मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । निजामतीकर्मचारीकोआधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पूरा भई निर्वाचन आयोगबाट मतपेटिका व्यवस्था भएको सो निर्वाचन मंगलबार मन्त्रिपरिषद बैठकले नगर्नेनिर्णय गरेसँगैस्थगित भएको हो । यसअघि सो निर्वाचन गर्ने...
बाबुरामको प्रश्न - 'सरकार किन कानमा तेल हालेर बसेको ?'
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि सरकारले भित्राउन पहल नगरेको आरोप लगाएका छन् । २० अर्बभन्दा बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिनाभन्दा बढी समयदेखि...
बालुवाटारमा नेकपा सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित...
संयुक्त राष्ट्रसङ्घको सभामा प्रधानमन्त्री ओलीको यस्तो सम्बोधन
नेपाल फ्ल्यास
असोज ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित भिडियोमार्फत...
काँग्रेसकाे बैठक असोज १९ गते बस्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...
गुल्मीमा काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुदाँ क्षत्रीय सभापतिसहितका केही नेता घाइते
नेपाल फ्ल्यास
असोज ०५, २०७७
नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो । झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद...
विद्युतीय राहदानी छपाइको अन्तर्राष्ट्रिय बोलपत्र रद्द
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौैं । विद्युतीय राहदानी (ईपासपोर्ट) छपाइको अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको छ । एक वर्षको अन्तरमा दोस्रोपटक गरिएको सो बोलपत्र औपचारिक रुपमा सोमबार रद्द भएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । बोलपत्रमा सहभागी चार अन्तर्राष्ट्रिय कम्पनीका केही कागजात अपुरो...
कांग्रेस सभापतिद्वारा जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्य मनोनयन गरेका छन्। सभापति देउवाले सोमबार ३४ सदस्य मनोनयन गरेका हुन् । ३४ सदस्य मोनयन गरेसँगै सो विभागमा सदस्यको कुल संख्या ४१ पुगेको छ ।सभापति देउवाले कांग्रेसको...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कीर्तिमानी आरोही शेर्पाको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । सोमबारप्रधानमन्त्री ओलीले ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्तगरेका हुन् । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान...
संवैधानिक निकायसहित राजनीतिक नियुक्तिको गृहकार्य सुरु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायसहितअन्य राजनीतिक नियुक्तिको तयारीगरेको छ। सोमबारको पार्टीसचिवालय बैठक स्थगन गरेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचयही विषयमा केन्द्रित भएरछलफल सुरु भएको हो ।...
वामदेवको सांसद पद बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
असोज ०५, २०७७
राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गर्नु संविधानविपरीत रहेको ठहर गर्दै...
नेकपा सचिवालय बैठक अचानक स्थगित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सोमबार दिउँसो एक बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक अचानक स्थगित भएको छ । एक स्रोतका अनुसार सो बैठक मंगलबार दिउँसो साढे बारबजे लुवाटारमा बस्नेतय भएको छ । सोमबार दिउँसो सो बैठकपेरिसडाँडामा बस्ने तय...
आज पनि नेकपा सचिवालय बैठक, मन्त्री हेरफेरको एजेन्डामा छलफल
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (सोमबार) पनि बस्दै छ । पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । हिजो (आइतबार) छलफल भएका तर निर्णय...
मुख्यमन्त्रीलाई श्रीमान् दाबी गर्ने को कुन् बालिका खड्का ?
नेपाल फ्ल्यास
असोज ०४, २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपाको पेरिसडाँडा कार्यालयबाट पार्टीकी कार्यकर्ता बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनी र मुख्यमन्त्री शेरधन राईको समबन्धको विषयमा धेरैले चासो प्रकट गरेका छन् । पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठककक्षभित्र प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको...
राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्। आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भूराजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र...
नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा यस विषयमा छलफल भएको हो । बैठकमा नेताले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने सुझाव राखेका छन् । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने...
मुख्यमन्त्री शेरधनकी श्रीमती बताउने बालिका खड्का प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती भनी बताउँदै आएकी बालिका खड्कालाईप्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठककक्षमा प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी बैठककक्षतर्फनेताहरुलाई भेट्नुपर्ने भन्दै प्रवेश...
पहिलो पटक पेरिसडाँडामा पार्टी बैठक हुँदै गर्दा यस्तो देखियो
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै छ । जसका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकारपाएपछि उनले पहिलोपटक पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । पेरिसडाँडामा पहिलोपटक...
सरकार आफूप्रति असन्तुष्टि राख्नेहरुलाई तर्साउन उद्धत रहेको गगन थापाको भनाइ
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।नेपाली कांग्रेस नेता तथा प्रतिनिध सांसदगगनकुमार थापाले सरकार आफूप्रति असन्तुष्टि राख्नेहरुलाई तर्साउन लागीपरेको बताएका छन् । आइतबार नेता तथा संसद थापाले एक सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन, उनले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सो बैठक सुरु भएको हो । पार्टी एकतापश्चात् पूर्वमाओवादी कार्यालय पेरिस डाँडामा पहिलोपटक सो बैठक सुरु भएको हो । बैठकमा नेकपा अध्यक्ष केपी...
«
1
...
136
...
272
273
274
275
276
277
278
279
280
...
329
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय