मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
महिलाले पिसाव फेरेको भिडियो पोर्न साइटमा : पीडितको मुद्दा न्यायाधीशद्वारा खारेज
नेपाल फ्ल्यास
असोज १६, २०७८
वार्सिलोना । स्पेनमा महिला अधिकारवादी समूहको तर्फबाट दायर भएको एउटा मुद्दा त्यहाँको अदालतले खारेज गरिदिएको छ । महिला सार्वजनिक स्थलमा सामूहिक रूपमा पिसाव फेर्न जाँदा गोप्य ढंगले खिचिएको तस्विर र भिडियो दुरूपयोग भएपछि अधिकारकर्मीले दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएका...
महिलालाई प्रतिबन्ध लगाएपछि काबुलका क्याम्पस सुनसान
नेपाल फ्ल्यास
असोज १५, २०७८
एजेन्सी ।अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान...
‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’
नेपाल फ्ल्यास
असोज १५, २०७८
लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्। उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्। उनले आगामी २० वर्षमा...
वायु प्रदूषणका कारण वार्षिक ५९ लाख शिशु समय अगावै जन्मिन्छन्
नेपाल फ्ल्यास
असोज १५, २०७८
मानव स्वास्थ्यका लागि घातक वायु प्रदूषणले शिशुको जन्ममा नै असर गरिरहेको एक अध्ययनले देखाएको छ । २८ सेप्टेम्बरमा जर्नल प्लोस मेडिसिनप्रकाशित अध्ययन अनुसार विश्वमा हरेक वर्ष ५९ लाख शिशुको जन्म वायु प्रदूषणका कारण समय अगावै जन्म हुने गरेको छ ।...
उत्तर कोरियाद्वारा अर्को एउटा मिसाइल परीक्षण
नेपाल फ्ल्यास
असोज १५, २०७८
एजेन्सी ।उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु...
बंगलादेशमा शरणार्थी शिविरभित्रै एक नेता उल्लाहको हत्या
नेपाल फ्ल्यास
असोज १५, २०७८
ढाका । बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब...
महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान
नेपाल फ्ल्यास
असोज १५, २०७८
काबुल । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् ।तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् । पहिला पहिला भीडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र...
रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता
नेपाल फ्ल्यास
असोज १४, २०७८
रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो। अमेरिकी विदेश विभागका भेन्डी शर्मन र...
किम यो जोङ सरकारको उच्च पदमा नियुक्त
नेपाल फ्ल्यास
असोज १४, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । किम यो जोङ राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् । उत्तर कोरियाको नाम मात्रको संसद पिपुल्स एसेम्बलीले उनको नाम अनुमोदन गरेको हो...
हवाई उडान पुन: सञ्चालन गर्न भारतलाई तालिबान सरकारको आग्रह
नेपाल फ्ल्यास
असोज १४, २०७८
अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सञ्चालन गरिदिन आग्रह गरेका हुन् । यसअघि भारतले...
इक्वेडर कारागार झडप : मृतक संख्या ११६ पुग्यो
नेपाल फ्ल्यास
असोज १४, २०७८
एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा मृत्यु हुनेको संख्या ११६ पुगेको हो । अरु ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको...
मस्को र अङ्काराले क्षेत्रीय सन्तुलनका लागि सम्झौता गरेर अघि बढ्छ : राष्ट्रपति पुटिन
नेपाल फ्ल्यास
असोज १४, २०७८
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका नेता रेसेप तैयप एर्दोगानसँगको वार्तामा तयारी हुँदैगर्दा बुधबार मस्को र अङ्काराले क्षेत्रीय सुरक्षाका लागि सम्झौता खोज्ने क्षमताको रहेको बताएका छन् । उनले भने, रूस र टर्कीले ऐतिहासिक रूपमा जटिल सम्बन्धहरू राखेका छन्, यसले क्षेत्रीय...
इक्वेडरको जेलमा भएको झडपमा ज्यान गुमाउनेको संख्या १०० नाघ्याे
एजेन्सी
असोज १४, २०७८
इक्वेडरको एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या १०० नाघेको छ ।घटनामा ५० भन्दा बढी कैदी घाइते छन् । गत मंगलबार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका...
अमेरिकाले युद्ध अपराध गरेको तालिबानको आरोप
एजेन्सी
असोज १३, २०७८
अमेरिकाले अफगानिस्तानमा २० बर्षसम्म आफ्नो सैन्य उपस्थिति कायम राख्दा देशमा युद्ध अपराध गरेको तालिबानले आरोप लगाएको छ । तालिबानको सांस्कृतिक आयोगका सदस्य जावाद सरगरले अफगान समाचार च्यानल टोलो न्यूजसँग भने, अमेरिका यी अपराधहरुका लागि जिम्मेवार छ । किनकि उसको सेनाले...
उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको दाबी
नेपाल फ्ल्यास
असोज १३, २०७८
उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो। तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया...
जापानमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
असोज १३, २०७८
जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५.३७ बजे...
भारतको महाराष्ट्रमा भीषण वर्षा हुँदा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १३, २०७८
नयाँदिल्ली ।भारतको महाराष्ट्रस्थित मराठवाला इलाकामा मुसलधारे वर्षा भएको छ। वर्षाका कारण आएको बाढी तथा चट्याङका कारण अहिलेसम्म १३ जनाको ज्यान गएको भास्कर अनलाइनले जनाएको छ। त्यहाँका प्रहरीले उद्धार कार्य जारी राखेको बताइएको छ। ५६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ। वर्षाका...
कारागारभित्र झडपमा २४ को मृत्यु, ४२ घाइते
नेपाल फ्ल्यास
असोज १३, २०७८
इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको...
जापानको आगामी प्रधानमन्त्री फुमिओ किशिडा बन्ने निश्चित
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । जापानका पूर्वविदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी...
चीनलाई दक्ष र नवीन सिर्जनाको विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ
नेपाल फ्ल्यास
असोज १३, २०७८
चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिएका छन् । दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
113
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय