मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
निर्वाचन धाँधलीरहित भए भ्रष्टाचारमा कमी आउँछः पूर्वराष्ट्रपति यादव
नेपाल फ्ल्यास
भदौ २८, २०७७
टेक्सस । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । अमेरिकामा रहेको अमेरिकानेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा. यादवले निर्वाचनको निष्पक्षतासँग...
महाधिवेशन नसार्न वरिष्ठ नेता पौडेलको आग्रह
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललेविभिन्न बाहनामा महाधिवेशन सार्नहात धाोएर लागि नपर्नआग्रह गरेका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको भर्चुअल विचार गोष्ठीमा पौडेले सभापति शेरबहादुर देउवाले केही जिल्लामा क्रियाशील सदस्यता वितरण अड्काएर कार्यतालिका नै प्रभावित पार्न उद्धत रहेको...
एमसिसीबारे कुप्रचार गर्नेहरु एमसिसी पारित गराउन खोज्ने दलाल हुन् : रावल
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका समाचारहरु आएसँगै नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो सार्वजनिक...
देश र जनतालाई केन्द्रमा राखेर काम गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ २६, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापी रुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन...
नेकपामा प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि ओलीको शक्ति कति ?
श्यामसुन्दर पुडासैनी
भदौ २६, २०७७
पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिका दिने सहितका विभिन्न निर्णय गर्दै सत्तारुढ दल नेपाल कम्युनिरष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सकिएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड...
राप्रपा अध्यक्ष थापा कार्यकर्तासँग भर्चुअल मिटिङमा व्यस्त
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकीकरणपछि देखिएको चुनाव चिन्हलगायतको प्रक्रियागत गाँठो फुकाउन राप्रपा अध्यक्ष कमल थापा अगुवा कार्यकर्ताहरूसँग छलफलमा जुटेका छन् । कोभिड १९ को महामारीका कारण राजनीतिक गतिविधि ठप्प प्रायः भएको समयमा अध्यक्ष थापाले देशव्यापी रूपमा नेता कार्यकर्ताहरूसँग...
एमसिसीलाई संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्...
नेकपा स्थायी कमिटी बैठकद्वारा महाधिवेशनको मिति तय
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । लामो समययताको विवाद मिलाउँदै नेकपाले एकता महाधिवेशन २०७६ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकमा नेता माधवकुमार नेपाल पक्षले एक व्यक्ति एक पदको मुद्दा उठाए पनि अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत रुपमा पारित...
अध्यक्षद्वयको कार्ययोजनाप्रति माधव नेपालको आपत्ति
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । टिफिन टाइम भएकाले केहीबेर बैठक स्थगित भएको छ । अध्यक्षद्वय ओली र दाहालले १८ गतेको सचिवालय बैठकमा...
स्थायी कमिटीमा एकछिन बसेर किन निस्किए ओली ?
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । यद्यपि, बैठक सुरु भएको केही बेरमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...
मन्त्री घिमिरेको दोस्रो परीक्षणमा पनि कोरोना रिपोर्ट पोजेटिभ नै
नेपाल फ्ल्यास
भदौ २६, २०७७
विराटनगर ।प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको दोस्रोपटक गरिएको पिसिआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतका अनुसार दुईसातापछि बिहीबार गरिएको स्वाब नमुना परीक्षणको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । प्रदेश १ जनस्वास्थ्य...
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ । शुक्रबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
नेकपाको स्थायी कमिटी बैठक ११ बजे बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । गत साउन १३ गतेबाट स्थगित भएको उक्त बैठक आज बस्न लागेको नेकपा स्रोतले जनाएको छ । सो स्थायी कमिटीमा केपी शर्मा ओलीको प्रधानमन्त्री र...
प्रस्तावित तीन राजदूतको नामावली सर्वसम्मत अनुमोदन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सरकारले सिफारिस गरेका तीन प्रस्तावित राजदूतको सर्वसम्मत अनुमोदन भएको छ । बिहीबार सरकारले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । तर,...
कांग्रेसले सातै प्रदेशमा भर्चुवल कार्यक्रम गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशमाकार्यक्रम गर्ने भएको छ। कांग्रेसले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको अवसरमा सातै प्रदेशमा भर्चुवल एकहप्ते कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठन नेता रामचन्द्र पौडेललगायत नेताले संबोधन गर्ने...
संशोधनसहित एमसीसी संसदबाट अनुमोदन गर्ने अध्यक्षद्वयको प्रस्ताव
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीसंशोधनसहित संसदबाट अनुमोदन गर्न प्रस्ताव गरेका छन् । विगतमा विवादको मुख्य एजेन्डा बन्दै आएको सो विषयलाईदुई अध्यक्षले नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको...
ब्यास गाउँपालिकाले अतिक्रमित भूमिलाई समेटेर वृत्तचित्र बनाउने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।दार्चुलाको ब्याँस गाउँपालिकालेअतिक्रमित भूमिलाई समेटेर डकुमेन्ट्री (वृत्तचित्र) बनाउने तयारी गरेको छ । गाउँपालिकाका अनुसारसो वृत्तचित्रलेगुमेको भूमि फिर्ता ल्याउन सहयोगी हुने विश्वासका साथ वृत्तचित्रबनाउन लागिएको हो । वृत्तचित्रमा सो क्षेत्रको सामाजिक, सांस्कृतिक, भाषिकलगायत विषय समेटिनेछ । वृत्तचित्र बनाउने विषयलाई पालिकाले...
देउवा भन्छन्– ‘हाम्रो पार्टीमा झगडा अहिले मात्रै होइन, हिजो पनि थियो’
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा विवाद पहिलेदेखि नै हुँदै आएकाले अहिलेको विवादलाईसामान्य रुपमा लिनुपर्ने बताएका छन् । संस्थापक नेता बिपी कोइरालाको १०७औँजन्मजयन्तीका अवसरमा मंगलबार पार्टीले आयोजना गरेको भर्चुअल कार्यक्रममा देउवाले झगडा हुनु स्वाभाविक भएको उल्लेख गरे । उनले...
‘प्रधानमन्त्रीज्यू, ...निषेधाज्ञाको गोलीमात्र जनतातर्फ नबर्साउनुहोस्’
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधामन्त्री केपी शर्मा ओलीलाई जनताको धैर्यताको जाँच नगर्न चेतावनी दिएका छन् । सांसद थापाले केही हप्ता अगाडि आफूहरुले प्रधामन्त्री ओलीलाई दुई हप्ता लकडाउन घोषणा गर्न सुझाब दिएको उल्लेख गर्दै दुई...
विप्लव समूहका नेताले गरे आत्मसमर्पण
नेपाल फ्ल्यास
भदौ २३, २०७७
बागलुङ । नेत्रविक्रम चन्द विप्लव समूहका बागलुङ जिल्ला सदस्य केशव निउरे चैतन्यले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने...
«
1
...
138
...
276
277
278
279
280
281
282
283
284
...
331
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय