मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज देशभरिकै मौसम पूर्णरुपमा बदली हुने
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
बिहीबार देशभरिकै मौसम पूर्णरुपमा बदली हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम नखुल्ने मौसविद्हरुले बताएका छन् । एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च...
कक्षाकोठामै छात्रा बलात्कृत
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको कोठाभित्रै एक छात्रा बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी हुन् । पीडित २९ वर्षीया छात्राले...
चन्द्रागिरि नगरपालिकाका अधिकृतविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
सेवाग्राहीसँग १ लाख घुस लिइसकेकाे अवस्थामा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियारकाे टोलीलेनियन्त्रणमा लिएकाे छ । अख्तियारका अनुसार प्रिमियर डिजिटल मिडिया प्रा.लि.ले मासिक १ पटक कार्यक्रम संचालन गर्ने सम्झौता अनुसारकाेपहिलाे किस्ता २ लाख ५०हजार रकम दिइसकेपछि बार्गेनिङ गरेर...
बार्गेनिङ गर्दागर्दै एक लाख घुससहित समातिए डिभिजन प्रमुख
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले बुधबार बिहान ९ बजे प्रमुख सुरेशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो...
उपराष्ट्रपति निवास अगाडि भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा बुधबार भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गई चेकजाँच गर्दा उक्त वस्तु कपडा मात्र भएको फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए ।...
उपराष्ट्रपतिकाे गेटमा शकास्पद बस्तु फेला
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । काठमाडौको लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद बस्तु फेला परेको छ । एकजना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सिसि टिभी फुटेजमा देखिएपछि उपराष्ट्र कार्यालयले प्रहरीलाई खबर गरेको थियो । सोही आधारमा अहिले त्यहाँ प्रहरी पुगेको छ भने...
महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्डदक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरीईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका...
महाशिवरात्रिमा यसरी गरिँदैछ ट्राफिक व्यवस्थापन
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वकेन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको बताएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद...
मानवअधिकार उलङ्घनका घटना बढ्यो
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
नेपालमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटनाहरूमा वृद्धि भइरहेको एक तथ्याङ्कले देखाएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उलङ्घन र ज्याजतीका घटनाहरू बढेको देखिएको हो । सन् २०१८ मा...
स्वास्थ्य मन्त्रालयले भन्याे, 'चीनबाट ल्याइएका कसैमा पनि काेराेना भाइरस छैन'
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइन राखिएका १ सय ७५ जनामा नोवेल कोरोना भाइरस संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत आइतबार कोभिड१९ नाम दिइएको कोरोना भाइरसको उदगम स्थल चीनको हुवेइ प्रान्तका विभिन्न सहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुमा कोरोनाको संक्रमण...
घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ
रासस
फागुन ०७, २०७६
भक्तपुर । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इञ्जिनीयर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ । निजी इञ्जिनीयर चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रङ्गेहात पक्राउ...
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
रासस
फागुन ०७, २०७६
प्यूठान । प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुयाउन नगरपालिकाले पाँचाँै नगरसभाबाट यो निर्णय पारित गरेको हो । नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा...
ढुङ्गाखानीको अध्ययन गरिँदै
रासस
फागुन ०७, २०७६
पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिकाले अनुमति नलिई सञ्चालित ढुङ्गाखानीलाई वैधता दिन उपयुक्त भएनभएको विषयमा अध्ययन गराउने भएको छ । अनुमति दिएर करको दायरामा ल्याउन सके आन्तरिक स्रोत वृद्धिका साथै व्यवस्थित रूपमा सञ्चालन हुने गाउँपालिकाले बताएको छ । यहाँका ढुङ्गाखानी...
छ महिनामै कालोपत्र उप्कियो
रासस
फागुन ०७, २०७६
दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुरटरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ । केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका...
समाजको भवन निर्माण गर्न एक करोड दान
रासस
फागुन ०७, २०७६
मोरङ । विराटनगरका समाजसेवी बद्रीप्रसाद पहाडीले मानवअधिकार तथा शान्ति समाजको काठमाडौमा कार्यालय भवन निर्माण गर्न रु एक करोड दान गरेका छन् । समाजले आज एक विज्ञप्ति जारी गरी भवन निर्माणको प्रारम्भिक प्रक्रिया थालिनेबित्तिकै उक्त रकम समाजको खातामा जम्मा हुने गरी...
पश्चिमी वायुको प्रभाव ः हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको...
पशुपतिमा शिवरात्रीको तयारी तीब्र, आउन थाले जोगी
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्री मेलाको लागी तयारी तीव्र पारिएको छ । शुक्रबार मनाइन लागिएको पर्वका लागि तयारी तीव्र बनाईएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशी अर्थात शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ ।...
आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
बुधबार पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिन थालेकाले बुधबार पहाडी भेगमा बादल लाग्नुको साथै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । अहिले काठमाडौ उपत्यकासहित...
विद्यालयकाे हाेस्टलमा विद्यार्थीद्वारा आत्महत्या
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
सर्लाहीकाेलालबन्दी नगरपालिका२ स्थित लर्ड ब्राइट विज्डम इङ्लिस स्कुल नवलपुरको निर्माणाधीन होस्टल भवनमा एक विद्यार्थीले आत्महत्या गरेका छन् ।साेही विद्यालयमा अध्ययनरतअमन चौधरी झुण्डिएकाे अवस्थामा फेला परेपछियातना सहन नसकेर आत्महत्या गरेको परिवारजनले दाबी गरेका छन् । चौधरीका बुबा अस्मिनकुमारका अनुसार यातना सहन...
७६ वर्षीय कांग्रेस नेता बलात्कार आरोपमा पक्राउ
नेपाल फ्ल्यास
फागुन ०६, २०७६
७६ वर्षीय एक वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् ।स्थानीयकांग्रेस नेतासमेत रहेका उनले ६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । गुल्मीदरवार गाउँपालिका वडा नम्वर२ जुभुङमन (साविक काँग्रेस जुभुङ गाउँ कार्य समिति) का पूर्वसभापति रहेका केशरसिंह सारु...
«
1
...
356
...
711
712
713
714
715
716
717
718
719
...
726
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय