मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
यात्राका लागि इयूले स्वीकृति दिएको १४ सुरक्षित देश
एजेन्सी
असार १६, २०७७
युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (इयू बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा हुँदैछ । इयुले यात्राका लागि स्वीकृति पाउने १४ सुरक्षित देशको सूची सार्वजनिक गरेको छ । महामारी विश्वका विभिन्न क्षेत्रमा अहिले...
कोरोना संक्रमणका 'खराब दिन आउन अझै बाँकी'
एजेन्सी
असार १६, २०७७
कोरोना भाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ। डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको संक्रमण अझै धेरै मानिसहरूमा देखिने बताए।...
कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा
नेपाल फ्ल्यास
असार १५, २०७७
कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफामलगायतका...
अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी
एजेन्सी
असार १५, २०७७
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै इन्टरपोलमा सहयोगका लागि आग्रहसमेत गरेकाे छ । आफ्नो वरिष्ठ सैनिक कमान्डर जनरल क्वासिम सुलेमानीको हत्यामा संलग्न भएको आरोपमापक्राउ पुर्जी जारी गरिएकाे भए पनि ट्रम्पबाहेक अन्यको नाम खुलाइएको छैन ।...
भारतमा एकैदिन थप भए १९ हजार ४०० बढी कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १५, २०७७
भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरू थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरूले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् । भारतमा गएको...
बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १५, २०७७
बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरूले जानकारी दिएका छन्...
चीनमा मुसलधारे वर्षाका कारण १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १५, २०७७
चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षात्को मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने अवस्था सिर्जना भएको प्रान्तीय अधिकारीहरूले जनाएका छन् । सिचुवानको मियानिङ काउन्टीमा भएको भारी वर्षाका...
कोरोना भाइरसका कारण विश्वमा पाँच लाख चार हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार १५, २०७७
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या पाँचलाख चार हजार ४९१ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा...
‘नरेन्द्र मोदी मानसिक रोगी हो’
नेपाल फ्ल्यास
असार १५, २०७७
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मानसिक रोगी भएको बताएका छन् । पाकिस्तानमा छापिने उर्दू पत्रिकामा यसहप्ता कोरोना भाइरसबाहेक इमरान खानले संसदमा दिएको एक बयान र भारत प्रशासित कश्मीरसँग जोडिएको खबर पनि सबैभन्दा चर्चित बनेको छ...
चीनले बनाएको कोरोनाविरुद्ध खोप परीक्षणमा पनि सफल भएको दाबी
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । चीनबाटै विश्वभर फैलिएर महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध चीन आफैले बनाएको खोप मानिसमा गरेको पहिलो परीक्षणमा सफल भएको दाबीगरेको छ । आइतबार चीनले कोरोना (कोभिड १९) विरुद्ध बनाएको नयाँ खोपको विकास गरेको दाबी गरेको समाचारमा जनाइएको छ ।...
दक्षिण कोरियालाई जी७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार
नेपाल फ्ल्यास
असार १४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह (जी७) को सदस्यता दिने प्रस्ताव जापानद्वाराअस्वीकार भएकाे छ । राष्ट्रपति ट्रम्पले यस वर्षको जी७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन् । उनले...
तालिबानको आक्रमणमा ६ सैनिकको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शनिबार राति तालिबान समूहले गरेको आक्रमणमा कम्तीमा ६जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । टोलो न्यूजका अनुसार तालिबानी लडाकूले इमाम साहिब जिल्लामा सुरक्षाकर्मीको जाँच चौकीमा आक्रमण गरेका थिए । सुरक्षा स्रोतका अनुसार जाँच चौकीमा सुरक्षाकर्मीको संख्या...
बेइजिङ नजिकैको शहरमा लकडाउन घोषणा
एजेन्सी
असार १४, २०७७
कोरोनाभाइरस संक्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा...
सबै स्थानीयवासीलाई १–१ युरोमै घर बिक्री !
एजेन्सी
असार १४, २०७७
इटाली । कोरोनाभाइरस (कोभिड१९) बाट अति प्रभावित देशहरुको सूचीमा पर्छ, इटाली । तर,यहाँको दक्षिणी सहर कलाब्रियास्थित सानो गाउँ चिन्कोफ्रोन्डीमा अहिलेसम्म कोभिड१९ का बिरामी भेटिएका छैनन् । अनि, कसैले यो कोरोना फ्री गाउँमा बस्न चाहन्छ भने पनि उसले पैसाका कारण टाउको...
स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह
एजेन्सी
असार १४, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ननागरिकहरुलाई आग्रह गरेका छन् । यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आउएका प्रधानमन्त्री मोदीले आइतबार पुन:सोकुरादोहोप्याएका हुन् । स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभरी भोकल फर...
सोमालियामा मारिएका अलसवाबका कमाण्डर नेपाली भएको दाबी
एजेन्सी
असार १४, २०७७
सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समुह अल-सवाबका कमाण्डर नेपाली रहेको दाबीगरिएको छ । सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अलसवाबविरुद्ध सैन्य कारवाही गरेको थियो । कारवाहीमा मारिएका अल सवाबका कमाण्डर भनिएका...
चीनले सीमाका सैनिकलाई प्रशिक्षण दिन मार्सल आर्टका प्रशिक्षक पठायो
नेपाल फ्ल्यास
असार १४, २०७७
चीनले तिब्बती पठारमा आफ्ना सैनिकलाई तालिम दिनका लागि मार्सल आर्टका २० प्रशिक्षकलाई पठाएको छ । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने चीनले खुलाएको छैन । तर, भारतीय सैनिकसँग भएको भिडन्तपछि चीनले लिएको यो निर्णयलाई अर्थपूर्ण...
कतारले डब्ल्युएचओलाई १० मिलियन डलर दिने
नेपाल फ्ल्यास
असार १४, २०७७
दोहा । कतार सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई १० मिलियन डलर दिने घोषणा गरेको छ । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसँग लड्न डब्ल्युएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा...
भारतमा एकैदिन थपिए करिब २० हजार संक्रमित
एजेन्सी
असार १४, २०७७
भारतमा एकैदिन कोरोना भाइरस (कोभिड१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि...
कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो (सबै देशको विवरणसहित)
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर सम्हालिएको छैन । हिजो शनिबारमात्रै एक लाख ९४ हजार संक्रमित थपिए भने ४ हजार ८९३ जनाको मृत्यु भएको छ । यो सामग्री तयार गर्दासम्म विश्वभरमा १ करोड ७५ हजार १११ जना संक्रमित भइसकेका छन्...
«
1
...
72
...
143
144
145
146
147
148
149
150
151
...
177
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय