मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम : कतै वर्षा कतै हिमपात
नेपाल फ्ल्यास
माघ २४, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ। हाल (शुक्रबार बिहान) देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा...
बागलुङमा दुर्घटना, तीन जनाको मृत्यु
रासस
माघ २३, २०७६
बागलुङ ।बागलुङ जिल्लाको तमाखोला गाउँपालिकामा आज साँझ भएको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ग १ त ५७६२ नम्बरको ट्रयाक्टर तमानखोला३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दीको मालिका गाउँपालिका२ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र...
बाँकेमा लागुऔषध करोबार बढ्दै, एकै वर्षमा ७ सय मुद्दा
रासस
माघ २३, २०७६
बाँकेमा लागुऔषधको कारोवार दिनप्रतिदिन बढ्दै गएको छ । नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह नै रहेको प्रहरीको भनाइ छ । ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बाँकेमा...
अस्पतालको सटरमा बिहानै डोजर चलेपछि...
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । तर अस्पताल प्रशासनले उक्त आदेश बेवास्ता गर्दै बिहीबार बिहानै सटरमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार फेरि अर्को अन्तरिम आदेश जारी गरेको हो । गत...
वाग्मतीले पनि साझालाई पैसा नदिने
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ ।...
कंलकीको अन्डरपासमा दुर्घटना, दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । कलंकीको अण्डरपासमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति एकै दिशातर्फ जाँदै गरेका मोटरसाइकललाइ टिपरले ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र...
वुहानबाट प्रधानमन्त्रीलाई नेपाली विद्यार्थीको पत्र
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा रहेको वुहानबाट एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् । वुहानमा रहेकी प्रमिला देवकोटाले आफूहरु कोठामा थुनिएर बसेको यतिका दिन वितिसक्दा पनि आफ्नो देशको सरकारले उद्धार नगरेकोमा वुहानमा...
बानेश्वरको रेष्टुरेन्टमा नेकपा नेताको हत्याको आशंका
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको मृत्यु भएको छ । नयाँबानेश्वरको आलोकनगरमा उनको शंकास्पद मृत्यु भएको हो । उनलाई कसैले कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खबरअनुसार, उनले मंगलबार बिहानैदेखि रक्सी पिएका...
कति पुग्यो लसुनको मूल्य ?
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३...
बालुवाटार जग्गा प्रकरणमा यसकारण जोगिए ९ जना
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा यस प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीसहित ९ जनामाथि भने मुद्दा दर्ता भएन । कोमाथि किन मुद्दा चलेन त ? यस्तो छ कारणः...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
माघ २३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल (बिहीबार बिहान) देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा अपरान्हपछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी...
४ किलो ६ सय ग्राम चरेससहित एक प्रक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७६
बझाङ । बझाङमा अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुंगल नगरपालिका२ का ६० वर्षीय गगनबहादुर धामी छन् । उनलाई चार किलो ६ सय ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार बझाङबाट महेन्द्रनगरका लागि छुटेको...
सरकारी जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काउन निर्देशन
नेपाल फ्ल्यास
माघ २२, २०७६
सुर्खेत । वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको सरकारी जग्गामा बनेका संरचना तत्काल खाली गर्न प्रशासनले निर्देशन दिएको छ । वर्षौंदेखि आफूले प्रयोग गर्दै आएको जग्गा एकाएक सरकारीकरण गरेर आफूहरुलाई धपाउन खोजेको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् । ०३६ सालमा सुर्खेतजुम्ला...
वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौँ । वरिष्ठ सञ्चारकमी दुर्गानाध शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ । मधुमेह र ब्लड प्रेसरका बिरामी शर्माको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । पछिल्लोपटक उनलाई सुगर इन्फेक्सन भएको थियो । ६ दिन शहीद...
वरिष्ठ संचारकर्मी दुर्गानाथ शर्मा सिकिस्त
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौँ । नेपाली टेलिभिजन इतिहासका एक चर्चित अनुहार दुर्गानाथ शर्माको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ । मधुमेह र ब्लड प्रेसरका बिरामी शर्माको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । पछिल्लोपटक उनलाई सुगर इन्फेक्सन भएको थियो । ६...
कारागारमा विद्यालय सञ्चालन
नेपाल फ्ल्यास
माघ २२, २०७६
दाङ । जिल्लामा रहेका दुईवटा कारागारमध्ये घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत सुरु गरेको छ । घोराहीमा रहेको कारागारभित्र कैदीबन्दी पढिरहेका भेटिन्छन् । भित्तामा वर्णमाला लेखिएका अक्षर...
ज्यान मार्ने उद्योग मुद्दामा फरार वडाध्यक्ष पक्राउ
नेपाल फ्ल्यास
माघ २२, २०७६
सप्तरी । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।...
रोहिंग्याको रंगहीन जीवन !
नेपाल फ्ल्यास
माघ २२, २०७६
पाँच वर्षअघि म्यानमारबाट लखेटिएका रफिक आलम बंगलादेश र भारत हुँदै नेपाल आइपुगे । म्यानमार सरकारको चरम दमन, शोषण र अत्याचार खप्न नसकेपछि उनी देशबाटै लखेटिएका हुन् । सरकारले जहाँ भेट्यो, त्यहीँ गोली हान्ने खतरा बढेपछि उनी देश छाडेर भागेका हुन्...
सिलिगुडीमा भीषण आगलागी
एजेन्सी
माघ २२, २०७६
कोलकता । पश्चिम बंगालको सिलिगुडीमा भीषण आगलागी भएको छ । सिलिगुडीमा रहेको रबीन्द्र नगर मार्केटमा आगलागी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । आगलागीको सूचना पाउनासाथ फायर ब्रिगेडको पाँच वटा गाडीमार्फत आगो नियन्त्रण गरिएको छ । आगलागीबाट सात वटा...
फागुनभित्रै नेपाली रेल, २ सयभन्दा बढीलाई रोजगारी
नेपाल फ्ल्यास
माघ २२, २०७६
काठमाडौं । कुर्थाजनकपुरजयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल...
«
1
...
361
...
722
723
724
725
726
727
728
729
730
...
731
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय