मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया र मुराटोभलाई
नेपाल फ्ल्यास
असोज २२, २०७८
यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले...
बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौं । बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले...
दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुर्व्यवहार बढ्दो
नेपाल फ्ल्यास
असोज २२, २०७८
दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाबिरुद्ध मुद्दा चलाइएको छ । त्यस्तै सो घटना ढाकछोप...
भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै
नेपाल फ्ल्यास
असोज २१, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण...
उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार
नेपाल फ्ल्यास
असोज २१, २०७८
यसवर्षको साहित्यतर्फको नोबेल शान्ति पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो । तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले...
इथियोपियालाई संयुक्त राष्ट्रसंघका कर्मचारी निकाल्ने अधिकार छैन : महासचिव गुटेर्रेस
नेपाल फ्ल्यास
असोज २१, २०७८
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इथियोपियाले संयुक्त राष्ट्रसंघका कर्मचारीलाई देश निकाला गर्न पाउने अधिकार नरहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बुधबार उनले सो कुरा बताएका हुन् । उनले भने इथियोपियालाई त्यस्तो अधिकार छैन, उसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर...
अफगानिस्तानमा भएको विष्फोटमा १ विद्यार्थीको मृत्यु, १७ घाइते
नेपाल फ्ल्यास
असोज २१, २०७८
काबुल ।अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार...
टेक्सासमा गर्भपतनसम्बन्धी कानुनमा रोक
नेपाल फ्ल्यास
असोज २१, २०७८
काठमाडौं ।अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् । जसअनुसार वैधतामाथि चुनौती सामना गरिरहेको कुनै पनि कानून कार्यान्वयनमा जान सक्दैन ।...
पाकिस्तानमा भूकम्पः २० को मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७८
पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ । भूकम्पपछि विद्युतीय...
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
नेपाल फ्ल्यास
असोज २०, २०७८
यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार बेन्जामिन लिस्ट र डेभिड डब्ल्यूसी म्याकमिलानलाई प्रदान गरिने भएको छ । जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानलाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्न लागिएको हो । बुधबार रोयल स्विडिस एकेडेमीले लिस्ट र म्याकमिलानलाई संयुक्त...
रुसमा एकैदिन ९०० भन्दा बढी संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७८
रुसमा बुधबार एकैदिनमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ । कोरोनाभाइरसको...
हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७८
यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि हुथी विद्रोहीहरूले भिडन्त सुरु गरेका थिए ।...
आगलागीमा ७ जनाको जलेर मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै...
१९५० यता फ्रेन्च पादरीहरुले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं ।सन् १९५० यता फ्रेन्च क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएको छ । ती घटनाहरूलाई शून्यताको घुम्टो भित्र लुकाइएको २५ सय पृष्ठ लामो अध्ययनले आरोप लगाएको...
दिल्लीको आकाशे पुलमुनि फँस्यो एयर इन्डियाको विमान !
नेपाल फ्ल्यास
असोज २०, २०७८
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फँसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा...
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा
नेपाल फ्ल्यास
असोज २०, २०७८
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने तीन वैज्ञानिकहरूलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । जापानी मूलका अमेरिकी वैज्ञानिक सायुकुरो मनवे, जर्मन वैज्ञानिक क्लाउस ह्यासलम्यान र इटालीका जर्जियो परिसीलाई पुरस्कार प्रदान गरिने भएको हो । जलवायु...
अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले
नेपाल फ्ल्यास
असोज १९, २०७८
अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित...
अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने
नेपाल फ्ल्यास
असोज १९, २०७८
एजेन्सी ।अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको...
४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने
नेपाल फ्ल्यास
असोज १९, २०७८
आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ । जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३...
यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति
नेपाल फ्ल्यास
असोज १९, २०७८
नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । प्रस्तुत छ भारतका पाँच अरबपति मुकेश अम्बानी भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
112
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय