मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यु लाग्ने
नेपाल फ्ल्यास
चैत २४, २०७७
भारतको राजधानी दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामका भन्दैदिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ पाँचबजेसम्म लागि कर्फ्यु लगाउने भएको हो । राजधानी नयाँ दिल्लीमा सो कर्फ्यु आगामी ३० अप्रिलसम्म...
अफगानिस्तानमा भएको छुट्टाछुट्टै आक्रमणमा १७ जना सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत २४, २०७७
काबुल । अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मृत्यु हुनेसैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक...
अफगानिस्तानमा आइतबार भएका आक्रमणमा १७ सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
अफगानिस्तानका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको स्थानीय युद्ध अनुगमन समूहले सोमबार जानकारी गराएको छ । मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । उक्त प्रान्तमा रातभर भएका भिडन्तमा ११ सैनिक मारिएका र...
गर्भ तुहिएमा न्युजल्यान्डले तीन दिन बिदा दिने
नेपाल फ्ल्यास
चैत २३, २०७७
न्युजल्यान्डमागर्भ तुहिए तलबी बिदा दिनेसम्बन्धमा एक विधेयक पारित भएको छ ।केही साताअघि न्युजल्याण्डकोसंसद्ले बिरीभमन्ट लिभ फर मिसक्यारिज बिल लाई अनुमोदन गरेको हो । योसँगैन्युजल्यान्ड गर्भ तुहिँदा अथवा गर्भावस्थाको जुनसुकै चरणमा मृत बच्चा जन्मँदा दम्पतीलाई तीन दिन तलबी बिदा दिनेसम्बन्धी कानुन...
बर्माका नागरिकको जीवन रक्षा गर्न माग
नेपाल फ्ल्यास
चैत २३, २०७७
म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको...
बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्यो
नेपाल फ्ल्यास
चैत २३, २०७७
इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५५...
बम विस्फोटमा परी एक सैनिकको मृत्यु
नेपाल फ्ल्यास
चैत २३, २०७७
अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुँदाएक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । यस...
कोरोना बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत २३, २०७७
कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कर्फ्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागूगरेको हो ।...
अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट, ३०० घरपरिवार प्रभावित
नेपाल फ्ल्यास
चैत २३, २०७७
फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ । फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको...
जोर्डनका पूर्वयूवराजलाई नजरबन्दमा राखिएको दाबी
नेपाल फ्ल्यास
चैत २३, २०७७
जोर्डन । जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएका छन् । उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियोमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्वयवहारको आरोप लगाएका...
बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
नेपाल फ्ल्यास
चैत २२, २०७७
इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको त्यहाँको प्रशासनले आइतबार जनाएको छ । इनडोनेसिया विपत् व्यवस्थापन निकाय, रादिति अ जाती,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु...
चीनको सडक दुर्घटनामा ११ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २२, २०७७
चीनको पूर्वी क्षेत्रमा भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङहाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक...
अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या
नेपाल फ्ल्यास
चैत २२, २०७७
वासिङ्टन । अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् ।सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति...
बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा
नेपाल फ्ल्यास
चैत २२, २०७७
ढाका । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समय अनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले...
अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए
नेपाल फ्ल्यास
चैत २१, २०७७
अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरूमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबारराति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । फरयाब प्रान्तमा २६ जना...
भारतको छत्तीसगढ राज्यमा नक्सालवादीको आक्रमणमा परी पाँच सुरक्षा कर्मीको मृत्यु
नेपाल फ्ल्यास
चैत २१, २०७७
भारतको छत्तीसगढ राज्यको नक्साल प्रभावित बिजपुर जिल्लामा सुरक्षा र नक्सालवादीबीच मुढभेड हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यसैगरीदश जना घाइते भएका छन् । मुठभेडमा केही नक्सालवादीको पनि मृत्यु भएको बताइए पनि कतिको मृत्यु भयो भनी यकिन नबताइएको छ ।...
ताइवान रेल दुर्घटनाबाट देशभर शोक
नेपाल फ्ल्यास
चैत २१, २०७७
ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् ।...
अर्जेन्टिनाका राष्ट्रपति कोरोनाबाट सङ्क्रमित
नेपाल फ्ल्यास
चैत २१, २०७७
दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड१९ सङ्क्रमण भएको छ । कोभिड१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र...
भारतमा कोरोना संक्रमित दिन प्रतिदिन तीव्र रुपमा बढ्दै
नेपाल फ्ल्यास
चैत २१, २०७७
नयाँदिल्ली । भारतका कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन तीव्र रुपमा बढ्दै गइरहेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार भारतमा एकै दिनमा थप ८१ हजार ४६६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसैगरी ४६९...
ताइवान रेल दुर्घटनामा कम्तिमा ४० जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २०, २०७७
ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ । यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ ।...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
134
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय