मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
विश्व
म्यानमारमा प्रदर्शनकारीमाथि रबरको गोली प्रहार
नेपाल फ्ल्यास
माघ २८, २०७७
सैन्य कूको विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकमाथि म्यानमारमा प्रहरीले दमनगरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ । प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएकी छन् ।राजधानी नेदिपअमा भएकोप्रदर्शनमा सहभागीहरुमाथि रबरको...
रुसमा आगलागी हुँदा पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २८, २०७७
मस्को । रुसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ । कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको...
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको महाभियोगमाथि सुनुवाई सुरु
नेपाल फ्ल्यास
माघ २७, २०७७
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई सुरु हुँदैछ । अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्वराष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरूले सिनेटमा विचाराधीन...
एक वर्षमा सवा करोडलाई रोजगार बनाउँदै युपी सरकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
भारतको उत्तर प्रदेश सरकारले साना तथा मध्यम उद्योगको क्षेत्रमा क्रान्ति ल्याउने गरी एक वर्षभित्र ३३ लाख उद्योग खोल्ने भएको छ । त्यसबाट एक करोड २० लाख मानिस रोजगार बन्ने अनुमान गरिएको छ । यसलाई भारतीय अर्थशास्त्रीहरूले सूक्ष्म, लघु र मध्यम...
अमेरिकी राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता
नेपाल फ्ल्यास
माघ २७, २०७७
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेर आफूहरुबिच फोनमा वार्ता भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, राष्ट्रपति जो बाइडेनसँग कुरा भयो, उनलाई मैले...
ट्रम्पका वकिल भन्छन् : महाअभियोग नौटङ्की नै हो
नेपाल फ्ल्यास
माघ २७, २०७७
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगको आरोप खेपिरहेका छन् । जनवरी ६ तारेखमा संसद्मा भएको आक्रमणलाई लिएर उनीमाथि महाअभियोग लागेको हो । वकिलहरूले भने सो आक्रमणमा ट्रम्पको हात नरहेको दलिल गरेका छन् । ट्रम्प समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।...
बाढीपहिरोबाट मोरक्कोमा २४ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २७, २०७७
एजेन्सी । अत्यधिक ठूलो बाढीपहिरोका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि...
म्यानमारी सेनाद्वारा प्रदर्शनकारीलाई संयमता अपनाउन आग्रह
नेपाल फ्ल्यास
माघ २७, २०७७
याङ्गुन । शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैलाई आग्रह गरेको छ ।देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर देखिएको छ । सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण...
मोरक्कोमा बाढीपहिरोबाट २४ जनाको मृत्यु
रासस
माघ २७, २०७७
मोरक्कोमा अविरल वर्षापछि भिषण बाढीपहिरो गएको छ । बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई...
प्रदर्शनकारीलाई म्यानमारको सेनाको आह्वान
नेपाल फ्ल्यास
माघ २६, २०७७
शासनसत्ता हातमा लिएको म्यानमारको सेनाले संयमता अपनाउन सबैलाई आह्वान गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर देखिएको छ । सेनाको तर्फबाट सोमबार जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको...
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार
नेपाल फ्ल्यास
माघ २६, २०७७
भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् । इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो...
हिमपहिरोमा परेर मर्नेकाे संख्या १८ जना पुग्यो, २०० जना बेपत्ता
नेपाल फ्ल्यास
माघ २६, २०७७
भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरू, सडकहरूर दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले...
अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने
एजेन्सी
माघ २६, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन्। एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन्। इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने उनलेजानकारी दिए। 'यदि इरानमाथिको प्रतिबन्ध...
नवौँ चरणको वार्ता भइरहे पनि लद्दाखमा भारत र चीनको आ–आफ्नै तयारी
नेपाल फ्ल्यास
माघ २६, २०७७
पूर्वी लद्दाखमा सीमा क्षेत्रलाई लिएर भारत र चीनबीच नवौँ चरणको वार्ता भइरहेको छ तर त्यहाँको अवस्था शान्त हुने संकेतहरु देखा परेका छैनन् । हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ सेनाले तिब्बतमा आर्टिलरी गन, स्वचालित होवित्जर र सरफेसटू मिसाइल इकाइको तैनाथी बढाएको छ...
अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरू हटाउन इरानको माग
नेपाल फ्ल्यास
माघ २६, २०७७
पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यो भन्दा पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउन दवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले बताएका छन् । आइतवार इरानी राज्य सञ्चालित तस्निम समाचार एजेन्सीले...
म्यानमारमा सैनिक ‘कू’को विरोधमा हजारौँ मानिस सडकमा
एजेन्सी
माघ २५, २०७७
काठमाडौं। गत सोमबार म्यान्मारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन् । मुख्य शहर यांगुनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोधमा अनि प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ्ग सान...
फिलिपिन्समा भूकम्प
नेपाल फ्ल्यास
माघ २५, २०७७
फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ । माग्सेसे सहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त...
चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता
नेपाल फ्ल्यास
माघ २५, २०७७
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरूबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो । सो फोनका...
अमेरिकामा कोरोना खोप लगाउन सेना परिचालन गरिने
नेपाल फ्ल्यास
माघ २५, २०७७
एजेन्सी ।संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान जारी छ ।...
अमेरिका र चीनबीच सहकार्य आवश्यक : जो बाइडन
नेपाल फ्ल्यास
माघ २५, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार...
«
1
...
35
...
69
70
71
72
73
74
75
76
77
...
140
...
204
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय