मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
धनुषा ।कोरोना संक्रमणका कारण धनुषामा थप एक जनाको निधन भएको छ ।श्वासप्रश्वासमा समस्या देखिएका धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीयपुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरधामबाट थप उपचारका लागि काठमाडौंरेफर गरिएका ती बिरामीकोबाटोमै मृत्यु भएको...
कोभिड-१९ अनुकुल कार्ययोजना बनाइ अघि बढ्न पत्रमार्फत सरकारलाई सुझाव
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।पर्यटन व्यवसायीले६ महिनाभन्दा लामो समयदेखि आम्दानीविहीन व्यवसायी र काम गुमाएका मजदुरको धैर्यको बाँध नटुट्दै पर्यटन व्यवसाय बचाउने गरी कदम चाल्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई चिठ्ठी लेखेका छन् । करिबदुई दर्जन संघसंस्थाले संयुक्त रुपमा मन्त्री...
प्रचण्डद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिरोको कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना...
कर्णाली प्रदेशमा राति प्रवेश गर्न रोक, दिउँसो प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
कर्णाली ।कोभिड-१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी)को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो...
राहत सामग्री लिएर सिन्धुपाल्चोक गए गृहमन्त्री थापा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा बादल'सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएकाछन् । नेपाली सेनाको हेलिकप्टरमार्फत उनी राहत सामग्री लिएर सो जिल्ला गएका हुन् । उनको टोलीमागृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणप्रमुख कार्यकारी अधिकृत अनील पोखरेल रहेको थापाका प्रेस संयोजक...
परीक्षाको नतिजा सच्याउन माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।विद्यार्थीलेकाठमाडौंको ब्रिटिश काउन्सिलअगाडि प्रदर्शन गरेका छन् ।परीक्षाको नतिजा चित्त नबुभेको भन्दैविद्यार्थीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ए लेभलको ग्रेडिङ अन्यायपूर्ण भएको बताएको भन्दै उनीहरुले सो प्रदर्शन गरेका हुन् । यसका अलवा उनीहरुलेसो नतिजा सच्याउन पनिमाग गरेका छन् । पुनः...
उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच गएको २४ घण्टामा...
भैरहवा हवाई इन्धन डिपो सिल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
भैरहवा ।नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपो सिल गरिएको छ । सो डिपोकाचार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सो डिपो१५ दिनका लागि सिल गरिएको हो। ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराउँदा...
शुक्रबार थपिए ५९४ संक्रमित
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
संक्रमितलाई घरमै राखेकोमा स्थानीयको विरोध
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । रौतहटमाथप २४ जनामा कोरोनासंक्रमणभएको छ । संक्रमित हुनेमा गौर नगरपालिकाका आठ कर्मचारीसहित १७ जना, परोहा नगरपालिकामा चारजना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकाका एक/एक जनछन् । स्वास्थ्य कार्यालय गौरका अनुसार हाल संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भइरहेको छ...
काठमाडौंमा कोरोना संक्रमण भयावह, अस्पताल भरिएपछि संक्रमति घरमै
श्यामसुन्दर पुडासैनी
साउन ३०, २०७७
काठमाडौंको हाँडीगाउँमा डेरा लिई बस्दै गरेका एक प्रहरी जवानको परिवारलाई केही दिनअघि कोरोना सक्रमण देखिएपछि नजिकका आठ दश घरसमेत सिल गरियो । ती घरमा बस्ने सबैको कोरोना परीक्षण (पिसीआर) गरियो । कोरोना सक्रमितसंग सम्पर्कमा पुगेका छरछिमेकीले समेत परीक्षणका लागि स्वाब...
महाकालीमा पानीको बहावको जानकारी दिने स्वचालित यन्त्र जडान
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । महाकाली नदीमा रहेको पानीबारे स्वचालित यन्त्रले जानकारी दिने गरिएकोछ । परशुराम नगरपालिका५ परशुराम धाम किनारमा स्वचालित यन्त्र बब्लर गेज जडान गरिएको छ । सो गेजले इन्टरनेटका माध्यमबाट आफैँ जानकारी दिन्छ । बाढी र कटानको जोखिमबाट जोगिन यो प्रणाली...
रात्रि प्रवेशमा रोक, दिउँसो पिसिआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
साउन ३०, २०७७
सुर्खेत । कोभिड१९ संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने...
धुलिखेलका चिकित्सक र कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काभ्रे । धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास(क्वारेन्टाइन)मा बसेका छन् । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले बिहीबार विज्ञप्ति...
मोटरसाइकलमा आगजनी
नेपाल फ्ल्यास
साउन ३०, २०७७
गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ । रेसुङ्गा नगरपालिका४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो । लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करीब २ बजे आगो लगाइएको पन्थीले बताए । पन्थीटोलमै बनाइएको तरकारी सङ्कलन केन्द्रको भवनको ताला...
लिदी पहिरो: पाँच जनाको शव फेला, ३३ जना बेपत्ता
नेपाल फ्ल्यास
साउन ३०, २०७७
जुगल गाउँपालिका२ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार...
'भोलिदेखि काम सुरु, विवाद छिट्टै सुल्झाउँछौं': संयोजक पौडेल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको प्रस्तावको मस्यौदा तयार गर्न महासचिव विष्णु पौडेलको संंयोजकत्वमा कार्यदल गठन गरिएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको वार्तापछि पौडेलको संयोजकत्वमा...
भरतपुर एकहप्ता लकडाउन, रात्रिकालीन जाँच सुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति...
भरतपुर अस्पतालमा १६ जनामा भेटियो संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २९ गते १ सय ३० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । चितवन, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लका मानिसहरुको थ्रोट स्वाबमा संक्रमण देखिएको भरतपुर अस्पताल कोभिड...
भानुमा ठेकदारबाट फैलियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३०, २०७७
तनहुँ । भानु नगरपालिकामा ठेकेदारबाट कोरोना संक्रमण फैलिएको छ । साउनको तेस्रो हप्ताको अन्तिममा हेटौंडाका दुई जना तनहुँको भानु नगरपालिका आइपुगेकाठेकेदारले आएलगत्तैतनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँका निर्माण क्षेत्रमा ठेक्का लिएका थिए । ठेकेदारसँगको सम्पर्कमा आएका भानु नगरपालिका वडा...
«
1
...
226
...
451
452
453
454
455
456
457
458
459
...
596
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय