मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हिमालपारि पनि पुग्यो कोरोना
रासस
असार ०४, २०७७
मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे...
स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित
नेपाल फ्ल्यास
असार ०४, २०७७
झापा । झापाका स्थानीय तहका दलित जनप्रतिनिधि सङ्गठित भएका छन् । बुधबार विर्तामोडमा सम्पन्न जिल्लाभरिका दलित जनप्रतिनिधिको भेलाले मेचीनगरका कार्यपालिका सदस्य टीकाराम मङ्ग्रातीको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा हर्कमाया विक, सचिवमा सागर पोर्तेल,...
खैरो हिरोइनसहित दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०४, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०।६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको...
आज देशभर हावाहुरीसहित वर्षा, सतर्कता अपनाउन सुझाव
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमबारे जानकारी गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती...
बुधबार साँझ एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोनासंक्रमित एक जनाको आज साँझ मृत्यु भएको छ ।गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरषको आज साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएकाे छ । कोररोना देखिएकाे १२ दिनपछि उनकाे मृत्यू भएकाे...
पुनः पहिरो खसेपछि सडक अवरुद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चितवन ।नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा...
रक्षामन्त्रीप्रति सैनिक नेतृत्व सशंकित, सेनालाई फसाएको निष्कर्ष
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिटुजी खरिद प्रक्रियासँगै नेपाली सेना पनि विवादमा तानिन थालेको छ । उच्च सैनिक स्रोतकाअनुसार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फसाएको निष्कर्ष निकाल्दै नेपाली सेनाले अब खरिद प्रकियाबाट बाहिरिन चाहेको छ। सेनामार्फत खरिद...
चीनसँग जोडिएको रसुवानाका एकतर्फी रूपमा खुल्ने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं। चीननेपालको सीमा नाका केरुङ एकतर्फी खुल्ने भएको छ । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित सो नाका चीन एकतर्फी रूपमा खुलाउन सहमत भएपछि सो नाका खुल्न लागेको हो । ठूलो सङ्ख्यामा ट्रक, कन्टेनरहरू नाकामै रोकिएको भन्दै नेपाल सरकार...
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र६ हजार ३७ जनाको पिसिआरबाट कोरोनाकाे नमूना परीक्षण गरिएकाे छ । अब छिटै दैनिक १० जनाकाे परीक्षण गर्ने लक्ष्यसहित अहिलेसम्म कै धेरै परीक्षण गरिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । हालसम्म १ लाख ४९...
क्वारेन्टाइनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण
रासस
असार ०३, २०७७
बर्दिया । क्वारेन्टाइनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरुलाई गत...
मेलम्चीको पानी परीक्षणको काम असारमै हुने
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं ।खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसद्हरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन् । उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले...
कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नेपालमा काेरोनाबाट मृत्यु हुनेकाे संख्या२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बाँके बैजनाथ गाउँपालिका-६ कि ४६ वर्षीया महिलाको ज्यान गएको हो । नेपालगजञ्ज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० गते मृगौला समस्याका कारण भर्ना...
पुरानै लयमा फर्कने कोसिसमा सपिङ मल
नेपाल फ्ल्यास
असार ०३, २०७७
व्यवसायीले असार १ देखि खोलेका काठमाडौंका सपिङ मल खोलेपछि बिस्तारै भीड बढ्न थालेको छ । लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सरकारले अनुमति नदिएपछि असार १ बाट उनीहरूले पसल खालेका हुन् । उपत्यकाका सिभिल मल, सिटी सेन्टर, अरबी कम्प्लेक्स,...
बुधबार एकैदिन थपिए ५८६ जना संक्रमित, कुल ७ हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । आज नेपालमा ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारउदयपुरका ४ जना, सिरहाका १ जना, मोरङका ९ जना, झापाका २ जना, धनुषाका २६ जना, महोत्तरीका २ सय जना, बाराका ७ जना, रौतहटका १ सय...
दुर्घटना हुँदा एक जनाकाे निधन
नेपाल फ्ल्यास
असार ०३, २०७७
कैलाली । कैलालीमा मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका ६ मा...
क्वारेन्टाइनबाट घर फर्किएका २६ जनालाई कोरोना
नेपाल फ्ल्यास
असार ०३, २०७७
बर्दिया ।क्वारेन्टाइनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूलाई गत जेठ...
डेरावालासँग विद्युत् महसुल बढी उठाए घरबेटीलाई कारबाही
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । विद्युत् नियमन आयोगले घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । नयाँ महसुल जारी गर्दै आयोगले भाडामा बस्नेसँग मनलाग्दी तबरले बिजुलीको शुल्क नअसुल्ने गरी...
काठमाडौं प्लाजा खाली गर्न निर्देशन
नेपाल फ्ल्यास
असार ०३, २०७७
सूचना प्रकाशन गर्दै नेपाल ट्रष्टले कमलादीस्थितकाठमाडौं प्लाजा खाली गर्न निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले उक्त भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ । ट्रष्टको कार्यालयले...
पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो
नेपाल फ्ल्यास
असार ०३, २०७७
जिल्लाको कुश्मा नगरपालिका३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि...
काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको निर्देशन
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता यही असार २ गते सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी नेपाल ट्रष्टको कार्यालयलाई बुझाउन भनिएको छ । ट्रष्टको कार्यालयले सूचना जारी...
«
1
...
280
...
559
560
561
562
563
564
565
566
567
...
650
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय