मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
भोजपुरमा चट्याङ लागेर बालिकाको मृत्यु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ३ खार्ताम्छामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मैयुङ गाँउपालिका १ सुम्लीखाकाकी १० वर्षीया कृतिका राउतको मृत्यु भएको हो । मावली घर आएकी बालिकालाई...
चारमहिने शिशुले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
कालीकाेट । कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंहसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका हुन् । जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा...
रुकुम घटनाका अभियुक्त ३४ जनाविरुद्ध अभियोग दर्ता
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।चौरजहारी नगरपालिका८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...
बङ्गलादेशबाट २५८ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।बङ्गलादेशमा अलपत्र २५८ नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले बङ्गलादेशको ढाकाबाट उनीहरूलाई चार्टर्ड उडान गरी काठमाडौं ल्याएको हो । ढाकामा जम्मा भएका नेपाली लिन आजै निगमको वाइड बडी ए...
क्वारेन्टाइनबाट निस्किएर सडकमा आन्दोलित, प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
रौतहट । रौतहटको क्वारेन्टाइनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै राजपुर नगरपालिकाको वडा नम्बर १ का तीनवटा क्वारेन्टाइनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् । उनीहरू क्वारेन्टाइनमा बसेको १८/२० दिन हुन लागिसकेको छ...
दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
नवलपरासी । नवलपरासी(बर्दघाटसुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको...
भोलिदेखि सपिङ मल खोल्ने व्यवसायीको निर्णय
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौंमा रहेका सपिङ मल खोल्ने निर्णय गरेका छन् । सरकारले सपिङ मलहरु तत्काल नखुलाउने निर्णय गरे पनि व्यवसायीहरुले भने लामो समय बन्द हुँदा समस्या बढ्दै गएको भन्दै खुल्ला गर्ने निर्णय गरेका हुन् । आरबी कम्प्लेक्स व्यापार...
सरकारको खर्चमा निजी ल्याबले पीसीआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । निजी ल्याबले पनि कोरोना परीक्षण पीसीआर गर्ने भएका छन् । निजी क्षेत्रका ल्याबले सरकारको खर्चमा पीसीआर परीक्षण गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर टेस्टका लागि संकलन नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई जाँच्न...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । नेपालमा आइतबारसम्म कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । शनिबार राति गुल्मीकाेको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएकाे थियाे । साे सँगै मर्नेकाे संख्या १९...
कोरोना जितेर डिस्चार्ज हुनेकाे संख्या ९७४ जना
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।नेपालमा काेरोना संक्रमणबाटनिको हुनेको संख्या ९७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार८७७ जना पुरुष र ९७ महिला डिस्चार्ज भएका हुन् । पछिल्लाे २४ घण्टमा थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता...
अब निजी ल्याबले पनि कोरोना परीक्षण, खर्च सरकारले व्यहोर्ने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं ।नेपालमा काेराेना संक्रमितकाे संख्उा दिनानुदिन बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । उक्त...
प्रदेश १ मा थपिए २७ संक्रमित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
विराटनगर । आइतबार मोरङमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नै झापा र सुनसरीमा पनि एकएक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक...
एकैदिन थपिए ४२५ जना संक्रमित, कुल संक्रमित ५७६० पुग्यो
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४२५जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार३ सय ७५ जना पुरुष र ५० जना महिला गरी ४ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ । नयाँ...
डडेलधुरामा स्टाफ नर्सलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
कैलाली । डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एकजना स्टाफ नर्स रहेको जनाइएकोछ । डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र...
रुकुम(पश्चिम)–जाजरकोट घटना प्रकरण छानबिनका लागि म्याद थप
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडाैं ।रुकुम(पश्चिम)जाजरकोट घटना प्रकरण छानबिनका लागि गठन गरिएको समितिको म्याद थप गरिएको छ । आइतबार सो समितिको म्याद थप गरिएको हो । सो समितिको संयोजकत्व सहसचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानबिन गठन भएको छ । समितिले स्थलगत अध्ययन, छानबिन...
मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार एक विज्ञप्ति प्रकाशित गरी उनले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी...
अमेरिकामा थप एक अश्वेतको मृत्यु, प्रहरी प्रमुखले दिए राजीनामा
एजेन्सी
जेठ ३२, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् । प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक...
कैलालीका थप पाँच स्थानमा बिओपी स्थापना
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
कैलाली । कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन्। जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले...
दुर्घटनामा गाउँपालिका अध्यक्षको निधन
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा को कार दुर्घटनामापरीनिधन भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका...
पुरिएकामध्ये ६ जनाको शव फेला, तीन जना अझै बेपत्ता
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
पर्वत । पर्वतको कुश्मा नगरपापिलका३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरमाथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर...
«
1
...
282
...
564
565
566
567
568
569
570
571
572
...
652
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय