मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
७ लाख बढी हिनामिना गर्ने विव्यस अध्यक्षविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
लाखाै रकम हिनामिना गरेकाे अभियोगमाडोटीस्थित केदारेश्वर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराविरुद्ध मुद्दा दायर भएकाे छ । विद्यालय व्यव्सथापन समिति अध्यक्ष बाेहरालेभवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले साेमबार विशेष अदालयमा मुद्दा...
साधुसन्तका लागि २४ लाख विनियोजन
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न२४ लाख रुपैयाँबजेट विनियोजन गरेको छ । संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइ स्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी...
चर्चित टेलिचलचित्र ‘उजेली’का लेखकको निधन
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
रेडियो नाटकका चर्चित लेखक तथा निर्माता कुवेर गर्तौलाको आज निधन भएको छ । उपचार क्रममा सोमबार दिउँसो चाबहिलको मित्रपार्कस्थित दीर्घायु अस्पतालमा गर्तौलाको निधन भएको हो । ८४ वर्षको उमेरमा निधन भएका गर्तौलालाई शनिवार ब्रेन ह्यामरेज भएपछि उपचारका लागि अस्पताल भर्ना...
अख्तियारद्वारा प्रधानाध्यापक र सब इन्जिनियरविरुद्ध आरोपपत्र दायर
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सव(इन्जिनियर बिकास झाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध अख्तियारले भवन मर्मत तथा विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब...
हरेक दिन हामीले युगान्तकारी काम गरिरहेका छौँ : प्रधानमन्त्री
रासस
फागुन ०५, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार डिजिटल नेपाल बनाउने महाअभियानमा रहेको बताएका छन् । धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए । डिजिटल...
वीरगन्जस्थित किराना पसलमा भीषण आगलागी, ठूलो संख्यामा प्रहरी परिचालन
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
वीरगंज महानगरपालिका ९ स्थित एक किराना पसलमा भीषण आगलागी भएको छ ।बिटु किराना तथा होलसेल नाम गरेको पसलमा आगलागी हुँदा पसलमा रहेका सबै सामान जलेर नष्ट भएका छन् । आज दिउँसाेकरिब डेढ बजेतिर आगलागीभएको हो । पसल वीरगन्जमाईस्थान मन्दिरको दक्षिण...
७५ फिट उचाइ भएको हनुमान मूर्ति
रासस
फागुन ०५, २०७६
बाँके । बाँकेको कोहलपुर नगरपालिका३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको मूर्तिको करीब ८५ प्रतिशत काम...
रामपुरमा विद्यार्थीबीच झडप
रासस
फागुन ०५, २०७६
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा साेमबार विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल...
सामुदायिक विद्यालयको नमूना अभ्यास
रासस
फागुन ०५, २०७६
दाङ । दाङको दंगीशरण गाउँपालिका२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास (सीड) ले राम्रा सामुदायिक विद्यालयलाई नमूना विद्यालयका रुपमा घोषणा गरेर सहयोग गर्दै आएको छ । अहिले उक्त...
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
रासस
फागुन ०५, २०७६
काठमाडौं । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास...
उपलब्धिमूलक बन्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान
रासस
फागुन ०५, २०७६
प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु...
हेलिकप्टरबाट कालापानी हेरेर फर्किए मन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
दार्चुला । हेलिकप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल फर्किएका छन् । सोमबार बिहान दार्चुलाको सदरमुकाम खलंगाबाट साढे ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकनको लागि उडेको मन्त्रीसहितको टोली ९ बजेपछि फर्किएको हो । मन्त्री पोखरेलसहितको...
मुना र विजयको त्यो अन्तिम १३ मिनेट
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको माघ २७ गते बिहान आफ्नै घरमा काम गर्ने घरेलु कामदार विजय चौधरीबाट हत्या भयो । कामदारले मुनाको हत्या मात्रै गरेनन् आफूलेपनि आत्महत्या गरे । कामदारले मुनाको हत्या गरेर किन आत्महत्या गरे यो...
तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द, बिरामी समस्यामा
रासस
फागुन ०५, २०७६
हुम्लाको सिमकोट गाउँपालिका १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । २०७२...
हेलिकप्टरमा कालापानी पुगे रक्षामन्त्री पोखरेल
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
दार्चुला । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र गएका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र गएका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी...
आजदेखि काठमाडौंमा तार जमिनमुनी गाडिने
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि तारकै कारण कुरुप बनेको सहर सफा राख्न काठमाडौं उपत्यकामा विजुली, टेलिफोन तथा ईन्टरनेटका तार जमिनमुनी गाड्दैछ । तार भूमिगत गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभाराम्भ गर्दैछन् । विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण...
कवाडीमा किनेको स्कुल भ्यान आगलागी हुँदा ४ विद्यार्थीको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
एजेन्सी । भारतको पञ्जाब राज्यस्थित संगरुर जिल्लमा रहेको सिमरन पब्लिक स्कुलको एक स्कुल भ्यानमा शनिबार आगलागी भयो । उक्त आगलागीमा भ्यानमा रहेका चार जना विद्यार्थीको मृत्यु भयो । खबरअनुसार, स्कुल संचालकले शुक्रबार मात्रै २५ हजार भारुमा कवाडीमार्फत उक्त भ्यान किनेका...
महराविरुद्ध आज फैसला हुँदै, अदालतमा महराको यस्तो ठट्टा
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । आइतबार (हिजो) जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा हेर्दाहेर्दैमा राख्यो । आइतबार महराको मुद्दामाथि अन्तिम सुनुवाइ सकिए पनि अदालतको अन्तिम आदेश आएन । समय अभावका कारण आइतबार नै फैसला नभएको हो । महराको पक्षमा रमणकुमार श्रेष्ठ, शेरबहादुर...
निर्दयी आमाः जसले बच्चा जन्मनेबित्तिकै हँसिया घोपेर हत्या गरिन्
एजेन्सी
फागुन ०५, २०७६
एजेन्सी । एक दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशस्थित मोहन बडोदया प्रहरीले आमा मञ्जु बाईलाई पक्राउ गरेको छ । उनले घटनाको बारेमा प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनिन्, 'मलाई छोरा चाहिएको थियो तर,छोरीको जन्म भयो त्यसैले...
आजको मौसमः तुवालो र वर्षा
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (सोमबार बिहान) देशका अधिकांश पहाडी स्थानमा आंशिक बदली र केही स्थानमा तुवालो लागेको छ। आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली...
«
1
...
357
...
713
714
715
716
717
718
719
720
721
...
727
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय