मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काइयोस् : डा. संग्रौला
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाली कांग्रेस नेतृ तथाप्रतिनिधिसभा सदस्यडा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीलाई दसैँअगाडि नै स्वदेश फर्काउन माग गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यडा. संग्रौलाले बुधबारएक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् । सो विज्ञप्तिमा उनलेसर्वोच्चको आदेशपछि पनि सरकारले...
होम आइसोलेसनमा बसेका शशांक कोइराला अस्पताल भर्ना
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार गएराति स्वरो...
आन्तरिक उडानमा भाडा घट्ने, यात्रुलाई प्रतिबन्ध लगाइएका विषयहरू यस्ता छन्
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
यात्रुहरू पहिलेजस्तै खुल्ला रूपले आउजाउ गर्न पाउनेछैनन् । स्वास्थ्य सुरक्षा मापदण्ड नेपाल नागरिक उड्डयन प्राधिकरण, सबै विमानस्थल र सबै एयरलाइन्सले निर्माण गरिसकेका छन् । असोज १ गतेदेखि खुल्न लागेको आन्तरिक उडानको भाडा घट्ने भएको छ । आन्तरिक उडानमा ठूलो हिस्सा...
डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारनियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार...
हाेटल, आन्तरिक उडान र लामाे दूरीका बस असाेज १ बाट खुल्ने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सरकारले अन्तरिक हवाई उडान, लामाे दूरीका बसर होटल रेष्टुरेन्टहरूपनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सवारी...
प्रचण्डले सम्झिए स्व. बोगटीलाई
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन् । पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो ।...
जसले जनताको मुक्तिको लागि काँधमा हलोदेखि बन्दुकसम्म राखे
श्यामसुन्दर पुडासैनी
भदौ ३०, २०७७
हिमाल, पहाड र तराईको भावनात्मक एकताका पक्षमा निर्भयताका साथ खडा रहेका बोगटी गणतन्त्र नेपाल रहँदासम्म जिउँदै रहनेछन् सादगी नेताको पहिचान बनाएका तत्कालीन एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले यो संसारबाट बिदा लिएको ६वर्ष बितिसकेको छ । सर्वहारावर्गको मुक्तिका लागि काँधमा हलोदेखि बन्दुकसम्म...
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
रासस
भदौ ३०, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय...
कार्यकर्ता तानातानमा नेकपा र कांग्रेसबीच होडबाजी
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राई लगायतलाई पार्टीमा प्रवेश गरायो ।...
गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । लामो विवादपछि राष्ट्रिय सभा सदस्यका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकलेराष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको...
मन्त्रिपरिषद् बैठक बस्दै, वामदेवबारे निर्णय हुने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक पाँच बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय हुने...
साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै, महत्वपूर्ण निर्णय गर्न सक्ने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँका अनुसार उनले नियमित हुने बैठक सोमबार साँझ५ बजेका लागि बोलाएका हुन् । आकस्मिकबाहेक मन्त्रिपरिषद्बैठक हरेक साताको आइतबार वा सोमबार बस्ने गर्छ । साझ ५ बजेका...
‘बालबालिकाको हक, हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको...
जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ २८, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराेको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण...
बालबालिकाको हकहित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रम
नेपाल फ्ल्यास
भदौ २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हकहित र संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून...
मंसिर मसान्तभित्र नेकपाले सदस्यता नवीकरण गरिसक्ला त ?
नेपाल फ्ल्यास
भदौ २८, २०७७
नेकपा संगठन विभागको बैठक सकिएको छ । स्थायी कमिटी बैठककको निर्णय बमोजिम साविकका एमाले माओवादी केन्द्रको सदस्यता नवीकरणको काम सुरु गर्न निर्देशन दिएको संगठन विभाग सदस्य एवं केन्द्रीय सदस्य रेखा शर्माले बताइन् । स्थायी कमिटी बैठकले मंसिरभित्र नवीकरणको काम सक्ने...
रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा...
कार्यकाल सकिन लागेका पाकिस्तानी राजदूतले गृहमन्त्री थापालाई भेटे
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार भेटेका छन्। गृह मन्त्रालयमा भएको भेटमा नेपालपाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । जावेद नेपालमा कार्यकाल सकेर फर्कन लाग्दैछन् । थापाले...
जोखिम बस्तीका नागरिकलाई स्थानान्तरण गर्न देउवाको सुझाव
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूगर्भविद्हरुले औँल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सुझाव दिएका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा पहिरोले गरेको क्षतिप्रति दुःख व्यक्त गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुझाव दिएका हुन् । आइतबार एक...
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेलपहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका...
«
1
...
138
...
275
276
277
278
279
280
281
282
283
...
331
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय