मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
नेटो सेनाको कारबाहीमा १५ तालिबान मारिए
नेपाल फ्ल्यास
असार १३, २०७७
अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा जनाइएको छ । अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै...
भारतमा कोरोना संक्रमित पाँच लाख नाघ्यो
नेपाल फ्ल्यास
असार १३, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरूथपिदै गएकाले कुल संक्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी...
पूर्वप्रधानमन्त्रीसहित तीन जनाविरुद्ध मुद्दा दायर
एजेन्सी
असार १३, २०७७
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका विरुद्धमा भ्रष्टाचारसम्वन्धी मुद्दा दायर गरिएको छ । पाकिस्तानको भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायले भ्रष्टाचार गरेको भन्दै उनका विरुद्धमा मुद्दा दायर गरेको अधिकारीहरुले जनाएका छन् । उनीसँगै अरु तीन जनलाई पनि ३४ बर्ष अगाडिको प्रञ्जाव प्रान्तको जग्गासम्वन्धी काम...
कोरोनाबाट प्रभावित १० देश, कहाँ कति छन् संक्रमित ?
एजेन्सी
असार १३, २०७७
विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९९ लाख पुगिसकेको छ । शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् । अमेरिकामा २४,६७,५५४ भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । दोस्रो स्थानमा ब्राजिल छ । ब्राजिलमा १२,७४,९७४...
संयुक्त राष्ट्रसंघको गाडीमा खिचिएको अश्लिल भिडियोबारे युएनकाे गम्भीर आपत्ति
एजेन्सी
असार १३, २०७७
संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक कारमा भएको सेक्सको फुटेजलाई लिएर गम्भीर आपत्ति जनाउँदै यो घटना अति चिन्ताजनक रहेको उल्लेख गरेको छ । हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा संयुक्त राष्ट्रसंघको आधिकारिक गाडीको पछाडिको सिटमा रातो लुगा लगाएकी महिला र...
भारतमा संक्रमितको संख्या ५ लाख नाघ्यो
एजेन्सी
असार १३, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। भारतमा गत २४ घण्टामा मात्रै १८ हजार ५५२ नयाँ कोरोना संक्रमित थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९५३ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या...
चिनियाँ कम्युनिष्टलाई कडा प्रतिबन्ध लगाउँने अमेरिकाको घोषणा
नेपाल फ्ल्यास
असार १३, २०७७
एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई भिसामा कडा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । हङकङको स्वतन्त्रतामा हस्तक्षेपकारी भूमिका भएका नेताहलाई यस्तो प्रतिबन्ध लगाइएको हो । यो प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीमा लागू हुनेछ । विदेशमन्त्री...
इयूले चीनप्रति उदारता देखाएको अमेरिकी विदेशमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
असार १२, २०७७
अमेरिकी विदेशमन्त्रीले इयूले चीनप्रति उदारता देखाएको बताएका छन् । विदेशमन्त्री माइक पोम्पेओले ब्रसेल्स फोरममा बोल्दै यस्तो बताएका हुन् । साथै, उनलेभारतमा चीनको खतरा बढेको पनि बताएका छन् । चीनबाट भारत र दक्षिणपूर्वी एसियामा खतरा बढ्दै गएको बताउँदै युरोपमा रहेका अमेरिकी...
कोरोना बैठकमा उपस्थित हुन डेनिस प्रधानमन्त्रीले गरिन् आफ्नै विवाह स्थगित
एजेन्सी
असार १२, २०७७
डेनिस प्रधानमन्त्री मेट फ्रेडरिक्सनले कोभिड-१९ बारे बैठकमा उपस्थित हुन आफ्नो विवाह नै स्थगित गरेकी छन् । युरोपियन काउन्सिलको बैठक आगामी महिनामा तय गरिएको छ । तर,सोही मितिमा उनको विवाह पनि जुधेपछि यही बिहीबार विवाह नै स्थगित गरिन् । जुलाई१७ को...
अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान
एजेन्सी
असार १२, २०७७
अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । देशमा संक्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् । स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस संक्रमित...
विश्वरभर थामिएन कोरोना संक्रमण, हेर्नुस् सबै देशको अवस्था
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको छ । पछिल्ला दिनमा ब्राजिल, अमेरिका, भारत, रुस र दक्षिण अफ्रिकामा भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको छ । यो सामग्री तयार गर्दासम्म विश्वभरमा ९७ लाख १० हजार २०५ जनामा संक्रमण पुष्टि भइसकेको...
ब्राजिलमा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १२, २०७७
एजेन्सी । ब्रजिलमा एकै दिन ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३३ हजार पुगेको छ । यस्तै, पछिल्लो २४...
चट्याङ लागेर भारतमा एकैदिन १०७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १२, २०७७
एजेन्सी । भारतमा चट्याङ लागेर एकैदिन १०७ जनाको मृत्यु भएको छ । जानकारी अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो । घटना बिहीबारको हो । अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले मृत्यु...
२५ जना तालिबान लडाकू मारिए
नेपाल फ्ल्यास
असार ११, २०७७
सरकारी सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु भएका सवै जना तालिबानी लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । बुधबार राति घटना भएको उनीहरुले बताएका छन् । घटना अफगानिस्तानको बाल्ख प्रान्तमा भएको...
मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिवाना
नेपाल फ्ल्यास
असार ११, २०७७
महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ । भारतीय सीमास्थित सहर डामुरहुदामा रहेको एक क्याफेमा लकडाउनको उल्लङ्घन गरी १७ वर्षदेखि ३२ वर्ष उमेर समूहका मेसीका शुभेच्छुकहरूले उनको ३३...
मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
नेपाल फ्ल्यास
असार ११, २०७७
मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ पुगेको बताइएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको बताइएको छ...
कोरोनाबाट विश्वभर ४ लाख ८५ हजार बढीको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज...
गलवान उपत्यकाबाट भारतीय सैनिक हट्नपर्ने चीनको दबाब
नेपाल फ्ल्यास
असार ११, २०७७
चीनले गलवान उपत्यकाबाट भारतीय सैनिक तथा पोस्टहरु हटाउनुपर्ने माग गरेको छ । चीनले यो माग जुन ६ र २२ मा भएको सैन्य कमाण्डर तहको वार्ता तथा बुधबार भएको विदेश मन्त्रालय तहको वार्तामा प्रस्तुत गरेको जनाइएको छ । बुधबार भएको वर्किङ्ग...
अमेरिकामा एकैदिन ३८ हजारभन्दा धेरै नयाँ संक्रमित, कति पुगे ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । अमेरिकामा एकैदिन ३८हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार ३८हजार ३८६नयाँ संक्रमित फेला परेका हुन् । बुधबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया,...
रामदेव बाबाको कोरोनाको औषधि महाराष्ट्रमा पनि प्रतिबन्ध
नेपाल फ्ल्यास
असार ११, २०७७
योगगुरु बाबा रामदेवको कथित कोरोनाभाइरसविरुद्धको औषधि ुकोरोनिलु माथि महाराष्ट्रको सरकारले पनि प्रतिबन्ध लगाइदिएको छ । यसअघि राजस्थान सरकारले पनि सो औषधिमाथि प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल परीक्षणबारे स्पष्ट जानकारी नभएको बताए । यस्तोमा महाराष्ट्रमा...
«
1
...
72
...
144
145
146
147
148
149
150
151
152
...
178
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय