मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ आज देशभरकाे मौसम
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा मौसम सफा भएर घाम लागिरहेको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, प्रदेश २...
बिपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
धरान । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो...
ब्राउनसुगरसहित दुई युवक पक्राउ
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले...
जन्ती बोकेको जिप दुर्घटनामा एकको मृत्यु, बेहुला र बेहुलीसहित ११ जना घाइते
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ६ हिरापुरमा साेमबार जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।यस्तै, दुर्घटनामा परी बेहुला र बेहुलीसहित ११ जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा बैतडीको...
मास्क नलगाउनेलाई ५० रुपैयाँ जरिवाना
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले साेमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन साेमबार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट एक हजार ८५० रुपैयाँ जरिवाना...
लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
झापा । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन्...
५ वर्षीया बालिका बलात्कार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
मोरङ । ५ वर्षीया बालिकालाई बलात्कारगरेको अभियोगमा विराटनगर महानगरपालिका-१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका-३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई प्रहरीले पक्राउ गरेको छ । राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी बलात्कारगरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका...
सालकको खपेटासहित २ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं महानगरपालिका-६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ डाँडाखर्क बस्ने ३० वर्षीय कुलबहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय...
काठमाडौंमा बिहीबार बिहानदेखि निषेधाज्ञा, के के हुन्छ बन्द ?
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो...
कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
भारतसँग सीमाना जोडिएका जिल्लाहरुमा कोरोना संक्रमित बढ्दै गएपछि कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका...
देशभर २२ हजार सक्रिय संक्रमित, कुन जिल्लामा कति ?
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ५ सय ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २२ हजार ४ सय ३४ जना सक्रिय...
उद्योगमा अक्सिजन प्रयोग नगर्न सरकारको आग्रह
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही...
उपत्यकामा वैशाख १६ देखि लकडाउन हुने
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं । उपत्यकाका तीन जिल्ला प्रमुखको बैठकले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए...
नेपाल–भारत सीमाबाट पेस्तोल र लागुऔषधसहित एक भारतीय पक्राउ
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
काठमाडौं ।नेपालभारत सीमाबाटपेस्तोल तथा लागू औषधसहित एक भारतीय पक्राउ परेका छन् । सोमबारमलंगवा नगरपालिका६ खुटौनाको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममाभारत विहारका २४ वर्षीय सकलदीप कुमार महतो पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनको साथबाटभारतीय नम्बर प्लेटको मोटरसाइकल, गोली लोड भएको...
धरान उपमहानगरपालिकामा दलित, भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
धरान ।धरान उपमहानगरपालिकाले दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई पूर्जा वितरणका लगत संकलन सुरु गरेको छ । सोउपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजत्वमा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन आइतबारबाट सुरु गरिएको हो । झण्डै २०...
प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनै पनि बेला अभाव...
१२ शय्याको आइसोलेशन स्थापना
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
डोटी । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण...
मन्त्रिपरिषद बैठक आज, केही स्थानमा लकडाउन गर्न सक्ने
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
मन्त्रिपरिषदको नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे मन्त्रिपरिषद बैठक बस्न लागेकाे हाे । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । उक्त...
उपत्यकाका प्रजिअहरूको बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ । सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
परीक्षणबिना भारतबाट सिँधै घर
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिँधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरूलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिँधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा...
«
1
...
86
...
172
173
174
175
176
177
178
179
180
...
456
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय