मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोटरसाइल दुर्घटना तीनको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
सिन्धुली । यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारीअनुसार प्रदेश...
खानामा विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
भक्तपुर । आफ्नै श्रीमान ३२ वर्षीय विष्णु थापा मगरलाई विषादीयुक्त खाना खुवाई हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ डेरा गरी बस्ने धादिङ साविक मुलपानी गाविस-२ घर भएकी २९ वर्षीय पार्वती थापा मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारबाट फर्केका...
रूपन्देहीमा थप दुई सय २७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टामा रूपन्देहीमा दुई सय २७जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रूपन्दहीका अनुसार रूपन्देहीमा ९९ महिला र एक सय २८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रूपन्देहीको बुटवल उपमहानगरमा मात्र १ सय १५ जनामा...
संघीयताले छुन नसकेको प्रतिनिधि गाउँ
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
सुर्खेत ।कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र त्यससँगै जोडिएको बराहताल गाउँपालिका दूरीका हिसाबले धेरै टाढा छैनन् । भूगोल जोडिएको छ, मानव विकास र पूर्वाधारका हिसाबले सामाजिक जीवनशैली र रहनसहनमा त्यति धेरै ठूलो फरक छ जस्तो लाग्दैन तर कथा अर्कै...
गिद्ध मृत्युबारे बेवास्ता, दोषीउपर कारबाहीको माग
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नवलपरासीको रामग्राम नगरपालिका-४ जितपुरमा ठूलो संख्यामा गिद्धको मृत्यु भएपछि वातावरण संरक्षणको विषयमा ठूलो चिन्ता देखिएको छ । घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न विभिन्न क्षेत्रले प्रशासनसँग माग गरेका छन् । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसंकटापन्न मानिन्छ। यस्तैगरी एक...
हावाहुरीबाट झापामा दुई करोडको क्षति
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा...
कैलालीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले...
सगरमाथा आधार शिविरबाट फर्केकी युवतीमा कोरोना
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
सगरमाथा आाधा रशिविरमापनि कोरोना पुगेको छ । आरोहणदलकी एक सदस्यमासंक्रमण पुष्टि भएपछि बेस क्याम्पमा आरोहीको लागि सावधानी अपनाउन थालिएको । सगरमाथा आएकी एक १९ वर्षीयायुवतीमा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको सोलुखुम्बु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले...
अपराधमुक्त शहर निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील सहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । सहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र...
दुधौलीका तीनवटा वडा एक हप्ता लकडाउन
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
सिन्धुलीकाे दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । यही वैशाख ९ गते बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।...
सङ्क्रमितका लागि बाँकेमा शय्या अभाव
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका...
युरोप पठाइदिन्छु भन्दै २० लाख ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
युरोप पठाइदिन्छु भन्दै १९ लाख ४७ हजार रुपैयाँ ठगी गरेको अभियोमगा काठमाडौं महानगरपालिका-१६ नयाँ बजार बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका ३६ वर्षीय भरतप्रसाद राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ग्रायान्डि ग्लोबल होलिडेज प्रालिका संचालक राईले युरोपका पोर्चुगल, लाटभिया...
डोटीमा भेटिएको महिलाको शव : पहिचान खुल्यो
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकाको सीमा क्षेत्र बुढाबाझ बागघेरी सामुदायिक वनमा मङ्गलबार मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृतावस्थामा फेला परेकी निज...
नेपाल भित्रिएका सात भारतीय कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । सातजना कोरोना संक्रमित भारतीय नागरीक एम्बुलेन्सबाटै फरार भएका छन् । आइसोलेसन लैजाने क्रममा कैलालीबाट सातजना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएको बताइएको छ । प्राप्त जानकारी अनुसार बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ती संक्रमितहरु फरार भएका हुन् ।...
ट्रकको ठक्करबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
झापा । मेची राजमार्गको भद्रपुर नगरपालिका ९ चन्द्रगढी सामुदायिक वन कार्यालय अगाडि ट्रकले किचेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान की ७५ वर्षीया गायत्री देवी प्याकुरेल रहेकी छन् । भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १...
पृथ्वी दिवसको अवसरमा हाइकिङ
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
गण्डकी । पृथ्वी दिवसको अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बिहीबार कुभिण्डेउल्लेरीभुम्दीखाडेखोला हाइकिङ गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्धन एवं पोखरा महानगरपालिका२२ को सहयोगमा आयोजित हाइकिङमा ट्रेकिङ एजेन्सिज सञ्चालन गर्दै आएका...
छुटाछुट्टै घटनामा दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
दमक । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर मृत्यु भएको छ । बुद्धशान्ति३ स्थित विनोद...
आजको मौसम बिहानैदेखि सफा
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । धेरै लामो समयदेखि आज (शुक्रबार) केन्द्रीय राजधानी काठमाडौंलगायत देशका केही क्षेत्रमा बिहानैदेखि मौसम सफा देखिएको छ । केही दिन अगाडिबाट मौसम खराबी भएर हावाहुरीसहित चट्याङ र वर्षा भए पनि आज भने बिहानैबाट मौसम सफा भएर झलमल्ल घामको किरण...
भरूवा बन्दुकको गोली लागेर छिमेकीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो । स्थानीय जालपादेवी निम्न माध्यमिक...
पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न रोक
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट मन्दिरमा दैनिक नित्य पूजा बाहेकका क्रियाकलाप गर्न रोक लगाएको छ। कोरोना भाइरसको माहामारी बढ्दै गएको भन्दै कोषले पशुपतिनाथ मन्दिर र गुह्येश्वरीको मन्दिरमा सर्वसाधारणलाई पूजाआजामा रोक लगाएको हो। कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सूचना जारी गर्दै...
«
1
...
88
...
175
176
177
178
179
180
181
182
183
...
458
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय