मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
टी-२० प्रतियोगितामा श्रीलङ्कामाथि दक्षिण अफ्रिकाको जीत
नेपाल फ्ल्यास
भदौ २६, २०७८
दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा श्रीलङ्कालाई २८ रनले हराएको छ । जीतसँगै दक्षिण अफ्रिकाले तीन खेलको श्रृखंलामा १० को अग्रता लिएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउँदै श्रीलङ्काले पुरै २० ओभर खेल्दा छ विकेटको...
राखेपका पूर्वसदस्य सचिव राणाको निधन
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं ।राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य सचिव रुक्मशमशेर राणाकोगए राति निधन भएको छ ।राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगबाट प्रताडित थिए। राष्ट्रिय खेलकुद परिषदको दुई पटक नेतृत्व गरेका राणा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पनि भएकाथिए। राजनीतिक पृष्ठभुमीका राणाले...
सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपाललाई सिरिज
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत...
नेपालले दियो पपुवा न्युगिनीलाई २३४ रनको लक्ष्य
नेपाल फ्ल्यास
भदौ २५, २०७८
युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ । कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो ।नेपालका युवा...
नेपालले टस जितेर ब्याटिङ गर्दै
नेपाल फ्ल्यास
भदौ २५, २०७८
पपुवा न्युगिनीविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले टस जिते र ब्याटिङ गर्ने भएको छ । शुक्रबार ओमानको मस्कटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवारात्रि खेल खेल्न...
ब्राजिललाई ६ अंकको अग्रता
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । स्टार खेलाडी नेयमार र एभर्टन रिबेइरोको गोलमा ब्राजिलले दक्षिण अमेरिकी छनोटमा लगातार ८औँ जित निकालेको छ । शुक्रबार बिहान घरेलु मैदानमा ब्राजिलले पेरुलाई २० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार खेलाडी नेयमार र एभर्टन रिबेईरोले...
ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् ।शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३० गोल अन्तरले पराजित गरेको हो । मेस्सीले ब्राजिल पेलेको किर्तिमान तोडेका हुन् । पेपेले...
मैत्रीपूर्ण महिला फुटबलमा बंगलादेशमाथि नेपालको जीत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल र बंगलादेशबीच आज सम्पन्नमैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामानेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको जितमा डेब्यु खेलाडी...
डेब्यू खेलाडीद्वय राना र राईको गोलमा नेपाललाई २ गोलको अग्रता
नेपाल फ्ल्यास
भदौ २४, २०७८
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपालले अग्रता बनाएको छ । नेपालका लागि सबिता राना र प्रिती राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । सबिताले खेलको १४औं मिनेटमा बिमलाको क्रसमा गोल गरिन् । त्यस्तै खेलको २२औं मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता...
पोर्चुगलको शानदार जित, अंक तालिकाको शीर्षस्थानमा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौ ।विश्वकपको युरोपेली छनोटमा पोर्चुगलले शानदार जित निकालेको छ । गएराति टिमको महत्वपूर्ण खेलाडी रोनाल्डो विना नै मैदान उत्रेको पोर्चुगलले अजरवैजानलाई ३० गोल अन्तरले हराएको हो । म्यान्चेष्टर युनाईटेडका ब्रुनो फर्नान्डेजको क्रसमा म्यान्चेष्टर सिटीका बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई...
मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल बंगलादेशसँग भिड्दै
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । मैत्रीपूर्ण फुटबल ख्लमा नेपालको महिला राष्ट्रिय फुटबल टोली आज घरेलु मैदानमा बंगलादेशसँग भिड्ने भएको छ ।उक्त खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण...
पोल्यान्डसँग बराबरीमा रोकियाे इंग्ल्याण्ड
नेपाल फ्ल्यास
भदौ २४, २०७८
कप्तान ह्यारी केनले गरेको गोलको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड बराबरीमा रोकिएको छ । बुधबार राति पोल्यान्डको घरेलु मैदानमा इंग्ल्याण्ड १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीको अवस्था सकिँदा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । काइल...
आइसल्यान्डमाथि जर्मनीको सानदार जीत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
फिफा विश्वकपको युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डमाथि एकतर्फी जित निकालेको छ । जर्मनीले घरेलु टोलीमाथि ४० को सहज जित हात पारेको हो । जर्मनीको जीतमा सर्ज गिनाब्री, एन्टोनियो रुडिगर, लिरोए साने र टिमो वेर्नरले समान एकएक गोल गरे । जीतसँगै समूह...
१८ वर्षीया एमा पहिलो पटक ओपन टेनिसकफ सेमिफाइनलमा
नेपाल फ्ल्यास
भदौ २४, २०७८
बेलायती किशोरी तथा १५० औं बरियताकी एमा रादुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । ११ औँ बरियताकी स्वीस खेलाडी बेलिन्डा बेन्किकलाई सीधा सेटमा पराजित गरेर १८ वर्षकी रादुकानुले अन्तिम चारमा स्थान बनाएकी हुन् । रादुकानुले बेन्किकलाई ६३ र...
इपिएलको खेलतालिका सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका सार्वजनिक भएको छ । आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती...
कतार फिफा : ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् । मंगलबार राति भएको समूह जि को छुट्टाछुट्टै खेलमा घरेलु मैदानमा नेदरल्यान्डले टर्कीलाई ६० गोल अन्तरले...
रोनाल्डो विना नै पोर्चुगलको सहज जित
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । कतार विश्वकप छनोट अन्तर्गत युरोपियन छनोट खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ । मंगलबार राति अजरबैजानको बकी ओलम्पिया मैदानमा भएको खेलमा पोर्चुगलले अजरबैजानलाई ३० गोल अन्तरले पराजित गरेको हो । समूह ए...
चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक
नेपाल फ्ल्यास
भदौ २३, २०७८
भरतपुर । एभरेष्ट प्रिमियिर लिग (इपीएल) को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । मङ्गलबार भरतपुरमा पत्रकारको उपस्थितिमा औपचारिकरूपमा खेलाडी सार्वजनिक गरिएको हो । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा...
पपुवा न्युगिनीमाथि नेपालको जीत
नेपाल फ्ल्यास
भदौ २२, २०७८
रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित हासिल गरेको छ। उत्कृष्ट सुरुवात गरेको नेपालले ४६ रन जोड्दा नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल १५ रन जोड्दा...
पिएनजी १३४ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट
नेपाल फ्ल्यास
भदौ २२, २०७८
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले एक सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
61
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय