मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कोरोना नियन्त्रणमा ३ तहका सरकारको काम प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
भदौ १७, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग आज भर्चुवल बैठक गर्दै उनले कोभिड १९ रोकथामका लागि...
सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्डबीच छलफल हुँदै
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड बुधबार ५ बजेतिर बालुवाटार गएका हुन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई अध्यक्षबीच छलफल भइरहेको एक...
राष्ट्रिय सभामा गौतम कि खतिवडा ?
नेपाल फ्ल्यास
भदौ १७, २०७७
अर्थमन्त्री युवराज खतिवडा अहिले प्रतिनिधिवा राष्ट्रियसभा सांसद नभई मन्त्री छन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्री हुन सांसद पद अनिवार्य हुनुपर्ने छ । तर, सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्ने संवैधानिक प्रावधान छ । मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा...
१५ दिन निषेधाज्ञा थप गर्न उपत्यकाका नगरपालिका मेयर फोरमको सुझाव
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।उपत्यका नगरपालिका मेयर फोरमले निषेधाज्ञालाई थप कडाइ गर्न सुझाव दिएको छ । उपत्यकानगरपालिका मेयर फोरमको बुधबार बसेको भर्चुवल बैठकले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउन तीनवटै जिल्लाप्रशासन कार्यालयलाई सुझाव दिएको हो । मेयर फोरमका सचिव...
मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने जसपा विद्यार्थी संगठनको चेतावनी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको छ ।सो संगठनलेबुधबार एक प्रेस विज्ञप्ति जारी सरकारले मंगलबार पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धि फिर्ता गर्न आग्रह गरेको हो । विज्ञप्तिमा जनतामाथिको शोषण भएको भन्दै मूल्यवृद्धि फिर्ता गरी...
प्रहरी सेवा विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गरेका छन् । उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको प्रदेश...
भारतका पूर्वराष्ट्रपतिको निधनमा पूर्वमन्त्री थापाद्वारा शोक व्यक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् । पूर्वमन्त्री थापाले आज मंगलबार शोक वक्तव्य जारी गर्दै मुखर्जीको निधनले आफूलाई स्तब्ध बनाएको जनाएका हुन् । मुखर्जीको निधनले भारतले कुशल...
नेकपाका कार्यकर्ताद्वारा बैठकमै वडाध्यक्षमाथि हातपात
नेपाल फ्ल्यास
भदौ १६, २०७७
सिमकोट । आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेताकार्यकर्ताद्वारा हातपात भएको हो । बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका...
कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश
नेपाल फ्ल्यास
भदौ १५, २०७७
सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरूसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु;ख व्यक्त
नेपाल फ्ल्यास
भदौ १५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको मृत्युबाट नेपालले एक महान मित्र गुमाएको भन्दै ट्वीट गरेका छन् -उहाँको निधनबाट नेपालले एक महान मित्र गुमाएको छ । सार्वजनिक जीवनको विभिन्न हैसियतमा...
अन्तरजिल्ला सवारीसाधन र हवाई उडान असोज १ बाट सञ्चालन हुन्छन् : खतिवडा
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ बाट मात्रसञ्चलनमा आउने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै उनलेसोमबार यस्तो जानकारी दिएका हुन् । खतिवडाका अुनसार मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको...
हेटौँडामा पसल बिहान १० बजेसम्म मात्र खुल्ने
नेपाल फ्ल्यास
भदौ १५, २०७७
हेटौँडा । मकवानपुरकाचार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हट्ने भएको छ । तर, सोमबार बसेको जिल्लास्तरीय संकट व्यवस्थापन समितिको बैठकले पसल र व्यवसाय सञ्चालनमा केही प्रतिबन्ध लगाउने निर्णय गरेको छ । विगतमा साउन २६ गतेदेखि सुरु भएको सोनिषेधाज्ञा लगाएको...
सिटिभिटीमर्फत सञ्चालित कार्यक्रम हटाएकोमा नेविसंघको आपत्ति
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानादारा सोमबार एकविज्ञप्तिजारी गर्दै आपत्ति जनाएको हो । हाल कोभिड१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित...
मन्त्रिपरिषद् फेरबदलको तयारीमा ओली, आकांक्षीहरुको दौडधुप तीव्र
नेपाल फ्ल्यास
भदौ १५, २०७७
मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदैप्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल पुनर्गठनको गृहकार्यमा जुटेका छन् । जसका लागि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफलमा छन् । पार्टीभित्रको विवाद मिलाउन पछिल्लोपटक गठित कार्यदलको सुझावअनुसार प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने भएपछि अध्यक्ष दाहाल...
नेपाल प्रहरीका ७२ डिएसपीको सरुवा (यस्तो छ, सूची)
नेपाल फ्ल्यास
भदौ १५, २०७७
नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुलाई सरुवा गरेको हो । २०७७ भदौ १५ को निर्णयअनुसार सरुवा भएको ठाउँबाटैउनीहरुलेभदौ महिनाको तलब भत्ता पाउनेछन्...
कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । भीआइपीहरुमा पनि कोरोना संक्रमणजोखिम बढिरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन् । हाल गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री...
सिंहको भूमिका महत्वपूर्णः महामन्त्री कोइराला
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको कोभिड१९ पछिको नयाँ विश्वमा...
उमा भुजेल र सुमनसिंह रिहा, रिहाइलगत्तै फरार
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सप्तरी । नेत्रविक्रम चन्द विप्लव समूहकी नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको...
प्रधानमन्त्रीद्वारा अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिने संकेत
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत गरेकाछन् । शनिबार प्राइम टेलिभिजनसँगकाे कुराकानीमाओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने संकेत गरेका हुन् । ओलीले खतिवडाबारे २४ दिनमा निर्णय हुने भन्दै...
प्रचण्डले पार्टी सञ्चालन गर्नुहुन्छ, म सरकार चलाउँछु : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौैं ।नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा मिलिसकेको बताएका छन् । उनले पार्टी र सरकार सञ्चालनमा कुनै समस्या नरहेको बताएका हुन् । प्राइम टेलिभिजनसँगकाे अन्तर्वार्तामाप्रधानमन्त्री ओलीलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको गतिविधि...
«
1
...
139
...
278
279
280
281
282
283
284
285
286
...
332
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय