मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको दाबी
नेपाल फ्ल्यास
चैत २८, २०७७
न्यूयोर्क । अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन् । ४६ वर्षीय फ्लोइडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका अश्वेत अमेरिकी नागरिकको घटनाले विश्वव्यापी बहस सिर्जना गरेको थियो ।...
बेलायतका राजकुमार फिलिपको निधन
नेपाल फ्ल्यास
चैत २८, २०७७
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले जनाएको छ । सन् १९४७ मा एलिजावेथसँग बिवाह गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबार स्रोतले जनाएको छ ।...
बेलायतकी महारानी एलिजाबेथका श्रीमान फिलिपको निधन
नेपाल फ्ल्यास
चैत २७, २०७७
बेलायतकी महारानी एलिजाबेथका श्रीमान राजकुमार फिलिपको निधन भएको छ । ९९ वर्षको उमेरमा उनको निधन भएको हो ।बेलायतकी महारानी एलिजाबेथका श्रीमान्राजकुमार फिलिपको मृत्युबारे बेलायत राजदरबारले शुक्रबार विज्ञप्ति जारी गरी जानकारी दिएको छ। महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको...
पाकिस्तानका प्रधानमन्त्रीद्वारा डि८ सदस्य राष्ट्रहरूलाई आग्रह
नेपाल फ्ल्यास
चैत २७, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले डि८ समूहका सदस्य राष्ट्रहरुलाई कोभिड१९ को खोपलाई थप सर्वसुलभ बनाउन आग्रह गरे । सो समूहको बिहीबार आयोजित भर्चुअल सम्मेलनमा उहाँले सो आग्रह गरेकाे बताइएको छ । उनले हाल विश्वका कतिपय देशमा भ्याक्सिन राष्ट्रियता स्थापना गर्न खोजिएको...
सुडानमा जातीय झडप, १३२ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २७, २०७७
खार्तुम । सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई जानकारी गराएका छन् । शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच...
प्राथमिकताभन्दा पहिले खोप लिने जर्मनीका एक मेयर निलम्बित
नेपाल फ्ल्यास
चैत २७, २०७७
बर्लिन । प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोना भाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उनको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ । जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले...
कोभिडबिरूद्धको खोप अभियानमा अफ्रिका छाँयामा
नेपाल फ्ल्यास
चैत २६, २०७७
अफ्रिका कोभिड१९बिरूद्ध विश्वव्यापी खोप अभियानको किनारमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी गराएको छ । अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई अपर्याप्त आपूर्ति, आर्थिक...
म्यान्मारमा सेनाद्वारा १२० भन्दा बढी कलाकार पक्राउ
नेपाल फ्ल्यास
चैत २६, २०७७
म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ । ती कलाकारहरु मध्येका प्रमुख...
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित थप
नेपाल फ्ल्यास
चैत २६, २०७७
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन...
लन्डनका लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश निषेध
नेपाल फ्ल्यास
चैत २६, २०७७
बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ । फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै...
भारतमा बुधबार थपिए ९७ हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत २६, २०७७
नयाँ दिल्ली । भारतमा बुधबारकोरोना भाइरसबाट थप झण्डै ९७ हजार जना कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड २६...
समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनान पुगे
नेपाल फ्ल्यास
चैत २६, २०७७
बेरुत । इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आएका छन् ।लेबनानलाई समर्थन देखाउन उनी बुधबार बेरुत आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको...
अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए
नेपाल फ्ल्यास
चैत २५, २०७७
द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको...
ब्राजिलमा एकैदिन चार हजारको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७७
ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ ।योसँगैब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र चार हजार १९५ संक्रमितको मृत्यु भएको हो । ब्राजिलमा कोरोना भाइरस संक्रमितको कूल...
अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोरोना खोप लगाउन पाउने
नेपाल फ्ल्यास
चैत २५, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन् । उनले मंगलबार सो कुराको घोषणा गरेका हुन् । उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरूको भ्रमण...
नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण
नेपाल फ्ल्यास
चैत २५, २०७७
इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन्। हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो । गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको...
हैजाबाट कारण नाइजेरियामा ५० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २५, २०७७
अबुजा । हैजाका कारण नाइजेरियामा यसवर्ष अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।स्थानीय स्वास्थ्य अधिकारीहरूले मङ्गलबार दिएको जानकारी अनुसार देशका आठ प्रदेशमा फैलिएको हैजाका कारण उनीहरूको मृत्यु भएको हो । रोग नियन्त्रण केन्द्रले हैजा तथा झाडापखाला जस्तो लक्षण भएका...
जर्जियाका प्रधानमन्त्री कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत २५, २०७७
जर्जिया । जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भीलीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।उनको कोरोना परीक्षण गर्दा मङ्गलबार संक्रमण पुष्टि भएको उनी निकटस्थ अधिकारीहरूले जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनले...
जापानद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध दुई वर्ष थप
नेपाल फ्ल्यास
चैत २४, २०७७
जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुङ्ग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिबन्ध थप गरेको हो । जापानले लगाएको प्रतिबन्धमा...
भारतीय जनता पार्टी स्थापनाको ४१ वर्ष, यस्ता छन् १० महत्त्वपूर्ण तथ्य
नेपाल फ्ल्यास
चैत २४, २०७७
भारतीय जनता (बिजेपी)का पार्टी मङ्गलबार ६ अप्रिलमा स्थापनाको ४१ औँ वर्षमा पुगेको छ । भारतीय जनता पार्टी हालसम्मको सबैभन्दा ठुलो र प्रभावशाली पार्टी हो । ४१ वर्षको उमेरमा बिजेपी युवाजत्तिकै उचाइमा छ । भाजपाको विस्तारको इतिहास धेरै पुरानो छैन ।...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
134
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय