मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
घर खाली गर्ने तालिबानको उर्दीपछि अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय आन्दोलित
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो...
माल्दिभ्समा नौ महिनामा ८ लाख पर्यटक भित्रिए
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
माल्दिभ्समा यस वर्ष सन् २०२१ को अहिलेसम्म आठ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार गत जनवरी १ देखि सेप्टेम्बर १३ सम्ममा आठ लाख नौ हजार ७६४ जना पर्यटक भित्रिएको जनाएको छ । अघिल्लो बर्ष सन्...
ब्राजिलमा जहाज दुर्घटना हुँदा एकै परिवारका पाँचको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन् । ती यात्रुहरु सबै जना एकै परिवारको...
सरकार गठनबारे तालिवानमा विवाद
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काबुल । सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो ।बरदार...
सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ । सन् २०११...
विश्वव्यापी तापक्रम लगातार बढ्दै
नेपाल फ्ल्यास
भदौ २९, २०७८
लन्डन ।वैज्ञानिकहरुले तापक्रम विश्वव्यापी रुपमा बढ्दो क्रममा रहेको बताएका छन् । वैज्ञानिकहरुले पहिलेको तुलनामा विश्वका विभिन्न स्थानमा तापक्रममा बृद्धि भएको बताएका हुन् । तापक्रम बृद्धिले मानव स्वास्थ्यमा नै गम्भिर चुनौती थपेको उनीहरुको भनाइ छ । सन् १९८० पछि ५० डिग्री...
अफगानिस्तान : विरोधीलाई सीमकार्ड बेचेको भन्दै तालिवानीले गर्यो पसलेको हत्या
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौँ तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ । पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको...
स्वीडेनका दम्पत्तीलाई सन्तानको नाम भ्लादिमर पुटिन राख्न प्रतिबन्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७८
स्टकहोम । आफ्नो सन्तानको नाम नयाँ र अनौठो होस भन्ने प्रायः अभिभावकको चाहना हुन्छ । यस्तै अनौठो नाम दर्ता गर्न कार्यलय पुगेका स्वीडेनका एक दम्पत्तीलाई भने प्रतिबन्ध लगाइएको छ । नवजात शिशुको नाम भ्लादिमर पुटिन राख्न खोजेपछि कर कार्यलयका अधिकारीहरुले...
पन्जशिरमा तालिवानद्वारा २० जना सर्वसाधारणको हत्या
नेपाल फ्ल्यास
भदौ २९, २०७८
एजेन्सी । अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् ।सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको विभिन्न समाचारमा जनाइएको छ । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको बताइएको छ।...
नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण
नेपाल फ्ल्यास
भदौ २९, २०७८
अबुजा । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिबार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन । मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित...
सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बामाको । एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् । मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाए अनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया...
नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण : २४० कैदीहरूलाई रिहा
नेपाल फ्ल्यास
भदौ २८, २०७८
नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन । मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ।...
इरानमा शक्तिशाली भूकम्प
नेपाल फ्ल्यास
भदौ २८, २०७८
इरानमा सोमबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तुर्किमेनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गहिराइबाट आएको...
पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरूले जनाएका छन्...
कतारका विदेशमन्त्री अफगानिस्तानमा
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काबुल ।अफगानिस्तानमा तालिबान सरकार घोषणा भएको केही दिनपछि कतारका विदेशमन्त्री काबलु पुगेका छन् । कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अलथानी काबुल पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । काबुलमा कतारका विदेशमन्त्रीले तालिबान सरकरका प्रधानमन्त्री मुल्ला मोहम्मद...
उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । उत्तर कोरियाले जापानका अधिकांश भूभागमा मार हान्नसक्ने नयाँ लामो दूरीको मिसाइल परीक्षण गरेको छ । त्यहाँको सरकारी न्युज एजेन्सी केएनसीएले सोमबार यसबारे जानकारी दिएको हो । सप्ताहन्तभरचलेको परीक्षणका क्रममा मिसाइल्सहरू १५ सय किलोमिटर परसम्म पुगेको समाचारमा जनाइएको छ...
हवाई आक्रमणमा २० जना हुथी विद्रोहीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७८
साना । साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरिएको हवाई हमलामा कम्तीमा यमनको मारिब प्रान्तमा कम्तीमा २० हुथी लडाकू मारिएको सरकारी सैनिक स्रोतले जनाएको छ । राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा भने, हवाई हमलाले शनिबार...
बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम...
तालिबानद्वारा चार जनाको हत्या, हिंसा रोक्न राष्ट्रसंघको माग
नेपाल फ्ल्यास
भदौ २७, २०७८
एजेन्सी ।अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न तालिवान लडाकुले कोर्रा, ढुंगा र बन्दूक समेत प्रयोग गरेका छन्...
चीनको एक कारखानामा निसास्सिएर ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७८
शिचियाझुआङ । उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर ६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दिउसो करिब ३ः०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो । अधिकारीका...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
115
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय