मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
कोरोनाबाट भारतकाे उत्तरप्रदेश मन्त्रीको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल...
कोरोनाबाट विश्वभर ६ लाख ८९ हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको...
फ्लोरिडा नजिक इसाइस आँधी
एजेन्सी
साउन १८, २०७७
एजेन्सी । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ । बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको...
भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन
एजेन्सी
साउन १८, २०७७
एजेन्सी । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह...
कोरोना संक्रमणबाट यूपीकी क्याबिनेट मन्त्रीको मृत्यु
एजेन्सी
साउन १८, २०७७
एजेन्सी । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोनाका कारण मृत्यु भएको छ । जुलाई १८ मा उनीलाई कोरोना संक्रमित भएको थियो । उपचारका लागि पीजीआईमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीको आइतवार मृत्यु भएको हो।...
विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।विश्वभर १ करोड ८० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको...
अमेरिकामा २४ घण्टाभित्र एक हजार ४४२ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७७
संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ । शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी व्यक्तिको कोभिड१९ को महामारीबाट मृत्यु भएको...
आन्ध्र प्रदेशमा क्रेन खस्दा ११ जनाको मृत्यु
एजेन्सी
साउन १७, २०७७
एजेन्सी । आन्ध्र प्रदेशको विशाखापट्टनममा शनिबार दिउँसो भएको भीषणमा दुर्घटनामा ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसका साथै पर्यटनमन्त्री एम श्रीनिवास रावले स्थानीय प्रशासनसँग कुरा गरेका छन् । रावले भनेका भनेका छन्, जिल्ला अधिकारीसँग क्रेन के कसरी...
पाकिस्तानले रकेट प्रहार गर्दा १५ जनाको ज्यान गएको अफगान सेनाको आरोप
नेपाल फ्ल्यास
साउन १७, २०७७
पाकिस्तानले प्रहार गरेकोरकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको अफगान सेनाले बताएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न...
बाढीका कारण अफगानिस्तानमा १६ को मृत्यु
एजेन्सी
साउन १७, २०७७
अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरुमा समेत क्षति...
इराकमा सन् २०२१ को जुन ५ मा संसदीय निर्वाचन हुने
नेपाल फ्ल्यास
साउन १७, २०७७
इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका छन् । उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरे । म यो घोषणा...
विश्वभरी एक करोड ७७ लाख ७८ हजार नाघे कोरोना सङ्क्रमित, कति पुग्यो मृतकको संख्या
नेपाल फ्ल्यास
साउन १७, २०७७
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ।सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका...
ब्राजिलमा भयावय बन्दै कोरोना, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
साउन १७, २०७७
ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन १७, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । शनिबार विहानको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट...
बाढीका कारण अफगानिस्तानमा १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७७
अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएकामध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरूले जनाएका छन् । बाढीले अरु सयौँ घर तथा भौतिक संरचनाहरूमा समेत क्षति पुर्याएको...
तेस्रो स्थानमा उक्लियो मेक्सिको
एजेन्सी
साउन १७, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल रहेको छ । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् ।...
स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु
एजेन्सी
साउन १७, २०७७
रक्सीको सट्टा स्यानिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित स्यानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो । आन्ध्र प्रदेशको कुरिचेदु गाउँका...
अमेरिकाले टिकटक प्रतिबन्ध लगाउँदै
एजेन्सी
साउन १७, २०७७
अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार उक्त आदेशमा हस्ताक्षर गर्नेछन् । ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, जहाँसम्म टिकटिकको प्रश्न छ, हामी...
पाकिस्तानी रकेटको आक्रमणमा परी अफगानिस्तानमा १५ को मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७७
अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन् । घटनामा परी अरु ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् । त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी...
राष्ट्रपति ट्रम्पको प्रस्ताव उनकै दलका नेताद्वार खारेज
नेपाल फ्ल्यास
साउन १६, २०७७
अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव केही पर सार्न गरेको सुझाव उनकै दलका नेताहरुले खारेज गरेका छन् । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल र हाउस अफ रेप्रेजेन्टेटिभ्सका नेता केभिन मकार्थी दुवैले राष्ट्रपति ट्रम्पको सुझावलाई खारेज गरेका हुन्...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
172
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय