मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
सैन्य विमान दुर्घटना, कम्तीमा २२ को मृत्यु
एजेन्सी
असोज १०, २०७७
यूक्रेनमा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । एन्टोनिभ-२६ नामक विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटना भएको हो । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार थिए । विमानमा २७ जना रहेको बताइएको छ...
अफगानिस्तानमा हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
बघलान । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा दुई जना हेलिकप्टर चालकको ज्यान गएको छ । अफगान एयर फोर्स्को सो हेलिकप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो । बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको...
भक्तपुरमा लुटपाट गर्ने महिलासहितकाे समूह पक्राउ
नेपाल फ्ल्यास
असोज १०, २०७७
काठमाडौं । प्रहरीले डलर देखाएर अर्कालाई लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमिस्थित विभिन्न क्षेत्रमा अमेरिकी डलर देखाउँदै विभिन्न व्यवसायी, व्यापारी र विदेशबाट आएका व्यक्तिहरुलाई लुटपाट गरेको आरोपमा एक महिलासहित पाँचजनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो...
रूसी राष्ट्रपति पूटिनद्वारा अमेरिकासँग घनिष्ट सम्बन्धको लागि आग्रह
नेपाल फ्ल्यास
असोज १०, २०७७
मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले शुक्रबार अमेरिकासँग सूचना तथा सञ्चार प्रविधिमा घनिष्ट सम्बन्ध स्थापनाका लागि आग्रह गरेका छन् । उनले रूस र अमेरिका दुबैले निर्वाचनमा पारस्परिक अहस्तक्षेपकारी भूमिकाका लागि समेत आग्रह गरेका छन् । रूसी प्रशासन केन्द्र, क्रेमलिनका अनुसार...
कोरोनाबाट विश्वभर ९ लाख ८८ हजार जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १०, २०७७
पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८८ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड २४ लाख रहेको छ । कूल संक्रमितमध्ये दुई करोड...
दक्षिण कोरियाले कामदारका लागि कानुन संशोधन गर्दै
नेपाल फ्ल्यास
असोज ०९, २०७७
दक्षिण कोरियाले इपिएसको कानुनमा केही परिवर्तन गर्ने भएको छ । जसका लागि कोरियाली मन्त्रालयले कानुन संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसदमापेश गरेको छ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः कमिटेड...
किम जोङ उनले मागे माफी
नेपाल फ्ल्यास
असोज ०९, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी हत्या गरेको घटनामा माफी मागेका छन् । किमले दक्षिण कोरियाली अधिकारीको हत्याको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले जानकारी दिएको छ । किमले दक्षिणका राष्ट्रपति मुन जाय इनसँग कुराकानी...
अफगानिस्तानमा १३ जना आतंकवादी मारिए
नेपाल फ्ल्यास
असोज ०९, २०७७
काबुल । अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् ।देशको पूर्वी लोगार प्रान्त अन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो । प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले...
विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायुबाट प्रभावित
नेपाल फ्ल्यास
असोज ०९, २०७७
न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेको प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ । इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र...
इजरायलमा एकैदिन पाँच गुणाले बढे संक्रमित
नेपाल फ्ल्यास
असोज ०८, २०७७
काठमाडाैं ।इजरायलमा एकै दिन संक्रमित पाँच गुणाले बढेका छन् ।बुधबार मात्रै इजरायलमा ११ हजार ३ सय १६ जना संक्रमित थपिएका छन् । यसअघि, १५ सय, २ हजारको हाराहारीमा थपिए पनि बुधबार एकैदिन ह्वात्तै यसरी संक्रमित थपिएका हुन् ।त्यसैगरी बुधबारै ४०...
ट्रम्पद्वारा शान्तिपूर्ण सत्ता हस्तान्तरण अस्वीकार
एजेन्सी
असोज ०८, २०७७
अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकपार्टीका उम्मेदवार जो बिडेन राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रूपबाट सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि आक्रामक रूपमा प्रस्तुत भएका छन् । ट्रम्पले पत्रकार सामु बोलेको विषयलाई लिएर बिडेनले बुधवार नै प्रश्न उठाए, हामी कस्तो मुलुकका बासिन्दा बनिरहेका...
कोरोना भाइरस : विश्वभर तीन करोड २१ लाख संक्रमित
एजेन्सी
असोज ०८, २०७७
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख...
भारतमा ९१ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । पछिल्लाे २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको...
दक्षिण कोरियाका अधिकारीलाई उत्तर कोरियाले हत्या गरी जलाएको आरोप
नेपाल फ्ल्यास
असोज ०८, २०७७
उत्तर कोरियाली सेनाले आफ्ना एक अधिकारीको गोली हानी हत्या गरी जलाएको दक्षिण कारियाको रक्षा मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले आफ्ना अधिकारीमाथि भएको बर्बर घटनाको निन्दा गरेको छ । माछा विभागमा काम गर्ने ४७ वर्षका व्यक्तिमाथि उत्तर कोरियाले गोली...
कोरोना संक्रमित भारतीय रेल राज्यमन्त्रीको मृत्यु
एजेन्सी
असोज ०८, २०७७
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ६५ वर्षीय मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । सेप्टेम्बर ११ मा उनमा कोरोना संक्रमण पुष्टि...
साउदी अरबमा भारत, ब्राजिल र अर्जेन्टिनालाई यात्रा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०८, २०७७
रियाद । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ । भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले...
महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७७
भारतको महाराष्ट्रमा एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ । त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको नेसनल डिजास्टर रेस्पोन्स फोर्स्ले जानकारी दिएको छ । उक्त फोर्स्ले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा...
अमेरिकामा २ लाखभन्दा बढीको मृत्यु, 'वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्दै ट्रम्प'
एजेन्सी
असोज ०७, २०७७
जेसन डिरेन न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी...
भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक नपठाउने सहमति
नेपाल फ्ल्यास
असोज ०७, २०७७
भारत र चीनबीच सीमा क्षेत्रमा थप सैनिक पठाउन बन्द गर्ने सहमति बनेको छ । सीमा क्षेत्रमा जारी तनावलाई लिएर कमाण्डर तहमा भएको छैटौँ चरणको वार्तापछि मंगलबार संयुक्त वक्तव्य जारी गरेर थप सैनिक नपठाउनेसहितका सहमति बनेको जानकारी दिएका हुन् । दुई...
भारतमा ९० हजारभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?
एजेन्सी
असोज ०७, २०७७
भारतमा कोरोना भाइरस(कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा एक हजार २४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० हजार २१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेप्टेम्बर १ देखि भारतमा...
«
1
...
59
...
117
118
119
120
121
122
123
124
125
...
164
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय