मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
लिदी पहिरो : थप ५ जनाको शव फेला
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका२ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप ५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार शनिबार १६ वर्षीय माइला पराङ दाेङ, ३७ वर्षीया मेकमाइ दाेङ, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया बिमला दाेङ र...
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बुटबल । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारको आरोपमा बुटवलका एक होटल सञ्चालकपक्राउ परेका छन् । बुटवल१३ जीतगढीस्थित होटल पोखराका सञ्चालक ५२ वर्षीय डम्मबरबहादुर पोखरेललाई ईलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी...
पाल्पामा अवैध बन्दुकसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ३१, २०७७
रैनादेवी छहरा गाउँपालिका३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दुकसहित २ जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरूएकै...
पहिरोमा परी तीनको मृत्यु : पुष्पलाल लोकमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएरातिको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक...
हेटौंडामा १२० शय्याको आइसोलेसन वार्ड निर्माण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मकवानपुर । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० शय्याको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड...
पहिराेले घर पुर्दा दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
बागलुङ । निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराेले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिराेमा पुरिएर मृत्यु भएको हो । सोही पहिराेमा...
थापाथलीका दुई चिकित्सकलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐनेस्थेसिया विभागका कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर परीक्षणका क्रममाशुक्रबार उनीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुसँगै काम...
नवलपरासीमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
नवलपरासी । कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर...
भक्तपुरमा तीन नर्स र एक कर्मचारीमा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३१, २०७७
भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा रहेको 'नेपाल-कोरिया मैत्री अस्पताल'का चार जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण भएको छ । अस्पतालमा कार्यरत तीन जना नर्स र एक जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष पार्किङ व्यवस्थापनको काम गर्दै...
नारायणी नदीले सतर्कता तह पार गर्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
चितवन । नारायणी नदीले जलसतह सर्तकता तह पार गरेको छ । देवघाट बाढी मापन केन्द्रमा नदीले जलसतह सतर्कता तह पार गरेको हो । शनिबार बिहान ८ः५५ बजे देवघाटमा नदीको सतह ७.६ मिटर पुगेको हो । नारायणी नदी देवघाटमा ७.३ मिटर...
नेपालको अद्यावधिक नक्सा अंग्रेजी संस्करणमा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् । नापी विभागले...
'प्रहरी धाक देखाएर रकम उठाउने 'पत्रकार' समातिए
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।प्रहरीको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले धादिङ निलकण्ठ नगरपालिका वडा १४ घर भई हाल काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर अधिकारीलाई नियन्त्रणमा लिएको हो । उनी आलोचना साप्ताहिकका पत्रकारसमेत भएको...
प्रधानमन्त्री ओलीद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । मित्रराष्ट्र (छिमेकी) राष्ट्र भारतले आज आफ्नो ७४औँ स्वतन्त्रता दिवस मनाउँदैछ । हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । यसैब अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा बधाई...
आठ वर्षीया बालिकाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
झापा । विर्तामोड नगरपालिका१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...
कोरोना संक्रमित एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ३१, २०७७
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररतकोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहानमृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । गौतमका अनुसारमायादेवी गाउँपालिका वडा नम्बर-७ का ४० वर्षीय...
फेरि तीन दिन देशभर वर्षा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु...
थप २३ जनामा कोरोना संक्रमण, क्यान्टिन संचालक पनि संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज१८ भवानीपुर बस्ने ५५...
समुदायमा कोरोना, जनप्रतिनिधि र व्यवसायी संक्रमित
नेपाल फ्ल्यास
साउन ३१, २०७७
तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका२ का ३० र भानु नगरपालिका४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी...
लिदी पहिरो अपडेट: मृत्यु भएका ११ जनाको सनाखत
नेपाल फ्ल्यास
साउन ३१, २०७७
सिन्धुपाल्चोक । जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । मृत्यु हुनेमा पिर्ती दोङ,...
गण्डकीमा थप १० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
कास्की । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसारआज (शनिबार) बिहान१० जनामा कोरोना पुष्टि भएको । पोखरा-५ का ३९ वर्षीय पुरुष, पोखरा-८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा...
«
1
...
225
...
449
450
451
452
453
454
455
456
457
...
595
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय