मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मोरङमा ९६६ महिला बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले...
झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
दाङ । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको मृत्यु भएको हो। दिदी विनिताको आइतबार बिहान...
आयोगद्वारा ८६ राजनीतिक दललाई नौ बुँदे ध्यानाकर्षण
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौबुँदे ध्यानाकर्षण गराएको हो । सो विषयलाई महसुस...
नेपालमा एकैदिन २८ कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो मृतककाे संख्या अहिलेसम्मकै धेरै हाे । योसहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । यस्तै पछिल्लो २४...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ ।...
सबै तहका सबै परीक्षा भोलिदेखि नै रोक्ने सिसीएमसीको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
कोरोना संकट व्यवस्थान केन्द्रले सबै तहको परिक्षा तत्काल रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। एक मन्त्रीका अनुसार (भोलि) सोमबारदेखि नै सिसिएमसीको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो। हाल स्नातकको विभिन्न तहको...
अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह नगर्ने उपत्यका जिल्ला प्रमुखको बैठकको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सेवा एक साताका लागि बन्द हुने भएका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकको निर्णयअनुसार उपत्यकाकाअत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द हुने भएका...
परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने १०जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गराएकोआरोपमा १० जना पक्राउ परेका छन् । वैशाख ३ कोविश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बिइदोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र परीक्षाअगावैसार्वजनिक भएको थियो । कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मीनप्रसाद भट्ट, भरत पठन, विकास खड्का,...
वैदेशिक रोजगारीमा कोरोनाको प्रभाव
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
अर्घाखाँची । कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शीतगंगा नगरपालिका५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ । परिवारमा दुई छाक जोर्न पनि समस्या भयो, मृतककी श्रीमती मनकला विकले दुखेसो...
आफ्नै बुबाको हत्या
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
मकवानपुर ।कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए । उनका अनुसार बञ्चरो प्रहार...
निर्माणाधीन पुलबाट खसेर एकजनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलबाट खस्दा एकमजदुरको मृत्यु भएको छ । पुल निर्माणका लागिबनाएको खट भत्किँदा भारतका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।मृतक यादव भारतको बेतियाका हुन् । साथै,दुर्घटनामा परेर सातमजदुर घाइते भएका...
भूकम्पको पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गोरखा भूकम्पपछि बागलुङ नगरपालिका१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन् । दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरे पनि छाउँदाको पुतली गाह्रो...
सेतो मच्छेन्द्रनाथको पाँच दिने जात्रा सम्पन्न
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा अन्त्य भएको छ । लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई शनिबार मन्दिरमा राखिएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा...
भूकम्पबाट ज्यान गुमाउनेहरूका स्मृतिमा सुलीकोटमा आज बिदा
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गोरखा । बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते आजकै...
पछिल्लो २४ घण्टाभित्र बाँकेमा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान साढे २ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज...
त्रिशूलीमा खसेर दुई मजदुर बेपत्ता
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
चितवन । भतपुर महानगरपालिका१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्वार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
दमक । मोटरसाइकल दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका२ रामचोकमा शनिबार...
चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी९ का मोतिसिंह थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए...
अब सिंहदराबार र सुन्धरा धाउन पर्दैन : मेयर शाक्य
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनताले अब सिंहदरबार र सुन्धरा धाउनु नपर्ने बताएका छन् । काठमाडौं महानगर ४ को भवन उद्घाटन गर्दै उनले भने, निर्वाचनको समयमा जनातको घर दैलोमा सिंहदरबार भनेका थियौँ, जन्मदेखि मृत्युसम्मको काम वडाबाट हुन्छ, अब...
हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
सिमकोट । जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो ।...
«
1
...
87
...
173
174
175
176
177
178
179
180
181
...
457
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय