मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
आइपिएल : कोलकातासँग दिल्ली पराजित
एजेन्सी
असोज १२, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज (मंगलबार)भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे १२८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले...
काठमाडौं र पोखराबीचको खेल पनि स्थगित
नेपाल फ्ल्यास
असोज १२, २०७८
राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (ईपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगित गरेको हो । वर्षाको...
विभागीय टोली एपिएफ र न्यू डाइमन्ड विजयी
नेपाल फ्ल्यास
असोज १२, २०७८
छैटौँ राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले जीत हासिल गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन...
ओमानसँग नेपाल ७-२ ले पराजित
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । साफ च्याम्पियनसिप सिप अघिको मैत्रीपूर्ण खेलमा नेपालले ओमानविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित भएको हो । ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद,...
चितवन र भैरहवाबीचको खेल पनि रद्द
नेपाल फ्ल्यास
असोज ११, २०७८
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारका लागि तय भएका दुवै खेल रद्द भएको हो । चितवनले...
काठमाडौँ र विराटनगरबीचको खेल स्थगित
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौंमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजका लागि तय भएकाे काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ। निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो।...
गण्डकीको विजयी सुरुआत
नेपाल फ्ल्यास
असोज ११, २०७८
गण्डकी प्रदेशले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा दावाली मिलन क्लबलाई ३-१ को सेटमा पराजित गर्दै गण्डकीले सुखद सुरुआत गरेको हो । भारतीय खेलाडीसहित कोर्ट...
हेल्प नेपाल विजयी
नेपाल फ्ल्यास
असोज ११, २०७८
साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा बागमती प्रदेशलाई ३-० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद सुरुआत...
लेभोन्तेलाई हराउँदै बार्सिलोना विजयी
नेपाल फ्ल्यास
असोज ११, २०७८
एजेन्सी । आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३० गोलले विजयी भएको हो । मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए ।...
कोलकातालाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज १०, २०७८
इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले आइतबारको खेलमा कोलकाता नइटराइडर्सलाई २ विकेटको हराएको हो । निकै रोमान्चक बनेको खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा पूरा गर्दै जित दर्ता गरेकाे हाे ।...
वर्षाका कारण खेल प्रभावित भएपछि पोखरा र भैरहवाले अंक बाँडे
नेपाल फ्ल्यास
असोज १०, २०७८
भारी वर्षाको कारण चौेंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सले अंक बाँडेका छन् । टियु क्रिकेट मैदानमा आइतबार भारी वर्षाको कारण पोखरा र भैरहवाको खेल नतिजाविहीन सकिएपछि एकएक अंक बाँडेका हुन् । पोखराले...
विराटनगरमाथि चितवनको रोमाञ्चक जित
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौ ।एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ...
मैत्रीपूर्ण खेलमा आज ओमानसँग नेपाल भिड्दै
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । आज मैत्रीपूर्ण खेलमा ओमानसँग नेपाल भिड्दै छ । साफ च्याम्प्यिनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेलमा भिड्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म माल्दिभ्समा आयोजना हुँदै छ । नेपालले उद्घाटन खेल माल्दिभ्ससँगै...
इंग्लिस प्रिमियर लिग : सिटीद्वारा चेल्सी पराजित
नेपाल फ्ल्यास
असोज १०, २०७८
एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा म्यानचेस्टर सिटीद्वारा लन्डन क्लब चेल्सी पराजित भएको छ । साविकको विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार देखिएको लन्डन क्लब चेल्सीलाई पराजित गरेको हो । म्यानचेस्टर युनाईटेड एस्टन भिल्ला सँग स्तब्ध रहँदा लिभरपुल ब्रेनफोर्डसँग ३३...
ला लिगाको जारी सिजनमा एट्लेटिकोको पहिलो हार
नेपाल फ्ल्यास
असोज ०९, २०७८
साविक विजेता एट्लेटिको मड्रिडले जारी स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोली अलाभेसले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो । अलाभेसको जितमा लागुर्डियाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको चौथो मिनेटमा...
ईपीएलमा काठमाडौंको विजयी सुरुवात
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं किङ्स-११ ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो । ललितपुरले दिएको १...
ईपीएलको उद्घाटन खेलमा काठमाडौँलाई १५८ रनको लक्ष्य
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं ।एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सले काठमाडौँ किङ्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो...
बैंगलोरलाई हराउँदै चेन्नेई शीर्ष स्थानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा प्रंवेश गरेको हो ।...
दिल्लीको शीर्ष स्थान कायमै
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दुबईमा हैदरावादले दिएको १३५ रनको लक्ष्य दिल्लीले १७.५ ओभर...
जितसहित दिल्ली शीर्षस्थानमा उक्लियो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबईमा बुधबार राति भएको खेलमा दिल्लीले हैदरावादलाई...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
59
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय