मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
विपक्षीकाे पोस्टमा बार्यनको १२ गोल
नेपाल फ्ल्यास
भदौ १०, २०७८
जर्मन कपको पहिलो चरण अन्तर्गतकाेखेलमा बार्यन म्यनिखले विपक्षीाकाे पोस्टमा १२ गोल गर्दै एकपक्षीय गर्दै जीत दर्ता गरेकाे छ । बुधबार सम्पन्न खेलमाबार्यन म्युनिखले पाँचौँ डिभिजनको ब्रेमर एसभीलाई १२० ले पराजित गरेको हो । पहिलो हाफमा पाँच गोल गरेको बार्यनले दोस्रो...
पिर्रेको ह्याट्रिकमा आर्सनल ६–० ले विजयी
नेपाल फ्ल्यास
भदौ १०, २०७८
एजेन्सी । पिर्रे इमरिक अबामियाङले ह्याट्रिक गरेको खेलमा आर्सनलले वेस्ट ब्रोमविच अल्बियोनलाई ६० ले हराएको छ । युवा खेलाडीहरुले भरिएको वेस्ट ब्रोमिचलाई आर्सनलले काराबाओ कपको दोस्रो चरणमा हराएको हो । खेलमा अबामियाङले अर्को एक गोलका लागि पनि पास मिलाइदिएका थिए...
महिला राष्ट्रिय फुटबल टिममा रौतहटका मात्र ९ जना
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन । जसअनुसार पुनम जर्घा मगर,...
गौरिकालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई संक्रमण भएकाे भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् । यसै महिना जापानमा सम्पन्न टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेर बेलयात पुगेकी गौरिकाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएकी...
एएफसी वमन्स एशिया कप छनौटका लागि २३ खेलाडीको नाम सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
एएफसी वमन्स एशिया कप छनौटका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्याम्पमा रहेका पाँच खेलाडीलाई हटाएर अन्तिम नामावली सार्वजनिक गरेका हुन । यसअघि क्याम्पमा रहेका अमिशा कार्की,...
नेपाललाई बक्सिङमा तीन कास्य
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ । कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहेका छन् । छिरिङ वाङ्दी शेर्पाले पुरुष...
बन्द प्रशिक्षणबाट ३ खेलाडी आउट
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिशेख रिजाललाई टिमबाट हटाइएको छ । पहिलो चरणमा ५० खेलाडीलाई...
नेपाली क्रिकेट टिम ओमान प्रस्थान
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का...
त्रिकोणात्मक एकदिवसीय क्रिकेट : नेपाली टोली आज ओमान प्रस्थान गर्दै
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा भीड्नको लागि नेपाली टोली आज ओमान प्रस्थान गर्ने भएको हो । नेपाली टोली आज बिहान ८...
एसियन बक्सिङमा नेपाललाई सफलता
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । दक्षिण एसियाली खेलकुदको तेह्रौँ संस्करणमा बक्सिङ खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ । दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङको जुनियर...
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको...
खेलाडीमाथि बोतल प्रहार, मैदानमा छिरे समर्थक
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
एजेन्सी ।फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए । विवादको...
इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको...
बराबरीमा रोकियो युभेन्ट्स
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इटालियन सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।आइतबार राति सम्पन्न खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो । युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो । खेलको तेस्रो मिनेटमा...
बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, ७५ औं मिनेटमा मेम्फिसले गोल...
१३औं साग प्रतियोगितामा आर्थिक अनियमितता भएको महालेखाको ठहर
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको खेल सामान खरिदमा आर्थिक अनियमितता भएको देखाएको छ । राखेपले बनाएको खरिद समितिले लागत अनुमान तयार गर्दा आवश्यक कागजात समावेश नगरी परिषदमा सूचीकृत भएका तीन राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४०...
आइसीसीको एकदिवसिय सिरिजका लागि नेपाली टिमको घोषणा
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । ओमानमा हुने आइसीसी विश्वकप लिग टु अन्तर्गत एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा गुल्सन झा सहित चार नयाँ अनुहार परेका छन् । काठमाडौंमा भएको मेयर्स कपमा नेपाल पुलिस क्लवबाट खेलेर राम्रो प्रदर्शन गरेका...
सी डिभिजन फुटबल खेल १० गतेदेखि सुरु हुँदै
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि काठमाडौं उपत्यकामा सुरु...
एकेडेमी सञ्चालनका लागि क्लव च्यासल युथ क्लव छैटौं टिम
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सहिद स्मारक ए डिभिजन क्लव च्यासल युथ क्लवले एकेडेमी सञ्चालनका लागि कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । पछिल्लो पटक एएफसीको क्लव लाइसेन्सका लागि अनिवार्य सर्तमा पर्ने एकेडेमीको अवधारणालाई विभिन्न क्लव सुरु गरेका छन् । यस्तैमा च्यासलले पनि...
नेपाली महिला फुटबल टिमको वरीयता खस्कियो
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
अन्तराष्ट्रिय फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाली महिला फुटबल टिमको र्यांक खस्किएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १००औंस्थानमा रहेको नेपाल अहिले १०१ औंस्थानमा झरेकाे हाे । एशियाली स्तरमा नेपालको वरीयता...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
62
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय