मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जन्ती लिएर गुडिरहेको माइक्रोबसमा आगलागी
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । जन्ती लिएर सडकमा गुडिरहेको माइक्रोबसमा आगलागी भएको छ । जनकपुरधामको सडकमा गुडिरहेको माइक्रोबसमा भएको आगलागीबाट दुईजना घाइते भएको प्रहरीले जनाएको छ । शनिबार साँझ प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गुडिरहेको माइक्रोबसमा आगलागी भएको बताइएको छ...
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । ममहाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा मौसम सामान्य परिवर्तन भइ आकाश सफा देखिनुका साथै घामका किरणहरु देखापरेको छ ।...
आज विनासकारी गोरखा भूकम्पको छैटौँ स्मृति दिवस
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । ६ वर्षअघि २०७२ साल गोरखाको बारपाक केन्द्रविन्दु भएको विनासकारी भूकम्पको छैटौँ स्मृति दिवस आज स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत...
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै तालाबन्दी
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा स्थगनको माग गर्दै विद्यार्थीले आज तालाबन्दी गरेका छन् । कोरोना भाइरस सङ्क्रमणमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी सङ्गठनले केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेका हुन् । विश्वविद्यालयका पदाधिकारीसित पटकपटक गरिएका छलफल सार्थक नभएपछि...
भरुवा बन्दुकसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
केराबारी गाउँपालिका-३ मंसिरे बस्ने २६ वर्षीय रुबिन लिम्बु र ३५ वर्षीय गजेन्द्र बहादुर राईलाई १ थान भरुवा बन्दुकसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । केराबारी गाउँपालिका-३ मंसिरेस्थित जंगलमा उनीहरूसँगै गएका सोही ठाउँ बस्ने ३३ वर्षीय हस्त कुमार राई भरुवा बन्दुक...
आगलागीमा आठ घर जले
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र , लछुराम र...
कूल ४८ नयाँ भवन निर्माण सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बागमतीप्रदेश सरकारको आर्थिक लगानीमा पछिल्लो एक वर्षको अवधिमा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका लागि कूल ४८ नयाँ भवन निर्माण सम्पन्न भएका छन् । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेश सरकारको लगानीमा प्रदेशभित्रका विभिन्न प्रहरी कार्यालयका लागि आवश्यक अन्य २१ भवन निर्माणाधीन...
प्रधानमन्त्रीले गरे धरहराको उद्घाटन
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । सुन्धारामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गरेका हुन्। उद्घाटनपछि लिफ्टबाट धरहराको २० औं तलामा पुगेर ओलीले पुष्प वृष्टिसमेत गरेका थिए। सो अवसरमा सर्वसाधारणको बाक्लो भिड लागेको थियो।...
तनहुँमा ६९ प्रतिशत पुनर्निर्माण सम्पन्न
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पको ६ वर्ष पूरा हुँदा तनहुँमा ६९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । जिल्लामा १४ हजार ८ सय ३७ निजी आवास पूर्ण क्षति भएकामा हालसम्म १० हजार तीन सय ५९ आवास पुननिर्माण...
भोलिदेखि हेटौँडामा सवारीको जोरबिजोर लागू हुँदै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत...
धरहराको आधा काम सम्पन्न नहुँदै उद्घाटन, पूरै सम्पन्न हुन वर्षौँ लाग्ने
श्यामसुन्दर पुडासैनी
बैशाख ११, २०७८
काठमाडौं ।१२ वैशाख २०७२ गते आएको कम्पन थेग्न नसकेर धरहरा गर्ल्याम्म ढल्यो । बाँकी रह्यो तीन तलाको भग्नावशेष धरहरा । पुरानै भग्नावशेष नजिकै अहिले अर्को २२ तले धरहरा ठडिएको छ । जसको शनिवार उद्घाटन हुँदैछ । उद्घाटन भएपश्चात् प्रयोगमा आउन...
जनताले जितेको दिन : आज लोकतन्त्र दिवस
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । आज जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन। राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । नेपालको आफ्नै मौलिक खालका...
६४ हजार सवारी साधन कारवाहीमा
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
टीकापुर । चालु आर्थिक वर्षको ९ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी...
सीमा व्यवस्थित गर्न सुरक्षाकर्मीलाई निर्देशन
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
मोरङ । प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । मन्त्री राईले भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यस क्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई...
श्रीमान्को हत्या गरेको अभियोगमा महिला पक्राउ
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
भक्तपुर । परपुरुषसँगको सम्बन्धका कारण श्रीमान्लाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको...
भूकम्पको ६ वर्षमा बन्यो ६ लाख ३८ हजार ५४० वटा घर, यस्तो छ विवरण
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । विस. २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् ।६ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घर धनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही...
प्रधानमन्त्री ओलीले आज धरहराको उद्घाटन गर्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनःनिमार्णपछि धरहराको उद्घाटन गर्दै छन् । ६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढालेको थियो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहान देशको सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक...
दुई डोज खोप लगाएका डाक्टरलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
कोरोना भाइरसविरुद्ध दुई डोज खोप लगाइसकेकाग्राण्डी अस्पतालका डाक्टरलाई कोरोना संक्रमण भएको छ । शुक्रबार स्वाव परीक्षण गराउँदा ग्राण्डीका रक्तसंचार विशेषज्ञ डा विपिन नेपाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएपछि डा. नेपाल आफ्नै घरमा आइसोलेसनमा छन् । अस्पतालका अनुसार डा....
नवलपुरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटारमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका...
«
1
...
87
...
174
175
176
177
178
179
180
181
182
...
457
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय