मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जुम्लामा हिमपात, जनजीवन कष्टकर
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
जुम्लामा फेरि शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज...
प्रधानाध्यापकसहित आठ जुवाडे पक्राउ
रासस
फागुन ०९, २०७६
सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । गौरादाह नगरपालिका९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला,...
खोलामा डुबेर एकको मृत्यु
रासस
फागुन ०९, २०७६
खोलामा डुबेर इलाममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
लोकसर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
लोकगीतका सर्जक देउबहादुर दुराको स्मृतिमा लमजुङ नगरपालिका-१० स्थित हाँडीखोला नास्केवर्धन गाउँमा संग्रहालय निर्माण गरिएको छ। नगरपालिकाको १८ लाख रुपैयाँ र स्थानीयबासीको सहयोगमा संग्रहालय निर्माण गरिएको हो । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका१० हाँडीखोलाको नास्केवर्धन गाउँमा सो स्मृति...
भ्रमण वर्ष सफल पार्न मोटरसाइकल यात्रा
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्ला पर्यटन विकास समिति बागलुङको आयोजनामा शुक्रबार गण्डकी प्रदेशको प्रशिद्ध धार्मिक स्थल कालिका मन्दिरदेखि काठेखोला गाउँपालिका२ डोहोरीसम्म मोटरसाईकल यात्रा गरिएको छ । यात्राको शुभारम्भ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्ट लगायतका...
गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा
रासस
फागुन ०९, २०७६
बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड...
डोलेश्वरदेखि कैलाशपतिसम्ममा दर्शनार्थीको घुइँचो
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरमा प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वरआशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ । आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका...
महाशिवरात्री : पशुपति दर्शन गर्ने भक्तजनको संख्या २० लाख
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
महाशिवरात्रीको अवसरमा यतिबेला पशुपतिनाथमा भक्तजनहरुको भीड जम्मा भएको छ । पशुपति क्षेत्र विकास काेषका अनुसार २० लाख भक्तजनले यस अवधीमा पशुपतिनाथ दर्शन गर्नसक्छन् । कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा नेपाल भ्रमण वर्ष २०२० का लागि देशविदेशमा प्रचार भइरहेकाले दर्शनार्थीको संख्या...
शिवरात्रीको दर्शनार्थिका कारण गौशाला, चाबहिल क्षेत्रमा गाडीको चाप
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड बढेका कारण काठमाडौंको गौशाला, चाबहिल, विमानस्थल, पुरानो बानेश्वर, रातोपुल लगायतका क्षेत्रमा गाडीको चाप बढेको छ । गाडीको चाप बढेकोले बाटो मोडेर पठाउनुपर्ने अर्थात डाइभर्ट गर्नुपर्ने अवस्था भने रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...
केन्द्रीय प्रसारण लाइन बिस्तार गरिँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
रुकुम (पूर्व)मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र...
नेपाली सेना दिवस आज, टुँडिखेलमा भव्य कार्यक्रम गरी मनाईँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ । सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवि भण्डारी जाँदैछिन् । नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका...
आज महाशिवरात्री, देभभरका शिवालयमा भक्तजनको भिड
नेपाल फ्ल्यास
फागुन ०९, २०७६
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व...
युुवतीलाई यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
शहरमा प्रहरीले निगरानी बढाएसँगै ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर५ घर भई हाल मेचीनगर नगरपालिका७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय...
छोराछोरीलाई कम्तीमा बीएस्सीसम्म पढाउनुहोस् : माधव नेपाल
रासस
फागुन ०८, २०७६
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । रौतहटको बौद्धीमाई नगरपालिका८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै नेपालले जिल्लाको समग्र विकासका लागि...
नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माणले गति लियो
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
काठमाडौँका बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण चाँडै सम्पन्न हुने भएको छ । सो पुलको डिजाइनमै समय बढी लागेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । पुल निर्माणको अवधि गत पुसमा सकिएको...
अडियो सार्वजनिक गर्ने मिश्रलाई पक्राउ गर्न समितिकाे निर्देशन
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
संसदकाेसार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या र अपमान गरेको भन्दै विजय मिश्रलाईपक्रेर कार्वाही गर्न प्रहरीसमक्ष उजुरी दिएको छ । समितिका सदस्य र समितिबारे अफवाह फैलाएको भन्दै फेसबुकमा पोष्ट गर्ने प्रभात किशोर उपाध्ययलाई पनिपक्राउ गरी कार्वाही गर्न नेपाल प्रहरीको साइबर क्राइम...
सामाजिक अपराध घटाउन प्रहरी सक्रिय
रासस
फागुन ०८, २०७६
झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी...
आर्थिक समृद्धिमा प्राविधिक शिक्षा आवश्यक : मन्त्री विश्वकर्मा
रासस
फागुन ०८, २०७६
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । राइनास नगरपालिका९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुनेछ...
बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानालाई केन्द्रबिन्दु बनाएरबुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ । 'भूकम्पले के कति क्षति भयो, यसको...
भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि दर्शनार्थीको भीड
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
दोलखा । सुप्रशिद्ध दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक पसिना आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई पसिना आएको हो । भीमेश्वरलाई पसिना आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको छ...
«
1
...
355
...
710
711
712
713
714
715
716
717
718
...
725
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय