मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोभिडविरुद्धकाे भ्याक्सिनले पहिलो पटक बुधबार स्वीकृति पाउने
एजेन्सी
साउन २३, २०७७
कोभिडविरुद्धकाे भ्याक्सिनले आउँदो बुधबारस्वीकृति पहिलो पाउने भएको छ ।मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको उक्त भ्याक्सिनले स्वीकृति पाउन लागेकाे हाे । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने खुलासागरे ।यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं...
श्रीलंकाको संसदीय निर्वाचनमा एसएलपीपीलाई सफलता :
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको छ । शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । ७५ प्रतिशत...
भारतमा संक्रमितको सङ्ख्या २० लाख नाघ्यो
एजेन्सी
साउन २३, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार...
कोरोनाबाट भारतका पूर्वमन्त्रीको निधन
नेपाल फ्ल्यास
साउन २२, २०७७
कोरोना संक्रमणबाट भारतका एक पूर्वमन्त्रीको निधन भएको छ । भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम पश्चिम बंगालका पूर्व पारवहनमन्त्री श्यामल चक्रवर्तीको निधन भएको हो । उनको कोलकातास्थित एक अस्पतालमा निधन भएको हो । कोरोना पोजेटिभ भएपछि चक्रवर्तीलाई ३० जुलाईमा अस्पताल...
फिलिपिन्समा आर्थिक मन्दी
नेपाल फ्ल्यास
साउन २२, २०७७
दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख छ...
छोरी र प्रेमीलाई जिउँदै जलाएर हत्या
नेपाल फ्ल्यास
साउन २२, २०७७
भारत, उत्तर प्रदेशको बांदामा प्रेमी प्रेमीकालाई जिउँदै जलाएर मारिएको छ । युवतीको परिवारले युवक युवतीलाई जिउँदै जलाएर हत्या गरेको हो । यो घटना मटौंध थाना क्षेत्रको करछा गाउँमा भएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ । खबरअनुसार, गाउँका एक युवकको त्यही...
फिलिपिन्सको अर्थतन्त्रमा छायो मन्दी
नेपाल फ्ल्यास
साउन २२, २०७७
मनिला । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा संकुचित भएको छ । फिलिपिनी तथ्याँक विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौं लाख मानिस बेरोजगार भएको उल्लेख...
रामदेवको दाबी- ‘कोरोनिलले निको हुन्छ कोरोना’
एजेन्सी
साउन २२, २०७७
भारतीय योगगुरु रामदेवले पतञ्जली आयुर्वेदद्वारा निर्मित कोरोनिलले कोरोना ठिक पार्ने पुन: दाबी गरेका छन् । यसको दैनिक १० लाख प्याकेट माग हुँदै आएको रामदेवले बताए । कोरोनिलबारे रामदेवले यसअघि नै कोरोना ठिक पार्ने दाबी गरेका थिए तर उनको औषधिको विरोध...
कोरोना अस्पतालमा आगलागी, ८ संक्रमितको मृत्यु
एजेन्सी
साउन २२, २०७७
भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी हुँदा आत्तिएर ८ संक्रमितको मृत्यु भएको छ । अहमवाद सहरको नवरंगपुरस्थित सहरमा रहेको श्रेय अस्पतालमा बिहान ३ बजेतिर अचानक आगलागी भएको अहमदाबादका अतिरिक्त मुख्य अग्निनियन्त्रक राजेश भट्टले बीबीसीलाई जानकारी दिएका छन् । अधिकारीका अनुसार अस्पतालका...
फेसबुकले हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट
नेपाल फ्ल्यास
साउन २२, २०७७
एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट डिलिट गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको विषयमा राष्ट्रपति ट्रम्पको पोस्ट फेसबुकले पहिलो पटक हटाएको हो । उक्त कम्पनीका अनुसार राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन...
बेरुतको विष्फोटबाट दुईलाख भन्दा धेरै घरवारविहिन
नेपाल फ्ल्यास
साउन २१, २०७७
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटका कारण दुईलाख भन्दा बढी मानिसहरू घरवारविहिन भएका छन् । बुधबार राष्ट्रपति मिचेल औनले आपतकालिन क्याबिनेट बैठक बोलाएर दुई हप्ताका लागि संकटकाल घोषणा गर्न सकिने बताएका छन् । बेरुत विष्फोटमा परेर कम्तिमा पनि १०० जना...
मोदीले गरे चाँदीको इँटाले राम मन्दिरको शिलान्यास
एजेन्सी
साउन २१, २०७७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधवार) अयोध्यामा राम मन्दिरको निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन् । मोदीले चाँदीले निर्मित पाँचवटा इटा दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मन्दिरको जगमा स्थापना गरेका हुन् । भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान...
मंगोलियाले किन्यो ११ टन सुन
एजेन्सी
साउन २१, २०७७
उलानबटोर । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित...
भारतमा कोरोना संक्रमितकाे संख्या १९ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको...
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९...
राम मन्दिर शिलान्यास गर्न पुगे मोदी
एजेन्सी
साउन २१, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट आज अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवा विमानबाट दिल्लीदेखि लखनउ उडेका हुन् । मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास गर्ने छन् । बाबरी मस्जिदका लागि...
भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्यो नयाँ नक्सा
एजेन्सी
साउन २१, २०७७
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ । कश्मीर विवाद पाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव...
लेबनानमा शक्तिशाली बम विष्फोट, ७८ जनाको मृत्यु, हजारौँ घाइते
नेपाल फ्ल्यास
साउन २१, २०७७
एजेन्सी । लेबनानमा शक्तिशाली बम विष्फोट हुँदा ७८ जनाको मृत्यु भएका छन् भने हजारौँ मानिस घाइते भएका छन् । लेबनानस्थित एक गोदाममा विष्फोट भइ ७८ जनाको मृत्यु भएको विभिन्न समाचारमा जनाइएको छ । उक्त बम विष्फोटमा परि चार हजारभन्दा बढी...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने
नेपाल फ्ल्यास
साउन २०, २०७७
अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्न बुधवार शिलान्यास हुने भएको छ । अगस्ट ५ तारिख बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको आधारशिला स्थापना गर्ने भएका हुन् । राममन्दिरकोआधारशिला राख्ने शुभमुहूर्त बुधबार दिउँसो १२ बजेर १५...
भारतमा कोरोना संक्रमितकाे संख्या १८ लाख ५५ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको मङ्गलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केन्द्रीयस्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी...
«
1
...
65
...
130
131
132
133
134
135
136
137
138
...
171
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय