मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओली भेट्न बालुवाटार पुगे भीम रावल
नेपाल फ्ल्यास
असार २०, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बोलाएपछि उनी बालुवाटार पुगेको स्रोतले जानकारी दियो । शनिबार सम्पन्न भएको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर...
सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ : प्रवक्ता शर्मा
नेपाल फ्ल्यास
असार २०, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् । आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने...
सहमति कार्यान्वयन नभए नोक्सान सरकारलाई नै पर्छ : प्रकाण्ड
नेपाल फ्ल्यास
असार २०, २०७८
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् । चन्द समूहले आईतबार काठमाण्डौमा गरेको...
ओलीलाई भेट्न नेपालद्वारा अस्वीकार
नेपाल फ्ल्यास
असार २०, २०७८
नेकपा एमालेको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रियछन् । विवाद समाधान गर्न एमालेका दोस्रो तहका नेताहरू सक्रिय भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले रुचि नदेखाउदा एकता अनिश्चित बन्दै गएको छ । असन्तुष्ट पक्षलाई...
केपी ओली र माधव नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुन्न : वामदेव गौतम
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दैउनले अध्यक्ष केपी शर्मा ओली र...
संसद् विघटन मुद्दाको बहस उत्तरार्द्धमा, मंगलबारसम्म फैसला होला ?
नेपाल फ्ल्यास
असार २०, २०७८
जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि अहिले सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दा सुनुवाइको क्रममा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि यो विषय अदालतसम्म पुगेको हो । संविधानको धारा ७६ को...
ओली-नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुको पहल जारी
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुले प्रयास जारीराखेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपाल दुवैकोआआफ्नो अडान कायमरहँदा एमाले फुटतर्फ उन्मुख भएको अन्य नेता तथा कार्यकर्ताको बुझाइछ...
पार्टी औपचारिक फुटको सँघारमा पुगेपछि एमालेमा निर्णायक वार्ता
नेपाल फ्ल्यास
असार २०, २०७८
नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा गरेका हस्ताक्षर फिर्ता नलिने बताएपछि निर्णायक वार्ता सुरु भएको छ । बालुवाटार बैठकको भोलिपल्ट आइतबार बिहान (अहिले) नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको...
एमालेलाई फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिले दिए दबाब
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । वि.स. २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज (आइतबार) गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् । समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो...
सर्वोच्चमा आज प्रतिनिधसभा विघटनको मुद्दामा सभामुखको तर्फबाट बहस हुँदै
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । सर्वोच्च अदालतमा आज प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुखको तर्फबाट बहस हुने भएको छ । गत शुक्रबार सरकारी पक्षका कानून व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी रहेको छ । सरकारी पक्षलाई छुट्याइएको १५ घण्टा मध्ये सरकारी वकिललाई...
पाँच बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा एमालेको १३ औँ केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा शनिबार पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेस गरेका थिए । दुई दिनसम्म चलेको बैठकले पाँच...
एमालेमा महेश बस्नेतले उठाए धर्म निरपेक्षताबारे बहसको मुद्दा
नेपाल फ्ल्यास
असार १९, २०७८
सत्तासीन नेकपा एमालेको केन्द्रीय समिति बैठकमै धर्मनिरपेक्ष राष्ट्रबारे बहस गर्न प्रस्ताव उठेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिएका नेता महेश बस्नेतले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोबारे बहस गर्न माग गरेका हुन् । नेपाललाई हिन्दु राष्ट्र घोषणा...
एमाले केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेकाे जारी केद्रीय समितिकाे बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँदे प्रस्ताव राखेका छन् । आजकाे बैठकमा नेता बस्नेतले राखेका प्रस्तावहरू यस्ता छन् १) संघीयताबारेमा समीक्षा गरौं। २) मुलुकको विशिष्ट पहिचान घोषणा गरौं। ३) धर्मनिरपेक्षताको बारेमा बहस गरौं। ४)...
फैसला आउदासम्म देउवाको पक्षमा हस्ताक्षर कायम राख्नेहरू एमाले होइनन् : अध्यक्ष ओली
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला आउँदासम्म जसको हस्ताक्षर काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती नेताहरू एमाले नरहने प्रष्ट बताएका छन् । एमालेको १३ औंकेन्द्रीय कमिटीको बैठकलाई शनिबार बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले...
कार्यदलबाटै एकता टुंग्याउन नेपालको प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठनेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार बिहानदेखि ललितपुरस्थित होटेल समिटमा भएको एमालेका दोस्रो तहका नेताहरूबीच पार्टी एकताका लागि भएको छलफलमा सहमति नभएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद भएको...
आगामी वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरिसक्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमालेको १३ औंकेन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महासचिव पोखरेलले त्यस्तो प्रस्ताव अगाडि सारेका छन् । शुक्रबारदेखि सुरु...
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेको जारी १३ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा महसचिव ईश्वर पोखरेलले पार्टीको सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकलाई एमाले बरिस्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले भने बहिष्कार गरेको छ । नेकपा एमालेले...
एकता प्रयास चलिरहेका बेला बैठक नराख्न नेपाल पक्षको आग्रह
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको ललितपुरस्थित होटल समिटमा जारी दुवै पक्षका दोस्रो तहका नेताहरुको छलफल सकिएको छ । शनिबार बिहानैदेखि शुरु भएको छलफलमा पार्टी एकताको प्रयास भइरहेका बेला जारी पार्टीको बैठक नगर्न वरिष्ठनेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरूले आग्रह गरेका...
एमाले मिलाउन दोस्रो तहका नेताहरू छलफलमा, नेपालनिवास पुगे भुसाल
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको १३ औंकेन्द्रीय कमिटीको बैठकमा शुक्रबार असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल पक्ष सहभागी भएनन् । नेपाल-खनाल पक्ष बैठकमा अनुपस्थित भएपछि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार...
एमालेका २३ सांसदले सर्वाेच्चबाट हस्ताक्षर फिर्ता लिन मिल्छ ?
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेको केन्द्रीय कमिटि बैठकले पार्टीका २३ सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वाेच्चमा रिट दर्ता भएको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका छन् । यससंगै एमालेका २३ सांसदले मुद्दाबाट हस्ताक्षर फिर्ता लिन मिल्छ कि मिल्दैन भन्ने चासो बढेको छ ।...
«
1
...
46
...
91
92
93
94
95
96
97
98
99
...
239
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय