मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विद्यालय नै नपुगी शिक्षकलाई तलब
नेपाल फ्ल्यास
मंसिर १८, २०७६
डोल्पा : डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन् । एक वर्षपहिले शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई सिफारिस भएका ६७ मध्ये अधिकांश शिक्षकले आफू पदस्थापन भएको विद्यालयमा नै...
सीमाका सुरक्षाकर्मीले देख्नै पाएनन् दसगजा
नेपाल फ्ल्यास
मंसिर १५, २०७६
विराटनगर : हामीलाई लाग्छ- सीमामा खटिएका नेपालका सुरक्षाकर्मीले सीमाको राम्रो सुरक्षा गरिरहेका छन् । तर, यो सोच्नु भ्रम मात्र हो । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ३ पहाडी जिल्लाका अधिकांश सीमामा सुरक्षाकर्मीले दसगजा क्षेत्र टेक्न त परको कुरा देख्न...
जीवनभरको तलबभन्दा भ्रष्टाचार एक सय गुणा बढी
नेपाल फ्ल्यास
मंसिर १२, २०७६
काठमाडौः राज्य न्याय र विवेकशून्य हुँदा एउटा साधारण सरकारी कर्मचारीले कसरी अकुत सम्पत्ति कमाउन सक्छ भन्ने उदाहरण बनेका छन्, बाराको कलैयास्थित मालपोत कार्यालयका नासु मदनकुमार गुप्ता । पद नायब सुब्बा, कमाइ करोडौं । राजधानीको सुन्धारा र कलंकीमा घरजग्गा । सर्लाहीसहित...
निर्मला पन्तकी आमामाथि हिंसा !
नेपाल फ्ल्यास
मंसिर १२, २०७६
कञ्चनपुर : नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलोपल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन् । यसको पछाडिको कारण भने सुखद छैन । मंगलबार दिउँसो उनी...
नेपालको नक्साबाट यसरी हटाइयो लिम्पियाधुरा!
नेपाल फ्ल्यास
मंसिर १०, २०७६
काठमाडौः लिम्पियाधुरा र कालापानीलाई समेटेर भारतले जारी गरेको नयाँ राजनीतिक नक्साका विवाद चर्कंदै गएपछि सीमा बचाउ अभियानले आइतवार नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । अभियानले त्ये वास्तविक नक्सा प्रधानमन्त्री केपी ओली कै हातमा बुझाउने मनसायले उनीसँग समयसमेत मागेको छ...
बोक्साबोक्सी भन्दै गाउँ निकाला
नेपाल फ्ल्यास
मंसिर ०९, २०७६
दोलखा : दोलखा बिगु गाउँपालिका५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन् । वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला संलग्न स्याँखु...
सीमा विवादमा भारत ‘भ्रम’
नेपाल फ्ल्यास
मंसिर ०७, २०७६
काठमाडौं : सीमा विवादलाई लिएर अहिले नेपालमा विरोध भइरहेको छ । नेपालीले आन्दोलन गरिरहेका छन् । आफू आलोचित भएपछि भारत भने सचेत भएको छ । नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ । कात्तिक...
नेपाल–भारत समन्वय बैठक : सीमाबारे यस्ता छन् सहमति
नेपाल फ्ल्यास
मंसिर ०७, २०७६
काठमाडौं :नेपाल र भारतका अधिकारी सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ । सो बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सूचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा...
नेपालबाट चोरिएको मूर्ति अमेरिकामा
नेपाल फ्ल्यास
मंसिर ०५, २०७६
काठमाडौं : सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ । यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका...
आलमका भिडियो प्रकरण : प्रहरीलाई फस्ने तनाव !
नेपाल फ्ल्यास
मंसिर ०४, २०७६
काठमाडौं : निलम्बित सांसद् तथा नेपाली कांग्रेका नेता महोम्मद अफताब आलम अहिले पुर्पक्षका लागि थुनामा छन् । यही समय उनी पक्राउ पर्दा रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको छ । त्यो भिडियोमा उनले प्रहरीलाई धम्क्इाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरी...
आलम प्रकरण : प्रहरीकै सामू ‘मान्छे मार्छु’ भन्थे
नेपाल फ्ल्यास
मंसिर ०२, २०७६
काठमाडौँ : बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने मान्छे मार्ने धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस...
आलमलाई किन ल्याइयो नख्खु जेल?
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
काठमाडौं : नेपाली कांग्रेसबाट निर्वाचित सांसद मोहम्मद अफ्ताब आलम पुर्पक्षका लागि कारगार छन् । इँट्टा भट्टामा जलाएर २२ जनाको हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठायो । उनी रौतहटमै बस्न चाहन्थे । तर, नख्खु जेल ल्याइयो ।...
जनप्रतिनिधिको मनपरी : जहाँ स्वार्थ, त्यहाँ विकास
नेपाल फ्ल्यास
मंसिर ०१, २०७६
काठमाडौं : स्थानीय तहदेखि केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि आफ्नो स्वार्थअनुसार विकासका गतिविधि गर्छन् । कानुन बनाउनु पर्ने जनप्रतिनिधि पनि विकास निर्माणमा र्याल काड्छन् । उनीहरू जहाँ आफ्नो स्वार्थ छ, त्यहाँ विकास गर्छन् । मकवानपुरको राक्सिराङस्थित मानेडाँडासिलाधुनीथाहापहराठूलोटोड्के सडकमा चालक र सहचालकसँगै...
सेनामा अनियमितता छानबिन गर्न सेल
नेपाल फ्ल्यास
कात्तिक २९, २०७६
काठमाडौं : कडा अनुसाशन हुने नेपाली सेनाभित्र अनियमितता रोक्ने प्रयास सुरु भएको छ । सेनाभित्र पनि बेलाबेला अनियमिताका खबर आउन थालेपछि यस्तो प्रयास सुरु भएको हो । सेनाले संगठनभित्र हुने अनियमितता अनुसन्धान गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा ओभर साइट सेल...
काम नगर्ने ठेकेदारप्रति जनआक्रोश
नेपाल फ्ल्यास
कात्तिक २८, २०७६
काठमाडौं : शारदाप्रसाद अधिकारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन् । उनी निर्माण व्यवसायि पनि हुन् ।नगरकोट क्षेत्रमा उनको अहिले चर्चा चुलिएको छ । राम्रो काम गरेर हैन । ठेक्का पारेर काम नसकेको अभियोग छ, उनीमाथि । जनताले जनवारसँग...
३९५ वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमणमा
नेपाल फ्ल्यास
कात्तिक २७, २०७६
काठमाडौं : भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ । सरकारले आपैmले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म तीन सय ७२ वर्गकिलोमिटर क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै...
यस्तो छ नेपालको वास्तविक नक्सा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७६
काठमाडौं :नेपालले बनाएको नक्सा कस्तो छ ? कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको छ कि छैन ? अहिले सर्वाधिक उठ्ने प्रश्न यही हो । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि विवाद सुरु हुँदा नेपालको वास्तविक नक्सा कुन हो त? प्रश्न उठ्न...
खाद्यन्न लिनदेखि सदरमुकाम जानसम्म भारतकै बाटो
नेपाल फ्ल्यास
कात्तिक २५, २०७६
काठमाडौं :भारतले ५७ वर्षदेखि अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभरि विरोध हुँदा पनि सीमानजिकका छाङरु र तिंकर गाउँका बासिन्दा भने खुलेर बोल्न सकेका छैनन् । दैनिक जीवन निर्वाहका लागि खाद्यान्न...
सीमा विवाद : सेनाको चासो
नेपाल फ्ल्यास
कात्तिक २५, २०७६
काठमाडौं :भारतीय नक्साले यतिबेला नेपालमा खैलाबैला भएको छ । राजनीतिकहरु कसरी आफ्नो भूमि फिर्ता लिने भन्ने रणनीतिमा छन् । यसै क्रममा भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल,...
सतहमा आउँदैन चीनतिरको सीमा विवाद
नेपाल फ्ल्यास
कात्तिक २३, २०७६
काठमाडौं :सीमा विवाद अहिले चर्चामा छ । खुला सीमा भएको भारतले सीमा मिचेको सर्वत्र चर्चा हन्छ । तर, चीनतिरका सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन । पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमाविवाद बाहिर नआएको मात्रै हो । नापी...
«
1
...
363
...
725
726
727
728
729
730
731
732
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय