मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए नेपालीलाई नववर्ष २०७८ को अवसरमा शुभकामना
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले नेपालीको नयाँ वर्षको अवसरमाशुभकामना दिएका छन् । २०७७ सालको अन्तिम दिन अर्थात् नववर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री मरिसनलेअस्ट्रेलियामा रहेका नेपालीलाई एक शुभकामना सन्देश मार्फत् नववर्ष २०७८ को अवसरमा शुभकामना दिएका हुन् । मंगलबार जारी शुभकामना सन्देशमा भनिएको...
चीनको आयात, निर्यात बढ्यो
नेपाल फ्ल्यास
चैत ३१, २०७७
चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ । पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको...
भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति
नेपाल फ्ल्यास
चैत ३१, २०७७
भारतले कोभिड१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप उत्पादन...
फ्रान्सका विदेशमन्त्री तीनदिने भारतको भ्रमण गर्ने
नेपाल फ्ल्यास
चैत ३१, २०७७
नयाँदिल्ली । फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्नु भएका छन् ।उनले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्ने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका...
म्यानमारमा आन्दोलनका क्रममा ७०१ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ३१, २०७७
एजेन्सी । सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ ।आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिखका दिन म्यानमारको...
भारतमा कोरोना मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो
नेपाल फ्ल्यास
चैत ३०, २०७७
भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी...
यमनको माारिब प्रान्तमा भएको भिडन्तमा ४७ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ३०, २०७७
यमनको मारिब क्षेत्रमा गएको २४ घन्टाभित्र भएको हिंसामा परी कम्तीमा पनि ४७ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत लामो समयदेखि हिंसा जारी रहेको पनि बताइएको छ । द्धिपक्षीय भिडन्तमा परेर ती ४७ जनाको गएको २४ घन्टा यता...
बालुवामा पुरिएको अवस्थामा ३,००० वर्ष पुरानो 'सुनौलो सहर' भेटियो
नेपाल फ्ल्यास
चैत ३०, २०७७
इजिप्टमा बालुवामा पुरिएको एउटा ३,००० वर्ष पुरानो सहर पत्ता लागेकाे छ । प्रसिद्ध इजिप्टविद् जाही हवासले गत साता लक्सोरनजिकै उक्त हराएको सुनौलो सहर पत्ता लागेको कुराको घोषणा गरेका थिए। उनले एटेने भनेर चिनिने सबैभन्दा ठूलो प्राचीन सहर पत्ता लागेको बताए...
दरबार विवादपछि पहिलोपट जोर्डनी राजा र राजकुमार सार्वजनिक
नेपाल फ्ल्यास
चैत ३०, २०७७
अम्मान । जोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई जोर्डनका सञ्चारमाध्यमले महत्वका साथ सम्प्रेषण गरेका छन् । यसलाई जोर्डनको दरबार विवादपछिको मिलनविन्दुको खोजी गर्ने प्रयासका रूपमा राज्य सञ्चालित टेलिभिजनले देखाएका छन् । राजकुमारसँगको दरबारको...
अमेरिकाले गर्यो रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न आग्रह
नेपाल फ्ल्यास
चैत ३०, २०७७
वासिङ्टन । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी टेलिभिजन,लाई दिएको एक अन्तर्वार्तामा रूसलाई चेतावनी दिँदै भने, यूक्रेनविरूद्ध कडा...
भारतमा एकैदिन एक लाख ५३ हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
चैत २९, २०७७
भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना...
म्यान्मारमा एकैदिन ८० प्रदर्शनकारी मारिए
नेपाल फ्ल्यास
चैत २९, २०७७
म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । अनुगमनमा खटिएका अधिकारकर्मीहरूले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले...
आफन्तले विरोध गरेपछि बहराइनले दर्जनौं कैदीलाई रिहा गर्दै
नेपाल फ्ल्यास
चैत २९, २०७७
एजेन्सी । बहराइनले कोरोनाको महामारीमा जेलमा रहेका कैदीहरू असुरक्षित भएको भन्दै कैदीका आफन्तहरूले विरोध गरेपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं कैदीलाई रिहा गरिदिने भएको छ । बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड१९ संक्रमणको सम्भावना बढी भएको...
साउदीमा दिइयो तीनजना सैनिकलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
चैत २९, २०७७
रियाद । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीले प्रकाशित विज्ञप्तिमा भनेको छ, सेनाले शत्रुलाई सहयोग पुर्याई देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई...
महामारीमा जेललाई सुरक्षित पार्न कैदीहरूलाई रिहा गरिने
नेपाल फ्ल्यास
चैत २८, २०७७
बहराइनले कोभिड१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ । बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैँदीहरूमा कोभिड१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै...
इन्डोनेसियामा भूकम्प, ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २८, २०७७
इन्डोनेसियाको जाभा टापूको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ । भूकम्पमा परी कम्तीमा ६व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू...
अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत २८, २०७७
अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको...
इन्डोनेसियामा ६ म्याग्नीच्यूडको भूकम्प
नेपाल फ्ल्यास
चैत २८, २०७७
इन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराईमा रहेको थियो । यो स्थान इस्ट जाभाको मालाङ सहर नजिक रहेको छ ।
म्यानमारमा सुनाइयो १९ जनालाई मृत्युदण्डको सजाय
नेपाल फ्ल्यास
चैत २८, २०७७
म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनका अनुसार सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । गत फेब्रुअरी १ मा भएको सैन्य कूपछि सो सजाय सुनाइएको हो । समाचारमा...
फिलिपको शताब्दी चुम्ने आशा अधुरै, विश्व समुदायद्वारा उच्च प्रशंसा गर्दै स्मरण
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका छन् । बेलायतकी महारानीसँग सात दशकभन्दा लामो बैबाहिक जीवनसँगै बिताएका...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
133
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय