मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
यस्तो छ शुक्रबारसम्मको मौसम
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले (बुधबार बिहान) देशभर सामान्य बदलीको अवस्था छ । देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
साढे आठ लाख घुससहित पाँच कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । मालपोत कार्यालय डिल्ली बजारबाट अख्तियारकाे टोलीले ५ जना कर्मचारी घुस लिएकाे आरोपमा पक्राउ गरेकाे छ । सरकारी कार्यालय खुलेको दोस्रो दिनमै साढे ८ लाख घुससहित पाँचजना कर्मचारी पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक...
भरतपुरकाे कोरोना विशेष अस्पताल बन्द
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं ।भरतपुर कोरोना विशेष अस्पताल मंगलबारदेखि बन्द गरिएको छ । अस्पताल बन्द गरेरपूर्ण रुपमा निर्मलीकरण गरिने अस्पतालले जनाएकाे छ । अस्पतालले हालसम्म ३६ जना बिरामीहरु व्यवस्थापन गरिसकेको छ । यस अस्पतालबाट हालसम्म ९ सय ५३ जना शंकास्पद बिरामीको नमूना संकलन...
रुकुमपश्चिम घटना : ९ प्रतिवादीको सकियो बयान
नेपाल फ्ल्यास
असार ०२, २०७७
रुकुम ।चौरजहारी८ सोती घटनामा अभियोग लागेका ९जनाको आज बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये ९ जनाको बयान आज सकिएको रुकुम अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले बताए । अभियोग दर्तानुसार...
आइतबार खण्डग्रास सूर्यग्रहण, कुन प्रदेशबाट कतिखेर देखिन्छ ?
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले...
अमेरिकी दूतावासले प्रयोग गर्यो लिम्पियाधुरासहितको नेपालको नक्सा
नेपाल फ्ल्यास
असार ०२, २०७७
अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग समेटिएकाे नक्सा प्रयाेगमा ल्याएकाे छ । सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको पछिल्लो आधिकारिक नक्सा प्रयोग गरेको हो । हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा भर्खरै मात्र प्रतिनिधिसभाले पारित गरेकाे छ ।...
मंगलबार ३८० कोरोना संक्रमित थप, कुल ६ हजार ५९१ जना पुग्यो
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । आज मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, वीरगञ्जमा भएको परीक्षणमा २...
वागमतीमा नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक वितरण
रासस
असार ०२, २०७७
काठमाडौं । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिक सत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा...
पोखरामा ९० वर्षीय वृद्धलाई कोरोना
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपालमा ९० वर्षीयबृद्धमा पहिलोपटक काेरोना देखिएकाे छ । यो उमेरगत हिसाबले सबैभन्दा बृद्ध संक्रमित हाे । पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण भएकाेपस्चिमाञ्चल सामूदायिक अस्पतालले पुष्टि गरेकाे हाे। उनमा कोरोना संक्रमण देखिएसँगै पोखरा स्वास्थ्य...
सुशान्तको अन्तिम संस्कार चल्दै गर्दा भाउजु सुधाले पनि त्यागिन् प्राण
एजेन्सी
असार ०२, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरै देश यतिबेला लकडाउनको अवस्थामा छ । जसका कारण हरेक क्षेत्रलाई क्षति पुगेको छ भने बलिउडलाइ निक्कै ठूलो शोक परेको छ । यो लकडाउनको अवधिमा १६ चर्चितअनुहारको ज्यान गइसकेको छ भने पछिल्लो पटक सुशान्त...
‘रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउँदै छौँ’
रासस
असार ०२, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन आदेश दिनेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसद श्रेष्ठले...
सेती अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
कैलाली । धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितहरुको उपचारमा संक्रिय २८ वर्षीया नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । केही समय संक्रमितको उपचारमा खटिएकी उनी १४...
क्वारेन्टाइनमै अन्तरजातीय विवाह, भोलिपल्ट आयो रिपोर्ट
नेपाल फ्ल्यास
असार ०२, २०७७
घोराही । दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका जोडीले अन्तरजातीय विवाह गरेका हुन् । वडाध्यक्ष भरत अर्यालको रोहबरमा घोराही उपमहानगरपालिका१८ का समिर वली र तुलसीपुर उपमहानगरपालिका५ की सीता चौधरीबीच...
विज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । संस्कृत वाङमयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्यको अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन्। जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट गरेको अन्तरक्रियामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा...
ओखलढुङ्गामा बेहुलासहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
असार ०२, २०७७
ओखलढुङ्गा ।बालविवाह गरेको आरोपमा बेहुलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गत जेठ २५ गते परिवारको सहमतिमा २२ वर्षीय युवकसँग १८ वर्षीया किशोरीको विवाह गराएको उजुरी परेपछि प्रहरीले बेहुलासहित तीन जनालाई पक्राउ गरेको हो ।...
प्रचण्डका घरबेटीले अलपत्र पारे नेतै नेता भएको नुवाकोटको बाटो
श्यामसुन्दर पुडासैनी
असार ०२, २०७७
कुशल नेतृत्वको अभावले नेपालको उन्नति हुन नसकेको धेरैले भन्ने गर्छन् । यसको ज्वलन्त प्रमाण खोज्न कतै टाढै जानै पर्दैन । काठमाडौँको बालाजु सडकमै भेटिन्छ । अलिपर नुवाकोटको सीमासम्म पुग्नुभयो भने तपाईँलाई वर्तमान व्यवस्थाप्रति नै अनास्थाको भावना जाग्न सक्छ ।यसरी बहुदलीय...
माल्दिभ्स र श्रीलंकाबाट आउँदैछन् १५४ नेपाली
नेपाल फ्ल्यास
असार ०२, २०७७
श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक मगंलबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२ नम्बरको फ्लाइटबाट उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिदैँ छन्। कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार उनीहरुलाई नेपालमा उत्रिएपछि उपत्यकाका विभिन्न ठाउँमा...
करेन्ट लागेर एकको मृत्यु
रासस
असार ०२, २०७७
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा १० को...
दोलखामा भूकम्पको धक्का
नेपाल फ्ल्यास
असार ०२, २०७७
दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मगंलबार बिहान ९:५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग,...
गण्डकीमा थपिए १८ संक्रमित, गोरखाका मात्रै १० जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको जम्मा संख्या २२३ पुगेको छ । स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्षका ४ पुरुष, गोरखाको गोरखा नगरपालिका घर...
«
1
...
281
...
561
562
563
564
565
566
567
568
569
...
651
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय