मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
राष्ट्रिय सभाको आठौं अधिवेशन आज
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन आज(बिहीबार)बाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको...
आजदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन सुरु हुने
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । आजदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन सुरु हुने भएको छ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र...
एमालेको दसौँ महाधिवेशन आयोजक समिति भङ्ग
नेपाल फ्ल्यास
असार १६, २०७८
नेकपा (एमाले) ले आज सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले आयोजक समिति भङ्ग गगरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको छ । केन्द्रीय कमिटी...
एमाले विवाद : तीन वर्ष अघि फर्किदा के हुन्छ ?
श्यामसुन्दर पुडासैनी
असार १६, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएपछि पार्टी तीन बर्सअघिको संरचना पुग्ने देखिएको छ । १० औँ महाधिशेन आयोजक कमिटी भङ्ग र केन्द्रीय कमिटी व्यूताउने भएसंगै एमाले नवौँ महाधिवेशनबाट निर्वाचित संरचनाले पुनर्जीवन पाउने छ...
कृषिको व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य हुँदै छ : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
असार १६, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता वृद्धि गर्न इजरायलसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग मङ्गलबार पोखरामा भएको भेटमा उनले गण्डकी प्रदेश सरकारले युवा किसानलाई...
आज एमाले महाविधेशन आयोजक कमिटीको बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
असार १६, २०७८
काठमाडौं । आज सत्तारुढ दल नेकपा एमाले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । मंगलबार (हिजो) साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ ।...
मंगलबार स्थगित भएको प्रदेश २ को अर्को बैठक असार २३ गते बस्दै
नेपाल फ्ल्यास
असार १६, २०७८
धनुषा । प्रदेश २ को मंगलबार बोलाइएको प्रदेशसभा बैठक बस्नै नपाई स्थेगत भएको छ । अपराह्न २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगन भएको हो । यही असार १ गते प्रदेशसभामा प्रस्तुत आगामी आव २०७८७९ को बजेटमाथि छलफल गर्ने...
पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने एमालेको औपचारिक निर्णय
नेपाल फ्ल्यास
असार १५, २०७८
पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने नेकपा एमालले औपचारिक निर्णय गरेको छ। मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टी नेकपा एमालेले जनाएकाे...
सर्वोच्चको आदेशसँगै पदमुक्त हुनबाट बचे दुई नगरप्रमुख
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं ।सर्वोच्च अदालतले मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने...
राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार खोसियो : सभामुख सापकोटा
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालेराष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप लागेरनबस्नेबताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने...
टिकटकमा भाइरल भएपछि घरमा पालिएको सिंह जफत
नेपाल फ्ल्यास
असार १५, २०७८
नोमपेन्ह ।कम्बोडियामाघरमा पालिएको एउटा सिंह जफत गरिएको छ । कम्बोडियाली सरकारी निकायले अवैधरूपमा घरमा पालिएको एउटा सिंह जफत गरेको छ । त्यो सिंहलाई नुहाइदिएको र सुम्सुम्याएर माया गरिएका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनले यस सम्बन्धमा अनुसन्धान गरेको हो...
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : सहमहामन्त्री महत
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा उनले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षाका...
प्रतिनिधिसभा विघटन : आज पनि सरकारी पक्षकै बहस, कसले, कुन विषयमा गर्ने ?
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुने छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । महान्यायाधिवक्ता बडालसहित...
कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न माग
नेपाल फ्ल्यास
असार १५, २०७८
गण्डकी । कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ । गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न संघ सरकारसँग आग्रह...
कृषि क्षेत्रलाई सरकारले तहसनहस बनायो : वामदेव गौतम
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । नेकपा एमालेका नेता तथा उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पारेको बताएका छन् । आज असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिँदै नेता गौतमले कृषि क्षेत्रको...
समृद्ध नेपाल साकार बनाउन सहयोगी शिक्षाको आवश्यक : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार बनाउन सहयोगी हुने शिक्षा चाहिएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार भर्चुअल माध्यमबाट शुभारम्भ गर्दै उहाँले देशलाई अहिले दक्ष सक्षम र...
राष्ट्रपति पदको गरिमा रहेन : देउवा
नेपाल फ्ल्यास
असार १४, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबाट पदकै गरिमा समाप्त पार्ने काम भएको आरोप लगाएका छन्। संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगर्दा राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताएका हुन् । विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनमा...
माधव नेपाल पतन भए : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार १४, २०७८
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पतन भएको आरोप लगाएका छन् । सोमबार जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीको सरकार गिराएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागि परेको...
आज बुद्धिजीवीसँग छलफल गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरु
नेपाल फ्ल्यास
असार १४, २०७८
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले बुद्धिजीविहरुसँग छलफल गर्ने भएकाछन् । गठबन्धनका नेताहरुलेआज दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीवीसँग छलफल गर्दैछन् । उनीहरुले डाक्टर, इन्जिनियर,...
विवादमा कालीगण्डकी डाइभर्सन : नरोकिए सङ्घर्षमा उत्रिने गण्डकी प्रदेशको चेतावनी
नेपाल फ्ल्यास
असार १४, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । विश्व हिन्दु महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उनले केन्द्र सरकारसँग...
«
1
...
47
...
93
94
95
96
97
98
99
100
101
...
240
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय