मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
पेरूमा ६ वटा इन्धन ट्याङ्कर दुर्घटना, कैयौँ व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७७
लिमा । पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ । पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन् । घटनामा कति व्यक्तिको ज्यान गएको...
म्यानमार आन्दोलन : शनिवारको सैनिक दमनको राष्ट्रसंघ, अमेरिकालगायत विश्वसमुदायद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १५, २०७७
म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् । यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनाप्रति...
म्यानमारमा के भएको हो ?
नारायण निरौला
चैत १५, २०७७
शनिबारम्यानमारमा सैनिकलेप्रदर्शनकारीमाथि दमन गर्दा११४ भन्दा बढीले जनाले ज्यन गुमाएका छन् । फेब्रुवरी १ मा सैनिकले शासनसत्ता आफ्नो कब्जामा लिई जननिर्वाचित नेतृ आङसाङ सुकीसहित उनको दल नेस्नल लिग फर डेमोक्रेसीका नेता र अन्य सयौँलाई गिरफ्तार गरेयताम्यानमारमा देशभर आमविरोध तथाप्रदर्शन हुँदै आएको...
भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
चैत १५, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकैदिन ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुनेहरूको भन्दा सङ्क्रमणमुक्त हुनेहरूको दैनिक...
इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते
नेपाल फ्ल्यास
चैत १५, २०७७
पूर्वीइन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा...
इजिप्टमा भएको रेल दुर्घटनाप्रति चिनियाँ राष्ट्रपति सीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
चैत १५, २०७७
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टमा शुक्रबार रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति सीले इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीलाई पठाएको शोक सन्देशमा भनिएको छ, चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो दुर्घटनामा...
म्यानमारमा सेनाको गोली लागेर ११४ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १५, २०७७
काठमाडौं । म्यानमारमा सेनाको गोली लागेर एकैदिन ११४ जना सुरक्षाकर्मीकोको मृत्यु भएको छ ।म्यानमारमा सेनाका बिपक्षी नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिकमाथि सेनाले गोली प्रहार गर्दा ११४ जनाको मृत्यु गएको हो । शनिबार सेना दिवसकै...
चीन र युरोपबीचको लगानी सम्झौतामा अनावश्यक राजनीतिकरण गरिएको चीनको भनाइ
नेपाल फ्ल्यास
चैत १४, २०७७
चीनले यूरोपेली मुलुकहरूसँग गर्न चाहेको तर त्यहाँका केही राजनीतिज्ञहरूले यसलाई अनावश्यक राजनीतिकरण गरेको दावी गरेका छन् । सिन्च्याङसम्बन्धी चिनियाँ नीतिबारे बोल्दै चीनले यसलाई आन्तरिकमामिला भनेको छ ।सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू)ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप...
म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
शनिबारम्यानमारमा सुरक्षाकर्मीले गोली चलाउँदा थप १६ प्रदर्शनकारीको मृत्यु भएको छ। सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।म्यानमारमा फेब्रुअरी१ मा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन हुँदै आएका छन् । अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच...
मोदीको बंगलादेश भ्रमणविरुद्ध इस्लामिक धार्मिक संगठनको विरोध
नेपाल फ्ल्यास
चैत १४, २०७७
बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणकोविरोधमा हिंसात्मक झडप भएको छ ।बंगलादेशको५० औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन भारतीय प्रधानमन्त्री बंगलादेश गएको विरोधमाइस्लामिक धार्मिक सङ्गठन र प्रहरीबीच झडप भएको हो । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार...
फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित
नेपाल फ्ल्यास
चैत १४, २०७७
फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी अरु ८७९ जनाको कारोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य...
अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १४, २०७७
संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ । यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरू प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ...
भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशमा
नेपाल फ्ल्यास
चैत १४, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि शुक्रबार बङ्गलादेश पुगेका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी बङ्गलादेश पुगेका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएपछिको उनको यो पहिलो...
भारतीय राष्ट्रपति अस्पताल भर्ना
नेपाल फ्ल्यास
चैत १३, २०७७
भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन्। छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। अस्पतालले उनको अवस्था सामान्य र स्थिर नै रहेको जनाएको छ। राष्ट्रपति कोविन्द अस्पताल आउनु भयो,...
इजिप्टमा रेल दुर्घटना हुँदा ३२ को मृत्यु, ६६ जना घाइते
नेपाल फ्ल्यास
चैत १३, २०७७
इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय...
भारतमा एकैदिन ५९ हजार भन्दा बढी सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
चैत १३, २०७७
भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या...
इजरायलमा नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान
नेपाल फ्ल्यास
चैत १३, २०७७
जेरुसेलम । इजरायलमा भएको निर्वाचनको मतगणना सुरु भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो...
पाकिस्तानमा गोली चल्दा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत १३, २०७७
इस्लामाबाद । पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा बिहीबार एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य केही व्यक्ति घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् । गिलगितका वरिष्ठ प्रहरी अधीकृत मिर्जा हसनले सञ्चारमाध्यमलाई बताए...
अफगानिस्तानमा १२ तालिबानी लडाकू मारिए
नेपाल फ्ल्यास
चैत १२, २०७७
अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारीविरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू घाइते भएका पनि सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ । तालिबान लडाकू लुकेर बसेको इलाकालक्षित सो कारबाही...
अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो
नेपाल फ्ल्यास
चैत १२, २०७७
अमेरिकामा कोभिड-१९ का संक्रमितहरूको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका...
«
1
...
30
...
59
60
61
62
63
64
65
66
67
...
135
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय