मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले विचाराधीन अवस्थामा रहेको छ । अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए...
सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यो वर्ष रद्ध
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता यस वर्ष नहुने भएको छ । सो वार्तामा अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने भएको छ । सेप्टेम्बर...
नाइजेरियामा सर्पको टोकाइबाट वर्षेनी दुई हजार मानिसको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७८
अबुजा । नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ । हालै सम्पन्न एक अन्तरराष्ट्रिय...
भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७८
भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार...
अफगानिस्तानमा बेरोजगारी बृद्धि
नेपाल फ्ल्यास
असोज ०५, २०७८
अफगानिस्तानमा बेरोजगारीको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो । यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन्...
अफगानिस्तानबाट यस वर्ष ६ लाखभन्दा बढी विस्थापित : राष्ट्रसंघ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
एजेन्सी ।यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ । उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उक्त निकायले तीमध्ये गएको...
अफगानिस्तानबाट ६ लाखभन्दा बढी विस्थापित
नेपाल फ्ल्यास
असोज ०५, २०७८
यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ । उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उक्त निकायले तीमध्ये गएको महिना...
आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं । प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको...
नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ। महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका...
काँग्रेस नेता चन्नीद्वारा पञ्जाबको मुख्यमन्त्रीकाे रुपमा सपथ
नेपाल फ्ल्यास
असोज ०४, २०७८
कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । उनी पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित भएका छन् । पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएका हुन् । चन्नीले...
रूसको एक क्याम्पसमा गोली चल्दा कम्तीमा आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७८
मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली काण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन...
‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काठमाडौं । संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नुपर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले समाचार एजेन्सी असोसिएटेड प्रेससँग यस्तो धारणा व्यक्त गरेका हुन् । समाचार...
अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित
नेपाल फ्ल्यास
असोज ०४, २०७८
अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविश्यका बारेमा चिन्तित भएका छन् । शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका...
अमेरिका र अस्ट्रेलियाले झुठो बोले : विदेशमन्त्री ड्रियान
नेपाल फ्ल्यास
असोज ०४, २०७८
एजेन्सी।फ्रान्सका विदेशमन्त्री जिनभेस लि ड्रियानले आइतबार अस्ट्रेलिया र अमेरिकाले नयाँ सुरक्षा सम्झौता अकसलाई लिएर झुठो बोलेको आरोप लगाउनुका साथै पेरिसले सोही कारण ती मुलुकबाट आफ्ना राजदूतहरू फिर्ता बोलाउनुपरेको बताएका छन् । फ्रान्स २ टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले ती मुलुकले...
रसियामा संसदीय निर्वाचन : राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत
नेपाल फ्ल्यास
असोज ०४, २०७८
एजेन्सी ।रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाईटेट रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाईटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए...
काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानु
नेपाल फ्ल्यास
असोज ०४, २०७८
काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन्...
किशोरीहरू आफ्ना लागि विद्यालय खुला गर्न सङ्घर्ष गर्नुपर्छ : अफगान अधिकारकर्मी
नेपाल फ्ल्यास
असोज ०३, २०७८
अफगानिस्तानका पूर्व सरकारी शान्ति वार्ता प्रतिनिधि मण्डलका सदस्य तथा महिला अधिकारकर्मी फवजिया कोफिले अफगानिस्तानका किशोरीहरूले आफ्नो विद्यालय जान पाउने अधिकारका लागि पुनः सङ्घर्ष गर्नुपर्ने बताएका छन् । अफगान खामा प्रेस न्युज एजेन्सीका अनुसार किशोरीहरूले पढ्न पाउने अधिकारको प्रत्याभूत गराउन किशोरीहरूले...
नेपालको संविधान दिवसका अवसरमा भारतमा झण्डोत्तोलन
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं। सातौँ संविधान दिवसको अवसरमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर संविधान दिवस मनाइएको छ । राजदूत निलाम्बर आचार्यले संविधान दिवसको सबैमा शुभकामना दिएका छन् । दूतावासमा आइतबार बिहान एक कार्यक्रम गरी संविधान दिवस मनाइएको हो ।
भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित
नेपाल फ्ल्यास
असोज ०३, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३० हजार ७७३ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जना सङ्क्रमित भएका हुन् । भारतमा ८४ दिनयता दैनिक सङ्क्रमितको संख्या ५० भन्दा कम भएको केन्द्रीय...
अफगानिस्तानको जलालावादमा शृंखलाबद्ध विस्फोट हुँदा ७ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काबुल । अफगानिस्तानको पूर्वी शहर जलालावादमा शृंखलाबद्ध बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । । बम विष्फोटमा परेर ३० जना भएका छन् । काबुलमा भएको विस्फोटमा दुई जना घाइते भएका छन् । जलालावाद र काबुलमा भएको बिस्फोट आईएसआईएल केले...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
114
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय