मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
आज रातिदेखि जारी हुने निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौंउपत्यकाका तीन जिल्लामा बुधवार रातिदेखि भदौ १०गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेका हुन् ।सरकारले कोभिड१९ रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न...
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठलाई यथावत् राख्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्त गरेको कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै...
'नेकपा एमाले' निर्वाचन आयोगमा दर्ता
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
निवेदन परेको झण्डै दुई महिनापछि निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि परेको आवेदनमा आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव...
‘सपना साकार हुने दिशातर्फ अगाडि बढिरहेका छाैँ’
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी) को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान...
कांग्रेसकी पूर्वसांसद डिना उपाध्यायलाई पनि कोरोना
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसदमहालक्ष्मीडिना उपाध्यायलाई पनि कोरोना संक्रमण फेला परेको छ । जिल्ला मकवानपुरमा रहेकी उपाध्यायले हेटौँडास्थित प्रयोगशालामा परीक्षण गराउँदा उनलाई संक्रमण फेला परेको उक्त अस्पतालले जनाएको छ । जानकारी अनुसार नेतृ उपाध्याय हाल...
काँग्रेसद्वारा राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरे। राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने...
प्रधानमन्त्रीद्वारा राष्ट्रकविप्रति श्रद्धाञ्जली
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै प्रधानमन्त्री ओलीले परिवारप्रति समवेदना समेत प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्- 'राष्ट्रकवि माधवप्रसाद घिमिरेकाे १०२ वर्षकाे उमेरमा आज दुःखद निधन...
सकियो प्रधानमन्त्रीले ताेकेको 'काउन्ट डाउन', कस्तो बन्यो त ‘सिनारियो’ ?
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
साउन २८ गते प्रधानमन्त्रीसमेत रहेका तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष केपी शर्मा ओलीले आउँदो पाँच दिनमा नयाँ सिनारियो बन्ने दाबी गरे । एपी वान टेलिभिजनबाट प्रसारित द बाभ्रो डेल्टा शोमाप्रस्तोता भूषण दाहालको (नेकपा विवादको)प्रश्नमा ओलीले भनेका थिए, हप्ता-दशदिन होइन,...
प्रदेश सञ्चार विधेयक फिर्ता
रासस
भदौ ०२, २०७७
प्रदेश २ को सभाबाट सर्वसम्मति पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन्। प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटिरहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा...
झण्डा जलाएर भिडियो बनाउनेलाई खोज्दै प्रहरी, एक जना पक्राउ
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ । मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सो गीतभदौ १ गते सार्वजनिक गरिएको हो । यसैबीच, मुलुकको राष्ट्रिय झण्डा जलाइएर म्युजिक भिडियो बनाउनेलाई खोजी गर्न...
गृहमन्त्रीको स्कर्टिङमा हिँडेको गाडीले दियो स्कुटरलाई ठक्कर
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले सिंहदरबार छेउमै स्कुटरलाई ठक्कर दिएको छ । सिंहदरबारको पश्चिम गेटनजिक नेपाल प्रहरीको बा १ झ ५५९४ नम्बरको जीपले ठक्कर दिएको हो । ठक्करबाट बा ९४ प १०२५ स्कुटरमा सवार नुवाकोटकी...
राजनीतिक भर्तीकेन्द्र बनाइँदै संवैधानिक निकाय
श्यामसुन्दर पुडासैनी
भदौ ०१, २०७७
दलहरुबीच भागबण्डा नमिल्दा संविधान बनेको पाँचवर्ष पुग्नै लाग्दा पनि संवैधानकि निकायले पूर्णता पाएका छैनन् । संविधानले व्यवस्था गरेको १३ संवैधानिक आयोगमध्ये १० मा ३९ पद रिक्त छन्।सरकार बनेको साढे दुई वर्ष भइसक्दा पनि राजनीतिक भागबण्डाकोस्वार्थका कारण संवैधानिक आयोगलाई बाधक बनाइएको...
नेकपा अध्यक्षद्वयले बनाएको कार्यदल सचिवालयद्वारा अनुमोदन
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता...
नेकपा सचिवालय बैठक आज बस्दै
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौ । झण्डै एक महिनापछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र शीर्ष नेताबीचको आपसी विवाद मिलाउन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लेगठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला आज...
नेपाली कांग्रेस कास्कीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
गण्डकी । देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस (बिपी०, कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको संक्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...
कोरोना संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिलाई यथेष्ट जानकारी गराइयोस् : मानवअधिकार आयोग
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाईकोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै पत्र लेखेको छ । आयोगलेआइतबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिसमयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह...
नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उपसमितिका सदस्य विभाजित
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य नैविभाजित भएका छन् । नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमिति नै विभाजित भएको हो । कानुनी छिद्र खोजेर सञ्चालन भएको भन्दै सो व्यवसायको...
मन्त्रीको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । हामी विकासविरोधी...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३२, २०७७
पोखरा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेगण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । नेपाली कांग्रेले गण्डकी प्रदेशकोआइतबार बसेको बैठक अवरुद्ध गरेको हो । महामारीको रुप लिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दबाब दिन भन्दै गत असार २३ गते संकल्प प्रस्ताव...
सोमबार बिहान नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।लामो समयदेखि विवादमा रुमलिएको नेकपाले सोमबार बिहानका लागिसचिवालय बैठक बोलाएको हो । बैठक सोमबार बिहान साढे ९ बजेका लागि बोलाइएको बताइएको छ । सो बैठकलेनेकपाको विवाद सुल्झ्याउनगठन गरिएको...
«
1
...
141
...
281
282
283
284
285
286
287
288
289
...
334
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय