मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चल्यो
नेपाल फ्ल्यास
साउन २७, २०७७
एजेन्सी । अमेरिकाको ह्वाइटहाउसबाहिर गोली चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियमित प्रेस ब्रिफिङमा सम्बोधन गरिरहेका बेला गोली चलेको थियो ।घटनापछि सुरक्षाकर्मीहरुले तत्कालै ट्रम्पलाई पत्रकार सम्मेलनस्थलबाट बाहिर लगेका थिए । राष्ट्रपति ट्रम्पले भने, स्थिति नियन्त्रणमा छ। उनले अमेरिकी गुप्तचर...
चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
साउन २६, २०७७
चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरूको घोषणा गरेको छ । हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरूघोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका...
विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु कति ?
नेपाल फ्ल्यास
साउन २६, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५...
सार्कमा कोरोना : भारतमा तीब्र संक्रमण, भुटानमा प्रभाव न्यून
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना भाइरसबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू सबै प्रभावित भएका छन् । सार्कका ८ सदस्यमध्ये भुटानले मानवीय क्षति व्यहोर्नु परेको छैन । बढी संक्रमणका आधारमाभारत विश्वकै तेस्रो स्थानमा छ भने मृत्युका आधारमा पाँचौ स्थानमा ।...
गौतम बुद्ध नेपालमा जन्मिएका हुन भन्ने विषयमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय
नेपाल फ्ल्यास
साउन २५, २०७७
भारतले गौतम बुद्ध नेपालमाजन्मिएका हुन भन्ने विषयमा कुनै शंका नभएको बताएकोछ। भारतीय विदेश मन्त्री जययशंकरले गौतम बुद्धको विषयमा शनिबार विवादाष्पदअभिव्यक्ति दिएपश्चात भारतीय विदेश मन्त्रालयलेआइतबार सो अभिव्यक्ति सच्याएको हो । जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको भारतीय विदेश मन्त्रालयले बताएको...
बेरुतको विस्फोटस्थलमा १४१ फिट गहिरो खाडल
नेपाल फ्ल्यास
साउन २५, २०७७
बेरुत । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार बिस्फोट हुँदा १५० जनाभन्दा बढीको मृत्यु हुनुका साथै बन्दरगाह र त्यस...
कोरोनाबाट भारतमा १९६ जना चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोनाका कारण हालसम्म भारतमा १ सय ९६ जना चिकित्सकको ज्यान गइसकेको छ । यतिधेरै जनाकाे मृत्यु भइसकेकाे अवस्थामा सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षाको लागि सरकारले ध्यान नदिएको इण्डियन मेडिकल एसोसिएशनले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई...
अफगानिस्तानमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा सात जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी सहरको बाहिरी इलाकामा रहेको...
महिन्दा राजापाक्ष श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त, सपथ सम्पन्न
नेपाल फ्ल्यास
साउन २५, २०७७
श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया...
चीनमा एकैवर्ष एक हजार ३१० किलोमिटर रेलवे विस्तार
एजेन्सी
साउन २५, २०७७
बेइजिङ । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल एक लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा मात्र चिनियाँ...
ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
एजेन्सी
साउन २५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म एक लाख पाँच हजार ४३ जनाको ज्यान गएको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो । ब्राजिलमा कोरोना संक्रमितको संख्या निकै बढेको छ । अहिलेसम्म...
संक्रमित राखिएको होटलमा आगलागी, सातको मृत्यु
एजेन्सी
साउन २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टरको रुपमा रहेको एक होटलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा सात जनाको जलेर मृत्यु भएको छ । ४ जना भने बेपत्ता भएका छन् । आगलागीको समयमा करिब ३०...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २५, २०७७
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ६४ हजार ३९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८६१ संक्रमितको मृत्यु भएको छ । भारतमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...
स्यानिटाइजर पिउँदा चार जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २४, २०७७
स्यानिटाइजर पिउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अन्य दर्जनभन्दा बढी गम्भीर बिरामी परेका छन्। उनीहरू अधिकांश २१ देखि ६५ वर्ष उमेरसमूहका थिए। एक अध्ययनका अनुसार स्यानिटाइजर पिउँदा दुष्टि गुम्ने, वाकवाकी आउने तथा मृत्यु समेत हुन सक्छ ।
ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाने
एजेन्सी
साउन २४, २०७७
इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जानेभएकाछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेकाअधिकारीहरुले पुष्टि गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यहि २०अगस्टमा उनीअमेरिकाको वासिङ्टन आउनुहुने र राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री...
भारतमा एकैदिनमा ६१ हजार पाँच सयभन्दा बढी सङ्क्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु...
विप्लव समूहका नेता लामा पक्राउ
नेपाल फ्ल्यास
साउन २४, २०७७
काभ्रे ।नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायव...
अपडेटः कहाँ कति छन् कोरोना संक्रमित ?
एजेन्सी
साउन २४, २०७७
विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन .डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले...
अपडेटः को थिए विमानमा ? कसरी भयो दुर्घटना ?
एजेन्सी
साउन २४, २०७७
दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दुर्घटनाहुँदाअहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा...
१९४ यात्रु सवार विमान दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
एयर इन्डिया एक्सप्रेसको जहाज दुर्घटना भएको छ । बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको हो । बीबीसीका अनुसार, विमानमा चालक दलका६ सदस्यसहित १९४ जना यात्रु थिए । विमान दुबईबाट आइरहेको थियो । विमानमा १० जना बच्चाहरु थिए । दुर्घटनामा...
«
1
...
65
...
129
130
131
132
133
134
135
136
137
...
170
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय