मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
रासस
असार ०२, २०७७
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भए को छ । सोमबार राति भे १ त ७३३२ न को ट्र्याक्टर दुर्घटनामा परेर पातारासी४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो । जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म...
अवैध काठसहित नवलपरासीमा एक प्रहरीको फन्दामा
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । अवैध सालकाे काठसहित पश्चिम नवलपरासीमा एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा अवैध सालकाे काठसहित पक्राउ गरिएको नवलपरासी पश्चिमलेजनाएको छ । करिब एक लाख मूल्य बराबरको १७ थान चारपाटे (२१.९ क्युफिट) सालको काठ प्रहरीले बरामद गरेको...
बालविवाहको आरोपमा बेहुलासहित तीन पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७७
ओखलढुङ्गा । बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।...
सगरमाथा भएकाे गाउँपालिकाका अध्यक्ष शेर्पाकाे निधन
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । साेलुखुम्बुकाेखुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाकाे निधन भएकाे छ ।विगत १० महिनादेखि क्यान्सर पीडितउनकाे निधन आज बिहानआफ्नै निवासमा भएकाे गाउँपालिकाकी कार्यवहाक अध्यक्ष टसील्हामु शेर्पाले बताइन् । उनकाेआमाशयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि लामो समयदेखि विरामी थिए ।काठमाडौंको ह्याम्स...
भत्किएको नारायणगढ–मुग्लिनको सडक बनाउँन आनकानी
नेपाल फ्ल्यास
असार ०२, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढमुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव...
पर्वतको पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता...
३६ जना एसपीकाे सरुवा
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा भएको छ । नेपाल प्रहरीको सोमबार निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको हो । सरुवामा १५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । कास्की, पाल्पा, मोरङ, सुर्खेत...
भीरबाट हामफालेर मृत्यु हुने युवकको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । भीरबाट हामफालेर मृत्यु हुने युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा राख्नको लागि लैजाँदै गर्दा भीरबाट हामफालेर मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । बागलुङको बागलुङ नगरपालिका१३ पैंयुपाटाका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले क्वारेन्टाइनमा लैजाँदै गर्दा...
८ जना मृतकहरूको सामूहिक अन्त्येष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
पर्वत । पर्वतको कुश्मा नगरपालिका३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर ६जनाको...
बिहीबारसम्म वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।विहीबारसम्म वर्षा सस्भावना रहेकाेजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । नेपालको पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जनाएकाे छ । महाशाखाले मंगलबारदेशका धेरै ठाउँमा भारी...
आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा
नेपाल फ्ल्यास
असार ०१, २०७७
बाजुरा । हिमाली गाउँपालिका५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । उनीहरूक्वारेन्टिनमा बसेको १४...
आवश्यक संशोधनसहित अन्तरसम्बन्धसम्बन्धी विधेयक पारित
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक परिमार्जन र संशोधनसहित पारित गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सम्बन्ध कस्तो हुने, कामको बाँडफाँट कसरी गर्ने तथा...
महिला बलात्कृत हुनुपर्ने क्वारेनटाइन कति सुरक्षित होला ?
नेपाल फ्ल्यास
असार ०१, २०७७
जेठ ३१ गते शनिवार कैलालीको क्वारेनटाइनमा बसेकी एक महिलामाथि सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लम्कीचुला१ मा रहेको शहीद स्मृति माविको क्वारेनटाइनमा रहेकी ३१ वर्षीयामहिलामाथि बलात्कार भएको थियो । वैशाख ११ गते मध्यरात धनुषाको एक...
रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ...
गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्ल योजनाकारको रुपमा उल्लेख
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या वडाध्यक्षको योजनाबमोजिम भएको देखिएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकारको रुपमा उल्लेख गरयस्तो देखिएको हो...
बन्द भयो इलामेली किचन
नेपाल फ्ल्यास
असार ०१, २०७७
इलाम ।कोरोना भाइरसको संक्रमण बढ्ने भएपछि सरकारले गरेको बन्दाबन्दीपछि निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएकाले सो भान्छा बन्द भएको हो । इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा...
पशुपतिमा सरसफाई सुविधा निर्माण गर्न भारतद्वारा तीन करोड सहयोग
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माण गर्न भारत सरकारले तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाई सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय...
काठमाडौं र ललितपुरमा पाँच संक्रमित भेटिए
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सोमबार नेपालमा ४५१ कोरोना संक्रमित थपिएका छन् । थपिएका ४५१ संक्रमितकध्ये काठमाडौं उपत्यकामा पाँच जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिलामा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी ललितपुरकी एक महिलामा पनि...
लापरबाहीका कारण कोरोना फैलिएको भन्दै स्थानीय अन्दोलनमा
नेपाल फ्ल्यास
असार ०१, २०७७
दाङ । दाङको घोराही उपमहानगरपालिकाले लापरबाही गरेको भन्दै स्थानीय विरोधमा उत्रेका छन् । दाङको घोराही उपमहानगरपालिकाले क्वारेन्टाइनबाट घर पठाएका १७ जनामा कोरोना पुष्टि भएसँगै उनीहरुलापरबाही भएको भन्दै विरोध प्रदर्शनमा उत्रेका हुन् । घोराहीको चौघेरा क्वारेन्टाइनमा बसेका १३ र प्रावि क्वाडीको...
कोरोना जित्नेकाे संख्या एक हजार नाघ्यो
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेपालमा काेरोना जितेर घर फर्किनेकाे संख्या एक हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ महिला र ६० जना पुरुष कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा...
«
1
...
281
...
562
563
564
565
566
567
568
569
570
...
651
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय