मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयमै छोराछोरी पढाउने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
सर्लाही । बागमती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक गर्ने एक कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका हुन् । स्थानीय स्वायत्त शासन सञ्चालन...
बलेराे दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
रुपन्देहीको बुटबलमाबलेराे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आइतबार दिउँसो बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भईलु१९प ५३७३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा गाडी...
ललितपुरमा नग्न अवस्थामा युवतीको शव भेटियो
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
ललितपुरको लेलेवनमा नग्न अवस्थामा एक जना युवतीकाेशव भेटिएको छ । ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसारहुलियाको आधारमा शवको पहिचान खुलाउने प्रयास भइरहेकोबताए-मंगलोलियन अनुहारको अन्दाजी २२/२५ वर्षको महिलाको शव छ । प्रारम्भिक जानकारी अनुसारशवमा निलडाम देखिएको प्रहरीको भनाइ छ ।शवलाई पाटन...
अपर्झट चीनले नाका बन्द गर्दा किमाथाङ्कामा खाद्यान्न अभाव
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
किमाथाङ्का र आसपासका गाउँमा खाद्यान्न अभाव देखिएको छ । खाद्यान्न अभाव भएपछि भोटखोला गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सेनाको हेलिकोप्टरबाट केही दिनका लागि खाद्यान्न लगेको छ । तत्काललाई खाद्यान्न समस्या नहोस् भनेर हेलिकोप्टरबाट किमाथाङ्कामा सामग्री लगिएको प्रमुख जिल्ला अधिकारी...
छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक
रासस
फागुन ०४, २०७६
काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन गर्न माग गरेको छ ।सङ्घर्ष समितिद्वारा आइतबारआयोजित पत्रकार सम्मेलनमा भूतपूर्व ब्रिटिस गोर्खाले उठाएका मुद्दा समग्र मुलुकको...
व्यक्तिले दर्ता गरेको २६४ बिघा जमीनको दर्ता बदर
रासस
फागुन ०४, २०७६
काठमाडौं । सरकारी जग्गा संरक्षणमा आक्रामक भएर लागेको वर्तमान सरकारले अहिलेसम्म व्यक्तिले दर्ता गरेको २६४ बिघा सरकारी जमीन फिर्ता ल्याएको छ ।व्यक्तिको नाममा दर्ता भएको उक्त सरकारी जग्गा बदर गरी अन्य क्षेत्रको जग्गाको खोजी जारी रहेको भूमि व्यवस्था, सहकारी तथा...
पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमाथिकाे फैसलासमय अभावले हेर्दाहेर्दैमा राखिएको छ । आइतबार सुनुवाइभएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए-सम्भवत: भोलि फैसला आउँछ...
कोरोना प्रभावितका नाममा पाटनमा प्रार्थना
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट...
विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ
रासस
फागुन ०४, २०७६
नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरेको हो । सरस्वती बजारमा शङ्कास्पद रूपमा फेला पारेको र सोधपुछको क्रममा होहल्ला गरी...
प्रहरीका अधिकृतबाटै यौन दुर्व्यवहार बढ्दो
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा शुक्रवार सरकारी वकिलको कार्यालयबाट छुटेका छन् । सरकारी वकिलको कार्यालय सुनसरीले उनलाई शुक्रवार हाजिरी जमानीमा रिहा छाड्यो । राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरूले उनीमाथि मुद्दा चलाउनु पर्ने अवस्था...
विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरिएको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र सोधपुछको...
प्रधानमन्त्री ओलीको व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीकोव्यक्तिगत वेवसाईटमा अश्लिल भिडियो र तस्वीरहरु अपलोड भएको छ । kpsharmaoli.com वेबसाईटमा पोर्न भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा निकै खैलाबैला मच्चिएको छ । त्यसपछि सो साईटनै बन्द गर्न प्रधानमन्त्री कार्यालय बाध्य भएको छ । प्रधानमन्त्रीको आधिकारीक यो...
मध्यरातमा कसले गर्यो कोठामा पढिरहेकी कविताको हत्या ?
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
सल्यान । सल्यानमा एक किशोरीको हत्या भएको छ। सल्यान प्रहरीका अनुसार जिल्लाको त्रिवेणी गाउँपपालिका वडा नं. १, तल्लो काभ्रामा १६ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको हो। स्वासनली काटेर हत्या भएको अवस्थामा उनको शव भेटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी...
तीन गोही मृत अवस्थामा, सात जालमा
रासस
फागुन ०४, २०७६
राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत...
गण्डकी प्रदेशको दुई वर्ष पूरा, मुख्यमन्त्रीको यस्तो सन्देश
रासस
फागुन ०४, २०७६
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् । प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना...
खरिपाटी क्वारेन्टाइन : सबैको र्याल परीक्षण गरिदै, २ पटक ज्वरो नापिने
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
आईतबार विहान चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । सबैको दैनिक २ पटक ज्वरो नापिने...
नयाँ बसपार्कबाट फेरि ५७ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
नयाँ बसपार्क शुद्धीकरण अभियान अन्तर्गत प्रहरीले काठमाडौंको गोंगबु नयाँ बसपार्कक्षेत्रमा गरेको स्विप अपरेसन मा ५७ जना पक्राउ परेका छन् । अवैध कार्यमा संलग्न रहेको आशंकामा उनीहरुलाई नयाँ बसपार्कक्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अवैध यौन धन्दा, घरेलु मदिरा बिक्री...
पिप्लेमा बस र ट्रक ठोक्कियो
रासस
फागुन ०४, २०७६
चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवा आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको थियो...
वुहानबाट ल्याइएका सबैलाई खरिपाटी पुर्याइयो (तस्विरमा हेर्नुहोस्)
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौं । चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण...
आजको मौसमः केही स्थानमा वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन ०४, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले (आइतबार बिहान) देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही...
«
1
...
357
...
714
715
716
717
718
719
720
721
722
...
727
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय