मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
ब्राजिलमा महामारीमाथि राजनीतिक खेलवाड
रासस
बैशाख ३०, २०७७
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरेका छन् । तर, राज्य र स्थानीय तहका अरु अधिकारीले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै आएका छन् । कोरोना महामारीलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा ब्राजिलमा राजनीतिक तहबीच गहिरो...
भारतमा ७० हजारभन्दा बढी संक्रमित
एजेन्सी
बैशाख ३०, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार...
लकडाउन उल्लंघन गरेको भन्दै होटलहरु भत्काइयो
एजेन्सी
बैशाख ३०, २०७७
बीबीसी । नाइजेरियाको सरकारले कोरोनाभाइरस संक्रमण फैलन रोक्ने उद्देश्यसहित लागू गरेको लकडाउनको नियम उल्लंघन गर्ने रिभर्स राज्यका दुई होटल भत्काइदिएको छ । राज्यका गभर्नर न्येसोम वाइकीको रेखदेखमा इदिमेते होटल र प्रोडेस्ट नामका दुई होटल आइतबार भत्काइएका हुन् । त्यहाँका गर्भनरले...
कोरोनाबाट कुन देशमा कति क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख ५३ हजार ८०२ पुगेको छ । यो समाचार तयार पार्दासम्ममा १५ लाख २७ हजार २९ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ लाख ८७ हजार २५० जनाको मृत्यु भइसकेको छ ।...
कोरोना अपडेटः विश्वभर २ लाख ८४ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।संक्रमितको संख्या ४१ लाख ९६ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा तीन हजार ५१० जनाको ज्यान...
इरानी युद्धपोतद्वारा क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
एजेन्सी
बैशाख २९, २०७७
काठमाडौं । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा कम्तीमा १९ सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरू१५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन्...
भारतमा ६७ हजारभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको...
इरानी युद्धपोतले गर्याे क्षेप्यास्त्र प्रहार, १९ जनाको मृत्यु
रासस
बैशाख २९, २०७७
तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठक्कर खाँदा १९ जना सैनिकको ज्यान गएको छ । गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा अरु १५ जना घाइते भएको इरानी संचार माध्यमहरूले जनाएका छन् ।...
गएरातिदेखि काबुलमा ७ वटा बम विस्फोट
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सुरक्षा स्रोतले उक्त विस्फोटका कारण जनधनको क्षति भएको बारेमा जानकारी प्राप्त नभएको बताएको छ ।राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरुलाई लक्षित...
भारतीय नर्सको टोली युएई प्रस्थान
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
कोरोनाभाइरसको महामारीसँग जुध्न सघन उपचार कक्षमा कार्य गर्ने गरी ८८ जना भारतीय नर्सहरूको पहिलो समूह युनाइटेड अरब इमिरेट्स (युएई) आइपुगेका छन् । उनीहरूलाई एस्टर डिएम हेल्थकेएर नामको कम्पनीले युएई लगेको हो । यी नर्सहरु भारतीय कन्सुलेट र युएईको विदेश तथा...
मनमोहन सिंह अस्पताल भर्ना
एजेन्सी
बैशाख २९, २०७७
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि ८७ वर्षीय उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुस...
भारतमा एकैदिन ४ हजारभन्दा बढी नयाँ काेरोनाका बिरामी भेटिए
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भारतमा एकैदिन ४ हजार बिरामी भेटिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।भारतमा गएको २४ घण्टामा चार हजार २१३ संक्रमित भेटिएका हुन् । दैनिक कोरोना संक्रमितको वृद्धि दरमा यो संख्या नै सबैभन्दा बढी हो।...
चीनको एक शहरमा कोरोना संक्रमित बढेपछि 'लकडाउन' घोषणा
एजेन्सी
बैशाख २९, २०७७
चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएको बताइएको छ । ४५ वर्षीया महिलाबाट...
कोरोनाको महामारी फैलिएको यी देशमा हट्दैछ लकडाउन
एजेन्सी
बैशाख २९, २०७७
बीबीसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा सर्तसहितको योजना सार्वजनिक गरेका छन्। उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए। कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।...
भारतीय नायिका पुनम पाण्डे पक्राउ
एजेन्सी
बैशाख २९, २०७७
एजेन्सी । भारतीय नायिका पुनम पाण्डे पक्राउ परेकी छन् । लकडाउन उल्लंघन गरेको भन्दै आइतबार नायिका पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ...
इरान अमेरिकासँग कैदी आदानप्रदान गर्न तयार
एजेन्सी
बैशाख २९, २०७७
एजेन्सी । अमेरिकासँग कैदीबन्दी आदानप्रदान गर्न इरानले तेहरान तयार रहेको बताएको छ । यस विषयमा कुनै पनि शर्त राख्न नहुने धारणा तेहरानको भएको बुझिएको छ । यसबारे अमेरिकी धारणा भने आएको छैन । तेहरानले सबै इरानी र अमेरिकी कैदीबन्दीको आदानप्रदान...
कोरोनाबाट कुन देशमा कति मानवीय क्षति ? (सूचीसहित)
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमित विश्वभर ४२ लाख पुग्न लागेको छ । यो समाचार तयार पार्दासम्ममा ४१ लाख ७९ हजार ८५८ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये १४ लाख ९० हजार ५३५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २...
पाकिस्तानमा फेरि तीन हप्ता लकडाउन थपियो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
पाकिस्तानमा फेरि लकडाउनको अवधि तीन हप्ताका लागि थप गरिएको छ ।पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई भने केही खुकुलो व्यवस्था गरिएको छ । धेरै भिडभाड नहुने ठाउँका लागि...
एक युवा नाइट क्लब पुगे, कोरियामा फेरि संक्रमित बढे
एजेन्सी
बैशाख २८, २०७७
दक्षिण कोरियामा शनिबार ३४ जना नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । अप्रिल ९ यता एकै दिनमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । संक्रमितको संख्या वृद्धि हुनुमा सिओलको नाइटक्लब मुख्य कारक भएको बताइएको छ । एक...
दिल्लीमा फेरि पनि भूकम्पको धक्का
एजेन्सी
बैशाख २८, २०७७
नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीम भूकम्पको झट्का महसुस भएको छ । आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो । एक महिनाको अवधीमा तेस्रो पटक भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । रेक्टर स्केलमा भूकम्पको...
«
1
...
82
...
163
164
165
166
167
168
169
170
171
...
187
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय