मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बैतडीका ६ स्वास्थ्यचौकीको स्तरोन्नति गरिने
नेपाल फ्ल्यास
असोज २७, २०७७
बैतडी ।बैतडीका ६वटा स्वास्थ्यचौकीको स्तरोन्नति गरिने भएको छ ।स्वास्थ्य कार्यालय बैतडीका अनुसार सङ्घीय सरकारले जिल्लाका ६ स्वास्थ्यचौकीलाई १५ शय्या र १० शय्या अस्पतालको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । पुर्चौंडी नगरपालिका३ स्थित न्वाउदेउ स्वास्थ्यचौकीलाई १५ शय्याकोअस्पतालस्तरोन्नति गरिने भएको छ...
मोरङमा थप दुई सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
विराटनगर। कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी...
तीन दिनमै १० बाख्रा बाघले खाएपछि घरपालुवा जनावर जोगाउन रातभर जाग्राम
नेपाल फ्ल्यास
असोज २७, २०७७
कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित छन् । बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी...
रेजिना लिम्बूले जितिन् मिस नेपाल एसइई २०२०को उपाधि
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौैं । रेजिना लिम्बूलेमिस नेपाल एसइई २०२० को उपाधि हात पारेकी छिन् । लिम्बूले उपाधिका अलवा उनलेशिक्षाकालागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छिन् ।विजेतालिम्बूले अब फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन टुरिज्ममा नेपालको प्रतिनिधित्व गर्नेछिन्...
पाँच वर्षीया नाबालिकालाई बलात्कार गर्ने एक पक्राउ
नेपाल फ्ल्यास
असोज २७, २०७७
सिरहा । नाबालिकालाई जबर्जस्ती बलात्कार प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैचामा लगेर यादवले जबर्जस्ती बलात्कार गर्न...
अब सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु राख्न पाउने
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण मापदण्ड लागू गर्दै आएको सरकारले अब सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धेरैमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय मिलाएको हो । सरकारले सार्वजनिक...
जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको आरोपमा महिलासहित ८ जना पक्राउ
नेपाल फ्ल्यास
असोज २७, २०७७
कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुुच्छ्रे गाउँपालिका९ सिदिङ घर भई हाल पोखरा५ बस्ने ३९...
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७७
डोटी । अछामको साँफेबगर नगरपालिका७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से १ त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको...
महिलालाई भुइँमा लडाइ डोरीले घाँटीमा कसेर हत्या गर्ने तीनजना पक्राउ
नेपाल फ्ल्यास
असोज २७, २०७७
राजविराज । सप्तरीको तिरहुत गाउँपालिका२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका११ ठेलियाका ५५...
राजधानीका विभिन्न स्थानमा विद्युत लाइन काटिने
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेपाल विद्युत प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडर अन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान...
आयोजनाबाट हर्जना नलिन आयोगको निर्देशन
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत...
आजको मौसम : केही जिल्ला र प्रदेशमा सामान्य असर
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभरको मौसमका गतिविधीबारे विरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसममा फेरबदल भएको छ । त्यस्तै दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य...
उपचाररत सङ्क्रमित वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि...
सीमास्तम्भ फेरिएको आशङ्का
नेपाल फ्ल्यास
असोज २६, २०७७
कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे बताएका छन् । नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले...
कोरोना सङ्क्रमणबाट र डुबेर मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ४ वाङ्ला निवासी एक महिलाको कोरोनाको सङ्क्रमणका कारण आज अपराह्न मृत्यु भएको छ । भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि आज बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु...
अनैतिक सम्बन्ध थाहा पाउने महिलाकाे हत्या
नेपाल फ्ल्यास
असोज २६, २०७७
सप्तरी ।तिरहुत गाउँपालिका- २ मैनाकडरी ५० वर्षीया दाइमनदेवी यावदको हत्याआरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असोज १० गते राति आफ्नै घरमा सुतिरहेकाे अवस्थामा दाइमनदेवीको हत्या भएको थियो । हत्याको कारण अनैतिक यौन सम्बन्ध रहेको पाइएको छ । हक्त...
किर्ते कागज बनाएर अर्काको जग्गा बिक्री
नेपाल फ्ल्यास
असोज २६, २०७७
पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई विक्री भएको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै ५० करोड रहेको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति...
कोरोनाका कारण युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७७
धादिङ ।कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका ३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उपचारका...
कामपाले तीन विद्युतीय शवदाह निर्माण गर्दै
नेपाल फ्ल्यास
असोज २६, २०७७
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा कुलेश्वर उद्यान शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब १५...
कर्णालीमा अविश्वास प्रस्तावको बाछिटा प्रदेश १, २ र बागमतीसम्म
श्यामसुन्दर पुडासैनी
असोज २६, २०७७
काठमाडौं । कर्णाली प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको तरङ अरू प्रदेशसम्म पुगेको छ । कर्णालीको अविश्वास क्षेप्यास्त्रको बाछिटा प्रदेश नम्बर १, २ हुँदै बागमती प्रदेशसम्म पुगेको हो...
«
1
...
176
...
351
352
353
354
355
356
357
358
359
...
546
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय