मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
स्पेनमा कोरोनाको दोस्रो लहर, एकै दिन २७ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
साउन १६, २०७७
बार्सिलोना । स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित भेटिएपछि फेरि सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको छ । स्पेनका १७ वटा क्षेत्रमध्ये १० बढी क्षेत्रमा पुन: कोरोना...
इदको अवसरमा पाँच सय तालिवानी जेलमुक्त
नेपाल फ्ल्यास
साउन १६, २०७७
अफगानिस्थान राष्ट्रपति अस्रफ घानीले शुक्रबार पाँच सय तालिवानीजेलमुक्त गर्न आदेश दिइका छ । इदकोअवसरमा तीनदिने नयाँ युद्धविराम सुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिवान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक...
कोरोनाबाट धेरै मृत्यु हुनेको सूचीमा भारतले इटालीलाई उछिन्यो, कति पुग्यो ?
एजेन्सी
साउन १६, २०७७
नयाँ दिल्ली ।भारतमा कोरोना भाइरसको एकै दिन ५४ हजार नयाँ केस र ७ सय ८६ मृत्यु दर्ता भएको छ। संक्रमित संख्या र मृत्यु दुवैमा भारतको यो अर्को रेकर्ड हो। पछिल्लो सात दिनमा भारतमा ५ हजार मानिसले ज्यान गुमाएपछि यहाँ मृत्यु...
जापानमा तेस्रो दिन थपिए १३ सयभन्दा बढी संक्रमित
एजेन्सी
साउन १६, २०७७
जापानमा तेस्रो दिन पनि कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ । जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ जना नयाँ संक्रमित पुष्टि भएका छन्, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा ठुलो संख्या हो । बिहीबार कोरोनाका...
राष्ट्रपति ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज
एजेन्सी
साउन १६, २०७७
वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन् । ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल...
नेपालीलाई कुवेत प्रवेशमा रोक
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।...
अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न ट्रम्पको आग्रह
नेपाल फ्ल्यास
साउन १५, २०७७
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उहाँले यस्तो अवस्थामा मतदानको परिणाम पनि...
झडपमा परेर फिलिपिन्समा १२ जनाको मृत्यु, १३ घाइते
नेपाल फ्ल्यास
साउन १५, २०७७
फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन् । सेनाका प्रवक्ताले बिहीबार...
कोरोना भाइरसबाट मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १५, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । डब्लूएचओका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्...
भारतमा धेरै संक्रमित देखिएका ठाउँमा अगष्ट ३१ सम्म पूर्ण लकडाउन जारी
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं ।भारतले कोरोना संक्रमण धेरै भएका ठाउँमा पूर्ण लकडाउन जारी राख्ने भएको छ । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा अगष्ट ३१ अर्थात् भदौ १५ गतेसम्म नै लकडाउन गर्ने भएको छ । सङ्क्रमित...
भारतमा कोरोना संङ्क्रमितको संख्या पौने १६ लाखभन्दा बढी
नेपाल फ्ल्यास
साउन १५, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ...
हुवावेले सामसुङलाई उछिन्यो
एजेन्सी
साउन १५, २०७७
चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको...
भयावह बन्दै कोरोनाः अमेरिका र ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। यस्तै समाचार एजेन्सी एएफपीका अनुसार, ब्राजिलमा ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख १ हजार पुगेको...
अमेरिकामा कोरोनाबाट १ लाख ५० हजारभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
साउन १५, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसबाट अमेरिकामा १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । रोयटर्समा प्रकाशित समाचारमा जनाइए अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १०...
भारतमा कोरोना संङ्क्रमितको संख्या १५ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन १४, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । भारतमा...
कोरोनाविरुद्धकाे खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छ - अध्ययन
नेपाल फ्ल्यास
साउन १४, २०७७
अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ...
अमेरिकामा एकैदिन एक हजार ५९२ जनाको मृत्यु
एजेन्सी
साउन १४, २०७७
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणकोकारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको...
दक्षिण कोरियामा कोरोना संक्रमित बढे
एजेन्सी
साउन १४, २०७७
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित बढ्न थालेका छन् । सोलमा पछिल्लो महिना संक्रमित हुनेहरुको संख्या बढ्दै गएकोसमाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ ।योसँगै यहाँका संक्रमितहरुको संख्या १४ हजार...
इरानको मिसाइल प्रहारले अमेरिकी डमी युुद्धपोत समुद्रमा ध्वस्त
नेपाल फ्ल्यास
साउन १४, २०७७
तेहरान । इरानले मिसाइल दागेर अमेरिकी डमी युद्धपोतलाई ध्वस्त पारिदिएको छ । रणनीतिक रुपले निकै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मिजमा रहेको अमेरिकी डमी युद्धपोतमा इरानले मिसाइल दागेको हो । स्ट्रेट अफ हरमिजले इरानक र ओमानको खाडी क्षेत्रलाई जोड्छ। खाडी क्षेत्रमा...
प्रहरी हेडक्वार्टरमा थप ४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी महानिरीक्षक सचिवालयका एसएसपी कुबेर कडायतका अनुसार, आज थप ४ जनामा कोरोना पुष्टि भएको...
«
1
...
67
...
133
134
135
136
137
138
139
140
141
...
172
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय