मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
फिलिपिन्समा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
मनिला । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट...
भारतीय परियोजनाको प्रगति सन्तोषजनक रहेको नेपाल-भारत ज्वाइन्ट बैठकको निष्कर्ष
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।नेपाल-भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म(संयुक्त निगरानी संयन्त्र) को भर्चुअल बैठक सम्पन्न भएको छ । सोमबार बसेको सो बैठकलेनेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बैठकमाआयोजनाहरूको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरीपरियोजनालाई टुंग्याउने विषयमा छलफल...
चीनमा बनेको कोरोनाको खोपलाई पेटेन्ट दर्ताका लागि अनुमति
एजेन्सी
भदौ ०१, २०७७
चीनमा बनेकोकोरोना भाइरसको खोप एडी पाइभ-एनकोभलेपेटेन्ट दर्ताका लागि अनुमति प्राप्त गरेको छ । चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको सो खोपपेटेन्ट दर्ताका लागि अनुमति मिलेकोजानकारी चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ । चीनको बौद्धिक सम्पदा नियामक...
अमेरिकाको सिनसिनाटीमा फेरि गोली चल्यो, ४ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडाैं ।अमेरिकाको सिनसिनाटी शहरमा भएका गोलीकाण्डमा १८ जनालाई गोली लागेको छ । तीमध्ये चारजनाको मृत्यु भएको छ ।अत्यन्तै हिंस्रक रातमा ओहायो राज्यको उक्त शहरमा शनिवार मध्यरातमा वाल्नट हिल्स टोलमा तीनजनामाथि गोलीप्रहार गरिएको थियो । त्यसलगत्तै आइतवार बिहान पौने १ बजे...
बेलारुसका राष्ट्रपतिविरुद्ध सामूहिक प्रदर्शन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
एजेन्सी । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काका विपक्षीहरू हजारौँको सङ्ख्यामा राजधानी मिन्स्कमा भेला भएर विवादित चुनावविरूद्ध प्रदर्शन गरेका छन् । सरकार समर्थक प्रदर्शन विपक्षीको भन्दा सानो थियो । धाँधलीपूर्ण भनिएको चुनावी नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच...
कोराेनाबाट भारतका मन्त्री चेतन चौहानको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ ।उनी पूर्व भारतीय क्रिकेटर समेत रहेका थिए भने सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षा मन्त्री पनि भएको जनाइएको छ । ७२ वर्षीय...
विश्वभर एकैदिन थपिए २ लाख ९४ हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ३२, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड१९) का दुई लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको बताएको छ । डब्ल्युएचओका अनुसार पहिलोपटक एकैदिन धेरै कोरोना भाइरसका संक्रमितहरु फेला परेका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार...
कोरियामा एकैदिन थपिए मार्चपछिकै धेरै संक्रमित
एजेन्सी
साउन ३२, २०७७
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा...
न्युजिल्याण्डमा फेरि फैलियो कोरोना संक्रमण
एजेन्सी
साउन ३२, २०७७
लामो समयसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण फैलन थालेको छ । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित फेला परेको पाँच दिनअघि मात्र न्युजिल्याण्डमा १०० दिनसम्म कुनै पनि संक्रमित फेला...
दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शन
एजेन्सी
साउन ३२, २०७७
स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाको राजधानी सोउलमा दशौं हजार मानिस सडक आन्दोलनमा उत्रिएका छन् । राष्ट्रपति मुन जेइ इनको नीतिविरुद्ध कोरियामा प्रदर्शन भएको हो । मुनले हालै ल्याएको घरजग्गा बजार नीति र सरकारका सदस्यहरु विभिन्न यौनकाण्डमा मुछिएसँगै...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७१ वर्षको उमेरमा मृत्यु भएको समाचारमा जनाइएको छ । उनको न्युयोर्क अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको जनाइएको छ । आफ्नो भाईको मृत्यु भएको...
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्युको संख्या ५० हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा ९५० जनाको मृत्यु भएपछि भारतमा मृत्यु दर संख्या ५० हजार ८४ जना पुगेको वल्डोमिटरले जनाएको छ । साथै, पछिल्लो २४...
८-२ को हारपछि बोले पिके- 'क्लब छाड्ने पहिलो खेलाडी म हुनेछु'
एजेन्सी
साउन ३१, २०७७
शुक्रबार राति बार्यन म्युनिखसँग ८२ गोल अन्तरको लज्जास्पद हारसँगै फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन् । बार्यनसँगको खेल भयानक रहेको...
कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणमा रहेको मोदीको दाबी
एजेन्सी
साउन ३१, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरस विरुद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने समेत मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका...
तालिबानको रिहाइ खतरा तर शान्तिको लागि आवश्यक : राष्ट्रपति घानी
रासस
साउन ३१, २०७७
अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक रहेको बताएका छन्। अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४ सयबाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ । तालिबानीलाई जेलमुक्त गर्न उनले नै...
विश्वभर कति पुग्यो संक्रमित र मृतकको संख्या ?
एजेन्सी
साउन ३१, २०७७
विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ मानिसको मृत्यु भएको छ । संक्रमित मध्ये...
अमेरिका र चीनबीच व्यापार सम्झौताबारे छलफल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने कार्यक्रम छ । कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडि बढाउन...
उत्तर कोरियामा लकडाउन, विदेशी सहयोग अस्वीकार
एजेन्सी
साउन ३०, २०७७
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन घोषणा गरिएको हो । लकडाउन लगाइएको सहरका हजारौंमानिस अहिले क्वारेन्टाइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।...
कोरोनाको महामारीबीच ब्राजिलमा बार-रेस्टुरेन्ट र ब्युटीपार्लर खोल्ने तयारी
एजेन्सी
साउन ३०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म...
कोरोनाबाट भारतमा मृतक संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन ३०, २०७७
एजेन्सी । कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । पछिल्लो समय २४ घण्टामा १ हजार ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४८ हजार १ सय ४४ पुगेको समाचारमा जनाइएको छ । ६४ हजारभन्दा धेरै संक्रमति थपिएसँगै भारतमा...
«
1
...
64
...
127
128
129
130
131
132
133
134
135
...
169
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय