मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
'चीनको चाहना नेकपा विभाजन नहोस् भन्ने छ'
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
सत्तासीन नेकपाभित्रको विवाद अहिले उत्कर्षमा छ । राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर त्यसको असर भने अझै देखिइरहेको छ ।...
बालुवाटारमा बामदेव
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । गत बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई (देशमा कोरोनाको प्रभाव कम भएपछि) प्रधानमन्त्रीमा प्रस्ताव...
पार होला त आज माधवकुमार र प्रचण्डको रणनीति ?
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) पार्टीभित्रै विवाद उब्जिएर सतहमा गएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई उक्त पदबाट हटाउन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल एकजुट भएर कम्मर कसेका छन् । सोही विषयमा आज बालुवाटारमा हुने...
बम बिस्फोटको घटना अनुसन्धान गरी कारबाही गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धान गर्न माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा चार जना बालबालिकाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनाका दोषीलाई कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ...
नेकपाको राजनीतिमा चीनको चासो, चिनियाँ राजदूतको दौडधुप तीब्र
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । सत्तासीन नेकपाभित्रको विवाचद उत्कर्षमा पुगेको बेला चीनले त्यस विषयमा चासो राखेको छ । नेपाली मुख्य राजनीतिक घटनाक्रममा दक्षिण छिमेकी भारतको संलग्नता हुने गरेको भन्दै चर्चा हुने गरेकोमा यसपटक भने उत्तरी छिमेकीले कूटनीतिक 'चलखेल' तीब्र पारेको छ । चिनियाँ...
कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार, दुई जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
कपिलवस्तु । यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार...
कांग्रेसद्वारा राहत सामग्री वितरण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरेको छ । बिहीबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पीपीई १ सय ५५ थान वितरण गरिएको हो । सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा...
जेठ महिनाको अन्तिममा एसईई परीक्षा गर्न सिफारिस
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण स्थगित गरिएकाे एसईई परीक्षापुनःजेठ महिनाको अन्तिममा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वमा माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको अन्तिम गर्न सिफारिस गरिएको हाे। अध्यक्ष प्रा. डा. पौडेल नेतृत्वको...
मजदुरलाई राहतको व्यवस्था गर्न सभापति देउवाको आग्रह
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर आफ्नो गुजारा गरेर छाक टार्न समसया भोगिरहेकाहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार एक सय ३१औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले लकडाउनका...
मजदुरका लागि राहत प्याकेज निर्माण गर्न प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्ने मजदुरहरूका लागि खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहतको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त...
मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भइरहेछ : प्रधानमन्त्री ओली (भिडियोसहित)
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन् । आफ्नै दल नेकपाभित्र चर्को विवाद भइरहँदा प्रधानमन्त्री ओलीले अस्थिरतातर्फ धकेल्ने प्रयासमा केही सञ्चार माध्यमहरू पनि सहभागी भएको आरोप लगाएका छन् । उनले परिस्थिति कसैले बिथोल्न खोजे...
नेकपाको गणितीय राजनीतिमा चलमलाएका अनुहार !
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । नेकपामा विवाद चर्कदै गएपछि गणितीय जोडघटाउ सुरु भएको छ । पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । ओली अहिले संसदीय दलमा बहुमत जोगाउने योजनामा छन् । ओलीले प्रतिनिधिसभा सदस्यको बहुमत आफ्नो...
विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना...
सांसद यादवले दिए आयोगमा अपहरणको उजुरी
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्य मन्त्री डा.सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनले यसअघि महानगरीय प्रहरी परिसर...
रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ । झापा घर भएका बोर्ड सदस्य पाठकलाई प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराधको आरोपमा पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार पत्रकार पाठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक...
नेकपा सचिवालय बैठक निर्णयविहीन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । चर्को विवादबीच बहुप्रतीक्षित नेकपाकाे केन्द्रीय सचिवायल बैठक सम्पन्न भएकाे छ । आज बसेको सचिवालय बैठकमा बैठकमा पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै निर्णय हुन सकेन । आजको बैठकमापार्टीका आन्तरिकसमस्या, पार्टी एकता सुदृढीकरण, सरकारका कामर स्थायी कमिटीको बैठकका बारेमा...
नेपकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापालेनेपाल फ्लासलाईबताए। सचिवालय बैठकमादाहाल र नेपाल पक्षले माग गर्दै आएको स्थायी समिति बैठक बोलाउने कि नबोलाउने...
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा ५०लाख
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ५० लाख जम्मा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो गाउँपालिकाका नागरिकमा पनि फैलिन सक्ने सम्भावनालाई नियन्त्रण गर्न सो गाउँपालिकाले सञ्चित कोषबाट ५०...
नेकपाका सचिवालय सदस्यहरू बालुवाटारमा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु हुन लागेकाे छ । प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेरमा बस्न लागेकाेबैठककालागि सचिवालय सदस्यहरू बालुवाटार आउने क्रममा रहेकासचिवालयले जनाएको छ । वैशाख १६ गते मंगलबारअध्यक्षद्धय केपी ओली र पुष्पकमलदाहालबीच भएको छलफलपश्चात् आज...
हटाउने प्रस्ताव आए संसदीय दलमा 'फेस' गर्ने ओलीको रणनीति
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग गर्न दबाब परेको छ । बुधबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीबाट राजीनामाको प्रस्ताव आउने कतिपय नेताहरूको दाबी छ । यो अवस्थामा प्रधानमन्त्री ओलीले भने...
«
1
...
165
...
329
330
331
332
333
334
335
336
337
...
358
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय