मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोनारिपोर्ट नेगेटिभ आएको छ । उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको स्वाब संकलगन गरिएको थियो । केही दिनअघि उनका दुई सहयोगीलाई ज्वरो...
राष्ट्रसंघको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि सुरु भएको ७५ औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । आज बस्न भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । भोलि संविधान दिवस भएकाले त्यसैको तयारीका लागि बैठक स्थगित गरिएको नेकपा स्रोतले जनाएको छ । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी सचिवालय...
मृत्यु भइसकेपछि पिसिआर नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । सरकारले मृत्यु भइसकेकाकाे पिसिआर परीक्षण नगर्न निर्देशन दिएपछि नेपाली कांग्रेले आपत्ति जनाएकाे छ ।साथै मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । शंकास्पद मृत्यु भएका व्यक्तिको पीसीआर परीक्षण गरिनु झनै जरुरी हुन्छ। आफ्नो...
भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख : अध्यक्ष थापा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटनाउन्मुख भएको बताएका छन् । उनले मुलुकमा धर्म परिवर्तन बढेकोले दुर्घटनाको जोखिम झनै देखिएको बताएका छन् । अध्यक्ष थापाले सर्वसत्तावादी प्रवृत्ति, भ्रष्टाचार र धर्म परिवर्तनविरुद्ध लाग्न पार्टीका...
नरुचाएका पेरिसडाँडामा किन जाँदैछन् ओली ?
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सत्तारुढ दल नेकपाको पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा पहिलो पटक बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिस डाँडामा ओली यसअघि थोरै समयको लागिएकपटक मात्र पुगेका छन् । पार्टी एकता...
वामदेव गौतमले लिए सपथ : 'प्रतिष्ठा गिराउने काम गर्दिन'
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । आज अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रपति...
बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । गएकाे सोमबारको मन्त्रिपरिषद्काे बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् । सिफारिसअनुसार राष्ट्रपतिज्यूले उहाँलाई...
प्रधानमन्त्री ओलीलाई मोदीको यस्तो जवाफ
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप बलियो र सुदृढ बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, धन्यवाद्, केपी शर्माओलीजी, हामी नेपालभारत सम्बन्धलाई हाम्रो साझा संस्कृति र इतिहासमा आधारित...
देउवाको सचिवालयका कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी...
'...अर्को विकल्प हामीलाई उपलब्ध छैन'
रासस
असोज ०१, २०७७
काठमाडौं । नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न...
काँग्रेस सभापति देउवा आइसोलेसनमा
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत पाँच जनामध्ये एक जनाको कोरोना रिपोर्ट पोजेटिभ र अन्य चार जनाको...
संसदीय समितिलाई भर्चुअल छलफल गर्न अनुमति
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं ।संघीय संसद् सचिवालयले समितिहरुको छलफल भर्चुअल माध्यमबाट गर्न अनुमति दिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर नै भर्चुअल माध्यमको प्रयोगमा व्यापकता आइरहेको बेला संसद् सचिवालयले पनि त्यही माध्यमबाट समितिहरुमा छलफल गर्न अनुमति दिएको हो । सचिवालयका प्रवक्ता डा....
कानूनी दस्तावेज अध्ययनको लागि समिति गठन
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले कानूनी दस्तावेजहरुको अध्ययन, परिमार्जन तथा राय सुझाव दिन आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषद्को गत भदौ २४ गतेको बैठकले गरेका विभिन्न निर्णय आज सार्वजनिक गर्दै...
आज मध्यान्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । आज मध्यान्न १२ बजे नेकपाको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गरिने नेकपा स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक...
प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । आज (बिहीबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् । मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, तपाईंको जन्मदिनको शुभ अवसरमा...
‘पार्टीलाई बलियो बनाउनुपर्छ’
नेपाल फ्ल्यास
असोज ०१, २०७७
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले स्वच्छ छवि भएका नेताहरुलाई पार्टीको आगामी महाधिवेशनमा...
शुक्रबार अध्यक्षद्वय र प्रमुख प्रतिपक्षीका सभापतिबीच सामूहिक छलफल हुने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री ओली र दाहालबीच सो सहमति भएको हो । अध्यक्षद्वयबीच सहमति भएसँगै शुक्रबारप्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर...
प्रधानमन्त्रीका कारण संवैधानिक रिक्त पद पूर्ति हुन नसकेका हुन् : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्ति हुन नसकेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको...
किसानको छोरा सुगा जापानको नयाँ प्रधानमन्त्री
एजेन्सी
भदौ ३१, २०७७
जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा...
«
1
...
137
...
274
275
276
277
278
279
280
281
282
...
330
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय