मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रदेश २ मा थप ३४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै नारायणी अस्पतालको...
टप्पु टोलमा जुवा खेलिरहेका सात युवा पक्राउ
रासस
जेठ ३२, २०७७
झापा । बन्दाबन्दी (लकडाउन) को बेला जुवा खेलिरहेका झापाको कनकाई नगरपालिकाका सात युवा ७१ हजार नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार कनकाई नगरपालिका३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईँको घरको भुइँतलामा...
आज भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम
रासस
जेठ ३२, २०७७
काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ । शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
प्रदेश २ मा थपिए ३४ संक्रमित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
वीरगञ्ज । प्रदेश २ मा थप ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरुमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना...
लोप हुँदै असला माछा
रासस
जेठ ३२, २०७७
दैलेख । असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने लोपोन्मुख असला माछा पाउन छाडेको जलारीहरु बताउँछन् । पहिले निकै खोलामा...
खहरे खोलाले बगायो मिनीट्रक
रासस
जेठ ३२, २०७७
सोलुखुम्बु । खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको ट्रक वर्षासहित...
पहिरोले घर बगाएर तीन जनाको मृत्यु, ६ जना बेपत्ता
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । भारी वर्षाका कारण पहिरोले तीन घर बगाएर तीन जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका३ दुर्लुङमा शनिबार राति वर्षाका कारण आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु हुनुका साथै ६ जना...
सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
पर्यटकिय गन्तव्यका रुपमा परिचित सराङकोटमा आधुनिक भ्यु टावर निर्माण शुरु भएको छ । सराङकोट धार्मिक पर्यटक क्षेत्र विकास समितिको वृहत्तर गुरु योजना अन्तर्रगत प्रदेश सरकारको सहयोगमा टावर निर्माण गर्न लागिएको हो । २ करोडको लागतमा टावर बन्नेछ । गण्डकी प्रदेशका...
आइसोलेसनमा बसेका र प्रहरीबीच झडप
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
दैलेख ।जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो । महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको...
क्वारेन्टाइनमा मृत्यु भए पनि रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
बुटबल । क्वारेन्टाइनमा बिरामी भई उपचारका लागि बुटवलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएका माण्डवी गाउँपालिका वडा नं ४ आपचौरका १८ वर्षीय पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक पुरुषको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट...
नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद...
नेपाल एयरलायन्सले भाडादर घटायो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको...
काेरोनाबाट मृत्यु हुनेकाे संख्या १८ पुग्यो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । नेपालमा ५ वर्षीय बालकसहित थप दुई जनाको कोरोनाभाइरस संक्रमणबाटमृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्मनेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा...
जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
स्याङ्जा । बयरघारी बजारबाट स्वरेकको लागि छुटेको ग २ च २३७३ नम्बरको जिपभीरकोटमादुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा १६ वर्षीया दुर्गा अर्यालको ज्यान गएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते...
हाँडीगाउँमा द म्यानद्वारा राहत वितरण
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौँको हाँडीगाउँमा समाजसेवी अनिशकुमार शर्मा (द म्यान) ले राहत वितरण गरेका छन् । ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै उनले शुक्रवार ३५ परिवारलाई राहत वितरण गरेका हुन् । उनले हालसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर १, ४ र ५ का...
एकैदिन थपिए २७३ जना संक्रमित, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २४७ पुरुष र ३६ जना महिला रहेका छन् ।थपिएका संक्रमितहरू रौतहटका ९२ जना, झापाका ५ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्बतका...
गहनापोखरीमा सत्तल पुनर्निर्माणको शिलान्यास
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौंको हाँडीगाउँमा ऐतिहासिक सत्तल पुनर्निर्माणको शिलान्यास भएको छ । शनिबार नेकपा केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद नारायण सिलवालले सत्तलको शिलान्यास गरेका हुन् । प्राचीन समयदेखि नै पाटी र सत्तलहरू जनजीवनको अभिन्न अङ्ग भइसकेका थिए । २०७२ सालको भूकम्पले सत्तल...
आज भेरी अस्पतालमा ४२ जनामा काेराेना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
भेरी अस्पताल नेपालगञ्जमा गरिएकाे परीक्षणमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसअनुसार बाँकेका १९, राेल्पाका १७ र बर्दियाका ६ जनामा संक्रमण देखिएकाे छ । अस्पतालका अनुसार बाँकेमा संक्रमित हुने राप्तीसाेनारीका १५ जना, खजुराका तीनजना र नेपालगञ्जका एकजना...
युवाहरुको प्रदर्शनमाथि मनिषा कोइरालाको यस्तो टिप्पणी
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको विषयमा टिप्पणी गरेकी छिन् । प्रदर्शनको टाइमिङमाथि मनिषाले प्रश्न गरेकी हुन् । कम्तीमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु (प्रदर्शन गर्नु) उचित नभएको उनको आशय छ । संघीय संसदमा आज (शनिबार)...
क्वारेन्टाइनमा बसेका अर्का युवाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
दाङमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले जानकारी दिए । माण्डवी गाउँपालिका वडा नम्बर ४ आपचौर निवासी ति युवा जेठ ११ गते...
«
1
...
283
...
565
566
567
568
569
570
571
572
573
...
653
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय