मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एआइजीहरुको सरुवा नगर्न गृह मन्त्रालयको निर्देशन
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ । स्रोतका अनुसार,गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले एआइजीहरुलाई पनि सरुवाको रमाना नलिन...
राष्ट्रिय जनमोर्चा सरकारमा नजाने
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । शेरबहादुर देउवालाईप्रधानमन्त्री बनाउनराष्ट्रिय जनमोर्चालेमत दिएपनिजनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको हो । आज (बुधबार) बसेको पार्टीको बैठकले अहिले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । सरकारमा सहभागी नभए पनि...
खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न विप्लव खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । सरकार परिवर्तन भएलगत्तै भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...
१० लाख धरौटीमा गच्छदार रिहा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालत काठमाडौंले आदेश दिएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालतले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी...
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ननेपाल निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग...
देउवाले बोलाए पदाधिकारी बैठक
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । भोली (बिहीबार) दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकस्थल भने तय भइसकेको उनले बताए ।...
गण्डकी प्रदेशसभा : विपक्षी दलको अवरोध, सांसदले टेबल फाले
नेपाल फ्ल्यास
असार ३०, २०७८
पोखरा । बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठकमा अवरोध सिर्जना गरे । उनीहरूको अवरोधकै बीच प्रदेशसभामा बजेट भने पारित भएको छ । आज (बुधबार) प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो...
कालीगण्डकी डाइभर्सनको काम अघि नबढाउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ३०, २०७८
सर्वोच्च अदालतले कालीगण्डकी नदी डाइभर्सनका कुनै पनि काम अगाडि नबढाउन सरकारलाईअन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मंगलबार कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो । यसअघि...
ओली समूहद्वारा माधव नेपालको घर घेर्ने तयारी, कोटेश्वरमा बढाइयो सुरक्षा
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो । सुरक्षा स्रोतका अनुसार...
बालकोट पुगेपछि गर्जिए ओली
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट आजबालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् । उनले नेता माधवकुमार नेपाललाई पनि पार्टीमा कुनै ठाउँ नभएको चेतावनी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज निजी निवास बालकोट पुगेका...
निवर्तमान प्रधानमन्त्री ओली बालकोट निवासमा
नेपाल फ्ल्यास
असार ३०, २०७८
नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटस्थित निजी निवास पुगेका छन् । बालुवाटारको ४१ महिने बसाइँपछि उनी बुधबार बालकोट पुगेका हुन् ।ओलीको बालुवाटार बिदाइ तथा बालकोटमा स्वागतमा दर्जनौँ चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरूले बालुवाटारबाट स्कर्टिङ...
निवर्तमान प्रधानमन्त्री ओली बालुवाटारबाट बालकोट फर्किँदै
नेपाल फ्ल्यास
असार ३०, २०७८
नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरू पुगेका छन् । अहिले ओली बालुवाटारबाट काठमाडौंका विभिन्न भोक परिक्रमा गर्दै बालकोट जादैछन् । भारी वर्षाका बाबजुद पनि एमाले भातृसंगठनले मोटरसाइकल र्याली गरेको...
विजय गच्छदार अदालतमा हाजिर
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं ।बालुवाटारस्थित ललिता निवास प्रकरणको भ्रष्टाचारमा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । भ्रष्टाचार मुद्दा लागेपछि सम्पर्कविहीन भएका उनी आज अदालतमा हाजिर भएका हुन् । अदालतमा उनको आजै बयानको तयारी भएको छ । लगत्तै उनको...
देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन
रासस
असार ३०, २०७८
सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।...
प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीले दिए बधाई
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा...
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिलाउने माधव नेपाल समूहको प्रतिबद्धता
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिलाउननेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्राप्त जानकारी अनुसार सकभर सिंगो एमालेलाई नै विश्वासको त दिन लगाउने र नभए आफूहरुले प्रधानमन्त्री देउवालाई...
निवर्तमान प्रधानमन्त्री ओली आज बालुवाटार छाडेर बालकोट जाँदै
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट जाने भएका छन् । ३९ महिना प्रधानमन्त्रीको कार्य सम्हालेका ओली सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई...
नयाँ सरकारको पहिलो प्राथमिकतामा कस्ता छन् निर्णय ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको...
देउवा सरकारको पहिलो निर्णय : चैतसम्म सबैलाई खोप, प्रवक्तामा कार्की
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको...
प्रधानमन्त्री देउवालाई चुक्ने सुविधा छैन : गगन थापा
नेपाल फ्ल्यास
असार २९, २०७८
नेपाली कांग्रेसकानेता तथा पूर्वमन्त्रीगगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् ।प्रधानमनत्रीलाईसंविधान कार्यान्वयनको जिम्मेवारी र महामारी व्यवस्थापनको जिम्मेवारी मिलाएर लैजान आग्रह समेत गरे । उनले सामाजिक सञ्जालमालेखेका छन्, 'एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ,अर्को तर्फ ओली सरकारको अकर्मण्यताले...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
235
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय