मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
बङ्गलादेशको मस्जिदमा भएको शङ्कास्पद ग्यास विस्फोट मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले...
बंगलादेशको मस्जिदमा भीषण आगलागी : १२ को मृत्यु, दर्जनौं घाइते
एजेन्सी
भदौ २०, २०७७
ढाका ।बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा...
ब्राजिलमा करिब ४१ लाख कोरोना संक्रमित
एजेन्सी
भदौ २०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब ४१ लाख पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा यहाँ ५० हजार १६३ जना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ २०, २०७७
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल संख्या...
अमेरिकालाई चीनको यस्तो आग्रह
एजेन्सी
भदौ २०, २०७७
चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन अर्टेगसले हालै विश्व स्वास्थ्य...
कोरोनाविरुद्धको खोपबारे बोल्यो डब्ल्युएचओ, कहिले आउँछ खोप ?
एजेन्सी
भदौ २०, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका...
युद्धमा ज्यान गुमाएका सैनिकमाथिको अपमानका कारण ट्रम्प पुन: आलोचित
नेपाल फ्ल्यास
भदौ २०, २०७७
युद्धको क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकका सम्बन्धमा गरेको असभ्य टिप्पणीका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचनाले घेरिएका छन् । ट्रम्पले युद्धका क्रममा ज्यान गुमाएका अमेरिकी सैनिकलाई लुजर्स र सकर्स भनेको खबर सार्वजनिक भएपछि आलोचना तीव्र भएको हो । ट्रम्पको टिप्पणी सम्बन्धी...
रुसले बनाएको खोप प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव : अध्ययन
नेपाल फ्ल्यास
भदौ २०, २०७७
रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भिक परीक्षणले देखाएको उल्लेख गरेका छन् । मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा...
पाकिस्तानमा घरहरू भत्किँदा १० को मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएकोे उद्धारकर्मीहरूले बताएका छन् । उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै...
विस्फोटको एक महिनापछि मुटुको धडकनकाे संकेतपछि खोजी तिब्र
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बेरुत विस्फोटको एक महिना पछि भग्नावशेषमा एक व्यक्ति अझै जीवित रहेको हुनसक्ने रिपोर्टको आधारमा उद्धारकर्मीहरूले शुक्रबार खोजीलाई जारी राखेका छन् । सहरको बन्दरगाहमा भएको विशाल विस्फोटको एक महिनापछि भग्नावशेषभित्र जीवित व्यक्ति पाउने चमत्कारी आशासहित खोजीलाई निरन्तरता दिइएको हो । अगस्त...
भारतमा भयावह बन्दै कोरोना, हरेक १२ जनामा एक संक्रमित
एजेन्सी
भदौ १९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छ । भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने, एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुने गर्छ । आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको...
अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेत नागरिक मारिए
एजेन्सी
भदौ १८, २०७७
अमेरिकामा प्रहरीको नियन्त्रणमा फेरि अर्का अश्वेता नागरिकको मृत्यु भएको छ । प्रहरीले ४१ वर्षका अश्वेत नागरिक ड्यानियल प्रुडलाई स्पिट हुड लगाइदिएका कारण उनले सास फेर्न नसकेको बताइएको छ। सास फेर्न नसकेकै कारण ड्यानियलको मृत्यु भएको बताइएको छ । ड्यानियलले आफूलाई...
कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोनाभाइरसको महामारीले पुरुष...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
भदौ १८, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८३३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक
नेपाल फ्ल्यास
भदौ १८, २०७७
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर ह्याक गरिएको छ । प्रधानमन्त्री मोदीको निजी वेबसाइटको ट्विटर ह्याक भएको ट्विटरले नै जानकारी दिएको छ । ह्याक भएको उक्त ट्विटरबाट शृङ्खलाबद्ध सामाग्री लेख्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी दान गर्न आग्रह गरिएको...
तेलङ्गना दुर्घटनाः ट्रकको ठक्करपछि उछिट्टियो कार, पाँचको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको तेलङ्गना राज्यको वारंगाल गाउँमा भएको कार दुर्घटनामा परी पाँच जना युवाको मृत्यु भएको छ । उक्त गाउँको दामेरा प्रहरी स्टेसननजिक भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको त्यहाँका प्रहरी निरीक्षक भास्कर रेड्डीले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो साढे...
पुणेमा कोरोना संक्रमित पत्रकारको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको पुणेमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । उनका परिवारले भने चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सकले राम्रोसँग हेरविचार नगरेका कारण उनको मृत्यु भएको परिवारले बताएका...
विश्वमा एक करोड ८२ लाखभन्दा बढीले जिते कोरोना
नेपाल फ्ल्यास
भदौ १७, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोनामुक्त भएका छन् । यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस संक्रमित भएका डब्लुएचओले जनाएको छ ।...
अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट
एजेन्सी
भदौ १७, २०७७
कोरोना भाइरस(कोभिड-१९) महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको...
चीनको वुहानका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कोरोना सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पढाई पुन: सञ्चालन भएको छ । वुहानका २ हजार ८४२ विद्यालयमा पढाइ सुरु भएकोचिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् । विद्यालय खुलेसँगैवुहानका करिब १४ लाख...
«
1
...
61
...
122
123
124
125
126
127
128
129
130
...
167
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय